Fursad Times शुक्रबार, बैशाख ०२, २०७९

भक्तपुर – कैलालीको जानकी गाउँपालिका–९ घर भएका २५ वर्षीय अर्जुन दासको ह’ ‘त्यामा संलग्नहरू मनोज भण्डारीसहित ४ जनालाई रुपन्देहीको बेलहियाबाट पक्राउ गरिएको हो गरेको छ ।

सो घटना भएको झण्डै तीन महिनापछि नेपाल प्रहरीले अरोपिहरुलाई भारतबाट पक्राउ गरेको हो। प्रहरी दिएक्क जानकारी अनुसार सो घटनाको अनुसन्धानका लागि मनोज भण्डारी, सुमित साउद, दिलीप दास र बम बोहरालाई पक्राउ गरिएको हो।

​पुस पहिलो साता अर्जुन दासको घाँ’ ‘टी रे’टे’र टा’उ’को छि’ना’ले’र स्थानीय अमरावती सामुदायिक वनको जं’ग’लमा न’ ग्न अवस्थामा दासको श’व फेला परेको थियो। प्रहरीका अनुसार दासको ह’ ‘त्या गरी उनीहरू भारत गएर लुकेर बसेका भएता पनि काम खोज्न भैरहवा आएको बेला उनीहरूलाई प्रहरीले बोर्डरबाट बिहीबार पक्राउ गरेको हो।