वायु प्रदूषण बढदो; सवारीसाधन र उद्योग कलकारखाना बन्द गर्ने तयारी

भक्तपुर । केही दिन कम भएको नेपालको वायु प्रदूषण फेरि एकाएक बढन थालेको छ । काठमाडौँ विश्वकै सबै भन्दा प्रदूषित सहर हुन पुगेको छ । केही दिन देखि घाम नलाग्ने, चिसो हुने, नाक पोल्ने गरी हावा बहने जस्ता असर देखाउँदै वायु प्रदूषण बढेको हो । वातावरण विभागका उपमहानिर्देशक तथा प्रवक्ता इन्दुविक्रम जोशीका अनुसार प्रदूषण गत […]