अन्जु र दिपसनको अभिनयमा प्रसान्तको मन छुने गीत “डाँडैको चौतारीमा” भिडियो सार्वजनिक

भक्तपुर: पछिल्लो समयमा दर्शक स्रोताको सामु चर्चित गीत पस्किसकेका गायक तथा सर्जक प्रशान्त पौडेलको नयाँ गीत सार्वजनिक भएको छ। सार्वजनिक “डाँडैको चौतारीमा” बोलको गीतमा शब्द,संगीत तथा स्वर प्रशान्तकै रहेको छ। वियोगान्त प्रेम कथामा आधारित गीतलाई प्रशान्तले कारुनिक शब्दले सिंगारेका छन् । गीत सुन्दा जोकोहीको मन भावुक हुने गर्छ। गीतको भाव अनुसार भिडियो पनि त्यतिकै मन […]

बलिउड नायक गोविन्दाको कार दुर्घटना

मुम्बइ। बलिउड अभिनेता गोविन्दाको कार दुर्घटना भएको छ । गोविन्दाको कारमा दुर्घटनाका बेला उनका छोरा यशवद्र्धन भएको बताइउको छ । कारलाई यशराज फिल्म्सको कारले ठक्कर दिएको बताइएको छ । दुर्घटनामा दुबै कारमा रहेकालाई सामान्य चोट लागेको बताइएको छ । बुधबार राती मुम्बइको जुहू क्षेत्रमा करिब साढे ८ बजे दुर्घटना भएको हो । पुलिसका अनुसार दुर्घटनाबारे […]

नारायण बस्नेत : लास बगायो बगरले (गजल)

अल्झायौ नजरमा बोलायौ अदरले खुशी हुँदै आए म बोलायौ कदरले हाँसो ठट्टा चल्दै थियो तिम्रो र मेरो भागाभाग भयो गाउलेको बदरले साथी संगी लिएर लानलाइ आए मायामा कुटिएको लास पायो बगरले छोको छैन हामिले कुटाइ परै जाओस यो हत्या होइन निर्णय गर्यो सदरले नारायण बस्नेत

सबैलाई रुवाउने यो भिडियो हेर्नुस; कोरोनाको डरले गाउँलेहरुले लाशलाई छुन मानेनन्

भक्तपुर, अहिले कोरोना भाइरसले विश्वलाई नै चुनौती दिइ रहेको छ । विश्वभर ४ लाख ७५ हजार बढिले ज्यान गुमाइ सकेका छन भने करोडको हाराहारीमा संक्रमित पुगि सकेका छन । नेपालमा पनि यसकोे प्रभाव तिब्र रुपमा बढिको बेला सबैलाई मन छुने यस्तो विडियो बनेको छ । भिडियो हेर्न तल लिंक थिच्नुहोस : https://youtu.be/fgsNM22fu24

सुशांत सिंह राजपुत डिप्रेशनमा थिए, उनलाई डिप्रशनमा पुयाईउन सलमान,करण सहित यि ७ निर्माताको हात थियो (भिडियो सहित हेर्नुस्)

एजेन्सी, आइतबार बलिउड नायक सुशांत सिहं राजपुतले आत्महत्या गरे संगै बलिउडमा बिभिन्न समाचारहरु आइ रहेका छन । विभिन्न व्यक्तिहरुले सुशांतको आत्महत्यालाई विभिन्न तरिकाबाट हेरिरहेका छन । यस्तैमा बलिउडमा सुशांको आत्महत्यालाई लिएर एउटा समाचार बाहिरिएको छ । हरेक प्रोजेक्टमा नयाँ नयाँ नायिकाहरु राख्न माहिर नायक सलमान खान निकै चुजी कलाकार हुन । आफुलाई मन परेका कलाकारहरुलाई […]

शंकर अधिकारी ‘घायल’को निर्देशनमा बन्ने चलचित्र दानराज छायाँकनको तयारीमा

भक्तपुर, असार ३। डीएस डिजिटल सिनेमाको ब्यानरमा शंकर अधिकारी ‘घायल’को लेखन तथा निर्देशन र शत्रुघन अन्सारीको निर्माण रहने चलचित्र ‘दानराज’को आगामी भदौदेखि छायाँकन हुने निर्माण पक्षले जानाएको छ । एक्सनप्रधान यश चलचित्र लाई चितवन, मकवानपुर र काठमाडौं आसपासका छेत्रमा छायाँकन गर्ने घायलले जानकारी गराए । निर्माणपक्षका अनुसार चलचित्रमा दानराज चौलागाई, शुभेच्छा थापा, रवी खड्का ,रमेस […]

सुशान्तको निधनले सलमान खान स्तब्ध, ट्वीटरमा लेखे ‘सधै सम्झनामा रहिरहनेछौं’(भिडियो सहित हेर्नुस)

एजेन्सी – बलिउडका युवा अभिनेता सुशान्तसिंह राजपुतले आत्महत्या गरेपछि यतिबेला बलिउड शोकमा डुबेको छ । बलिउड अभिनेता तथा अभिनेत्रीहरुले उनको निधनमा गहिरो दुःख व्यक्त गरेका छन् । राजपूतको निधनलाई लिएर बलिउडका स्टारहरुले एक असल कलाकार गुमाएमा दुःख व्यक्त गर्दै सामाजिक सञ्जालमार्फत श्रद्धाञ्जली अर्पण गरिरहेका छन् । यस्तैमा बलिउडका अभिनतो सलमान खानले आफ्नो सामाजिक सञ्जाल ट्वीटरमार्फत […]

बलिउड अभिनेता सुशान्तको हत्याको आशंका, परिवारद्धारा अनुसन्धान गर्न माग

एजेन्सी । आइतबार आत्महत्या गरेका भनिएका बलिउड अभिनेता सुशान्तसिंह राजपुतले आत्महत्या गरेको नभई उनको हत्या गरिएको आशंका परिवारले गरेका छन्। सुशान्तसिंह राजपुतले आत्महत्या गरेको नभएर उनको हत्या गरिएको हुन सक्ने भन्दै अनुसन्धान गर्न उनका परिवारले प्रहरीसमक्ष आग्रह गरेका छन्। राजपुत आइतबार मुम्बाई बान्द्रास्थित आफ्नै अपार्टमेन्टमा झुण्डिएको अवस्थामा भेटिएका थिए। प्रहरीले पनि उनको आत्महत्या भएको बताएको […]

बलिउड अभिनेता सुशान्त सिंह राजपुतले आत्महत्या गरे (भिडियो सहित)

काठमाडौं। बलिउड अभिनेता सुशान्त सिंह राजपुतले आत्महत्या गरेका छन् । उनले मुम्बइको बान्द्रास्थित आवासीय क्षेत्रमा रहेको आफ्नो घरमै आत्महत्या गरेको टाइम्स अफ इण्डियाले लेखेको छ । ३४ वर्षका उनले झुण्डिएर आत्महत्या गरेको रिपोर्टमा जनाइएको छ । सुशान्तकी पूर्व म्यानेजर दिशा सालिनले पनि गत हप्ता मात्र आत्महत्या गरेकी थिइन् । सुशान्तले दिशाको आकस्मिक मृत्युबारे ट्वीट गरेर […]