नबिन सोमबार, बैशाख २२, २०८२

शंकर अधिकारी घायलको गीत घायल, कृष्णको संगीत अनि रोशन सिंह क्षितिज र अस्मिता अधिकारीको स्वर रहेको दिलको ज्योति शिक्षामा परोस ,गायक रोशन सिंह क्षितिजको आफ्नै युटुब च्यानल बाट रिलिज भएकोछ
केहि फरक धार र फरक गीत संगीत सहित यो गीत बजारमा आएकोछ शिक्षा बाट कोहि बन्चित हुनु हुन्न भन्ने मुल आसय सहित यो गीत लाइ बजारमा ल्याइएको छ ।
चक्र बहादुर बरालको छायांकन सुमन शंकरको मेकप राजन महर्जनको नृत्य राजेश कुमारको सम्पादन र कलर रहेको भिडियो लाइ शंकर अधिकारी घायलले नै निर्देशन गरेकाछन भने समिक्षा भुजेल र कोरस सहित बाल बाटिका स्कुलको छात्र छात्रा लाइ पनि भिडियोमा समावेश गरिएकोछ ।