प्रेम आत्माको स्वभाव हो र प्रेम प्रत्येक व्यक्तिको नैसर्गिक अधिकार हो । सबैले बुझ्नैपर्ने महत्वपूर्ण कुरा प्रेम सेवा हो, यसले केवल सेवाभाव राख्दछ । प्रेम जीवन जीउने आधार पनि हो । तर आजभोली मायामा धोका पनि धेरै हुन्छ |ज्योतिषशास्त्रको अनुसार यी राशिका मानिसहरु अरुको दिल तोड्न माहिर हुन्छन्। मेष राशि मेष राशि भएका व्यक्तिहरु अरुछप्रति […]
प्रेम आत्माको स्वभाव हो र प्रेम प्रत्येक व्यक्तिको नैसर्गिक अधिकार हो । सबैले बुझ्नैपर्ने महत्वपूर्ण कुरा प्रेम सेवा हो, यसले केवल सेवाभाव राख्दछ । प्रेम जीवन जीउने आधार पनि हो । तर आजभोली मायामा धोका पनि धेरै हुन्छ |ज्योतिषशास्त्रको अनुसार यी राशिका मानिसहरु अरुको दिल तोड्न माहिर हुन्छन्। मेष राशि मेष राशि भएका व्यक्तिहरु अरुछप्रति […]
भक्तपुर । सिन्धुपाल्चोक ईन्द्रावति गाउपालिका वडा नम्बर-२ छापडाँडा निबासि बिकास तामाङ्गले अन्डाबाट चल्ला निकाले मेशिन बनाउन सफल भएको छ । गाउँघरमा केही नौलो काम गर्नको लागी श्रोत, साधन र आर्थिक अभावले गुज्रनुको साथ साथै यहाँ कुनै पनि कामको गर्न खोज्दा साथ दिने भन्दा पनि खिल्ली उडाउने, कुरा काट्नेको कमि हुँदैन । यस्तै खालको समस्याहरु झेल्दै […]
भक्तपुर । आज श्री शाके १९४२ बि.स.२०७७ साल फाल्गुन २४ गते सोमबार इश्वी सन २०२१ मार्च ८ तारीख फाल्गुन कृष्णपक्ष दशमी तिथी पूर्वाषाढा नक्षत्र ब्यतीपात योग वणिज करण चन्द्रमा धनु राशिमा आनन्दादि योगमा उत्पात योग प्रमादीनाम संवत्सर सुर्य उत्तरायण शिशिर ऋतु नारी दिवस (ज्यो.प.सरोज घिमिरे) मेष राशि : नयाँ मित्रहरु सगँ को भेटघाट तथा सामान्य […]
भक्तपुर । जोतिषशास्त्रको अनुसार प्रत्येक राशिको आफ्नै केही भावनात्मक रोजाई र खुबी हुन्छन्। केही राशिहरुमा सम्बन्धमा निक्कै मेलमिलाप पनि हुने हुन्छ भने राशिहरुबिचको सम्वन्ध एकदमै नराम्रो हुने र उनीहरु विचको सम्वन्ध कहिन्यै राम्रो नहुने हुनाले प्रेम र विवाह गर्न नहुने सुझाव दिइन्छ। हेर्नुस यी राशिहरुबीच प्रेम वा विवाह गर्नु नराम्रो मानिन्छ ? मिथुन र मकर: मिथुन […]
आज श्री शाके १९४२ बि.स.२०७७ साल फाल्गुन २३ गते आइतबार इश्वी सन २०२१ मार्च ७ तारीख फाल्गुन कृष्णपक्ष नवमी तिथी मूल नक्षत्र सिद्धि योग तैतिल करण चन्द्रमा धनु राशिमा आनन्दादि योगमा सिद्धि योग प्रमादीनाम संवत्सर सुर्य उत्तरायण शिशिर ऋतु (ज्यो.प.सरोज घिमिरे) मेष राशि : पारीवारिक सम्बन्धमा सुधार आ उनेछ । बोलिमा मधुरता छाउनेछ भने कार्य कुसलताले […]
भक्तपुर । थाइल्याणका एक मातापिताको अन्धविश्वासका कारण ५ वर्षका नाबालक जुम्ल्याहा दाजुबहिनी एक आपसमा विवाह गर्न बाध्य हुनु परेको छ । मातापिताले अन्धविश्वासका कारण उनीहरु पूर्वजन्ममा प्रेमी–प्रेमिका भएको विश्वास गरेर यसरी विवाह गरिदिएका हुन् । यी दुईको मार्च ४ मा थाइल्याण्डको नाखोन सी थाम्मरातमा रहेको आफ्नो घरमा विवाह गरिएको हो । यी दाजु बहिनीका अन्धभक्त […]
कुन राशिलाई प्रेम सम्बन्धमा कस्तो समस्या पर्छ हेर्नुस मेश राशि : मेश राशिका जोडीको सम्बन्धमा समस्या आइरहन्छ तर कुनै पक्षले अलिकति मात्र समझदारी पुर्याएमा समस्या समाधान हुन समय लाग्दैन । यी राशि भएका व्यक्तिको सम्बन्धमा आएको समस्या चाडैं समाधान हुन्छ । वृष राशि : यो राशिका मानिसहरु प्रेम सम्बन्धमा सितिमिती पर्दैनन् । प्रेममा परेका यो […]
भक्तपुर। प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन, जनै पूर्णिमा (ऋषि तर्पणी) पर्व आज देशभर नव यज्ञोपवीत एवं रक्षाबन्धन धारण गरेर मनाइँदै छ। पूर्णिमाका दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गई स्नान गरेर गुरु पुरोहितबाट रक्षासूत्र बाँध्छन्। गुरु पुरोहितले विधिपूर्वक मन्त्रिएको यज्ञोपवीत एवं डोरो (रक्षासूत्र) धारण गरेमा नकारात्मक तत्वबाट सुरक्षा प्राप्त […]