नबिन पन्त शुक्रबार, आषाढ २०, २०८२

भक्तपुर – उर्मिला बस्नेत र प्रमोद डिजिको स्वर शंकर अधिकारी घायलको गीत, रामकृष्ण थापाको संगीत सम्योजन ,मनोज डङोलको रेकर्डिङ मिक्सिङ, मास्टरिङ रहेको गीत लसि स्टुडियो २१ मा रेकर्डिङ गरिएकोछ भने । चक्र बहादुर बरालको छायांकन , मदन न्यौपानेको श्रीङार, राजन महर्जनको नृत्य निर्देशन ,राजेश कुमारको सम्पादन रहेको गीतमा निहारिका थापा, मोहन गमाल, बिनिता कार्कि र सन्तोष निरौलाको अभिनय रहेकोछ भने शंकर अधिकारी घायल कै निर्देशन रहेकोछ । मनको राजा गीतले यो तिजको मौसममा केहि फरक शैलि प्रस्तुत गरेकोछ अनि एउटा शन्देश नि गीतले दिन खोजेकोच साचो माया कहिले मर्दैन । गीतलाइ उर्मिला बस्नेतको आफ्नै युटुब च्यानल यु आर म्युजिक बाट रिलिज गरिएको छ ।