पल शाह प्रकरण : गायिकाले बयान फेरिन, पल शाह छुट्ने, गायिकालाई जेल सजाय हुनसक्ने

अभिनेता पल शाहमाथि लागेको जबवबरजस्ति कर णीको मुद्दाले नयाँ मोड लिएको छ। जिल्ला अदालत तनहुँमा आइतबार पीडित नाबालिग गायिका र जाहेरवाला उनका बुवाले अभिनेता शाहलाई राहत मिल्ने गरी बकपत्र दिएपछि मुद्दा कमजोर हुने संकेत देखिएको हो। अभिनेता पल शाहले आफूमाथि प’ट’कप’ट’क कर णी गरेको आरोप लगाएकी नाबालिग गायिकाले अदालतले बयान लिने क्रममा बयान फेरेकी हुन्। […]

खुशीको खबर पल शाह यसरी छुटदैछन जेलबाट (भिडियो सहित)

भक्तपुर । अभिनेता पल शाह प्रकरणमा पीडित भनिएको नाबालिग गायिकाले अदालतमा बकपत्र गर्ने क्रममा पलले कर णी नगरेको भनेर बयान दिएकी हुन् । जिल्ला अदालत तनहुँ र नवलपुर दुवैको आदेशले पुर्पक्षका लागि थुनामा रहेका पलविरुद्ध जिल्ला अदालत तनहुँमा आइतबार बयानको क्रममा नाबालिगले बयान फेरेपछि घटनाले नयाँ रुप लिने देखिएको छ । जिल्ला अदालत तनहुँमा आइतबार […]

कारागार भित्र कसरी बित्दै छ त अभिनेता पल शाहको दैनिक (भिडियो सहित)

भक्तपुर – नाबालि गायिकालाई करणि गरेको आरेपमा पुर्पक्षका लागि अहिले अभिनेता पल शाह कारागारमा रहेका छन । शाहको जेल जीवन कस्तो होला भनेर उका फ्यानलाई कौतुहलता छ । अभिनेता शाहलाई लागेको अरोप र तनहुँ जिल्ला अदालत र नवलपुर अदालतले गरेको फैसलाले उनका फ्यानहरु निरास बेनका छन । अदालते कुनै पनि आदेश नदिदा सम्म उनि जेलभित्रै […]

कवि,प्राज्ञ लक्ष्मी उप्रेतीको एकल कविता वाचन सम्पन्न

विगत लामो समय देखि नेपाली साहित्यको विविध विधामा कलम चलाउँदै आउनु भएको साहित्यकार लक्ष्मी उप्रेतीको (अयन साहित्यिक पत्रिकाको आयोजनामा एकल कविता वाचन कार्यक्रम सम्पन्न भएको छ । बुढानिलकण्ठ नगरपालिका वाड नं.९ को सभा हलमा वरिष्ठ कलाकार नेपाल ललितकला प्रतिष्ठानका कुलपति के के कर्माचार्यको सभापतित्व र वरिष्ठ कवि तुलसि दिवसको प्रमुख आथित्यमा कार्यक्रम सम्पन्न भयो ।  […]

निर्देशक अर्जुन गौतमको “तिमी बिना” सार्वजनिक

भक्तपुर – एक्शन, सस्पेन्स र प्रेम समेटेको webseries “तिमी बिना” सार्वजनिक ABfilm digital द्वारा निर्मित webseries ‘तिमी बिना’ रिलिज भएको छ । जसमा दमदार एक्सन, रोमान्स, पीडा समेटेर यो कथा लाई प्रस्तुत गरीएको छ । तिमी बिना नेपाल को पहिलो एक्शन र सस्पेन्स सिरिज हो । जसमा एक्शन डिरेक्टरमा नेपाली चलचित्रका प्रसिद्ध द्धन्द निर्देशक शुक्रराज […]

गायिका रिता बराइलिको आवाजमा “आँशुसंगै” सार्वजनिक

भक्तपुर । गायिका रिता बराइलीको आवाज रहेको आँसुसङ्गै बोलको गीतको भिडियो सार्वजनिक भएको छ । बिनु क्षितिजको शब्द तथा सागर अधिकारिको म्युजिक कम्पोज रहेको गीत ‘आँशुसँगै’ सार्वजनिक भएको छ। गीतको भिडियोमा कलाकार अमन श्रेष्ठ र आरिया बस्नेतको भूमिका रहेको छ। भिडियो सुमन लामाको सम्पादन तथा निर्देशमा तयार भएको हो। भिडियो हाइलाइट्स नेपालको युट्युब च्यानलमा उपलब्ध […]

गायक बिकास लिम्बुको गीत “माया बस्यो सुटुक्कै”को भिडियो सार्वजनिक

“माया बस्यो सुटुक्कै” बोलको गीतक्क भिडियो सार्वजनिक भएको छ । गायक बिकास लिम्बुको आवाज रहेको भिडियोलाई निर्देशक नवीन पन्तले निर्देशन गरेका हुन भने गीतमा शब्द तथा अभिनय पनि नवीन पन्तकै रहेको छ । कशिस दाहाल र नवीन पन्तको अभिनय रहेको “माया बस्यो सुटुक्कै” बोलको गीतमा सनम पुरुष राइको सगीत, नरेन्द्र चैसिरको छाँयाकन, उर्मिला लामाको मेकअप,रोनिस […]

भारतीय अभिनेता सिद्धार्थ शुक्लाको निधन

भक्त्पुर – भारतीय टेलिभिजन अभिनेता तथा बिग बोस १३ का विजेता सिद्धार्थ शुक्लाको हृदयाघात कारण आज मृत्यु भएको छ । मुम्बइको कुपर अस्पतालले ४० वर्षका सिद्धार्थ शुक्लाको मृत्यु भएको पुष्टि गरेको बीबीसी हिन्दीले जनाएको छ । सिद्धार्थ १० वर्षभन्दा धेरै समयदेखि सानो पर्दामा सक्रिय थिए । बिग बोस विजेता बनेपछि उनले सानो पर्दामा पहिचान बनाएका […]

गायक राजन श्रेष्ठ “आउँदिनौ र मायाँ” को भिडियो सार्वजनिक

गायक राजन श्रेष्ठ “आउँदिनौ र मायाँ” लिएर आएका छन्। शोभा अधिकारीको शब्द तथा संगीत रहेको गीतको भिडियो निर्देशन समेत गायक श्रेष्ठ ले नै गरेका छन्। तेज्ना इन्टरटेन्मेन्ट को युटुब च्यानल बाट सार्वजनिक गरिएको भिडियो को निर्माण पनि तेज्ना इन्टरटेन्मेन्ट ले गरेको हो। बिनय कार्कीको एरेन्ज, रोशन बालुवा को मिक्सिङ्ग माष्टरिङ रहेको गीतको भिडियो छायाङ्कन, सम्पादन […]