ट्रान्सजेन्डर नेपाली मोडल अब हलिउड फिल्ममा

सर्लाही — ट्रान्सजेन्डर नेपाली मोडल अन्जली लामाले हलिउडमा डेब्यू गर्ने भएकी छन् । ६ भागमा निर्माण हुने ‘वुमन स्टोरिज’मा ज्याकलिन फर्नान्डिज, मार्सिया गे अभिनेत्री हार्डेन अञ्जली लगायतको अभिनय रहनेछ । यो फिल्म ज्याकलिनको पनि हलिउड फिल्म हो । विभिन्न देशका महिला निर्देशकहरुले निर्देशन गर्ने फिल्ममा कलाकार पनि महिला नै रहने डेडलाइनमा समाचार उल्लेख छ । […]

चलचित्र के माया लाग्छ र को “दैव तैले” बोलको गीत रिलिज

भक्तपुर । चलचित्र के माया लाग्छ र को “दैव तैले” बोलको गीत रिलिज भएको छ । गायक राजेश पायल राइको आवाज रहेको गीतमा सुभाष गौतमको शब्द आशिष् अबिरलको संगीत र एरेन्ज रकेको छ । मीन कुमार अधिकारी को निर्माण ,रोशन पोख्रेल र लक्ष्मी कुवर को सहनिर्माण अनि शंकर अधिकारी घायल को लेखन निर्देशन अनि प्रस्तुती […]

लोक गायक तथा संकलक रत्न बानियाँको बुधबार विहान निधन

भक्तपुर । नेपाली लोक गीतमा लामो समय काम गरेका लोक गायक तथा संकलक रत्न बानियाँको बुधबार विहान निधन भएको छ । झरना संगितका मालिक समेत रहेका बानियाँको दुवै मृगौलाले काम गरेका थिएनन । लामो समयदेखि मृगौलाको उपचार गराइरहेका थिए । नेपाली लोक दोहोरी क्षेत्रका धेरै कलाकार उहाँकै सहयोगमा स्थापित भएका हुन्। कलाकारको तर्फबाट पनि धेरै […]

“मेघास्टार”को फिल्ममा “महानायक” निर्माण अघि नै बल्कबस्टर

‘मेघास्टार’ निखिल उप्रेतीले आफ्नाे मेघा प्राेजेक्ट आयाे भैरबमा एक महत्त्वपूर्ण भुमिकामा ‘महानायक’ राजेश हमाललाई अफर गर्नुभएको खबर बाहिरीएकाे छ, ‘महानायक’ सँगै लामो कुराकानी भैसकेको भएतापति चलचित्रमा खेल्ने वा नखेल्ने बिषयमा टुङ्गो नलागीसकेकाे कारण अझै केही समय उक्त बिषयमा कुराकानी हुनेछ । मेघास्टार काे दमदार कमब्याक चलचित्र ‘भैरब’ काे सिक्वेलमा अब महानायककाे पनि इन्ट्रि हुनेभएपछि फ्यानहरुमा […]

शंकर अधिकारी “घायल”को निर्देशन रहेको आरम्भको गीत रिलिज

काठमाण्डौं, माघ ४ आइतबार । मीन कुमार अधिकारी को निर्माण तथा राजु लामा स्याङरुम, रोशन पोख्रेल र लक्ष्मी कुवर को सह निर्माणमा निमार्ण भएको नेपाली कथानक चलचित्र आरम्भको ” रिमझिम मौसम” वोलको भिडियो सार्वजनिक भएको छ जसमा गायिका नित्याशिवाको आवाज रहेको छ । शंकर अधिकारी घायलको लेखन र निर्देशनमा निर्माण भएको आरम्भ मुविको पहिलो गीतको […]

पैसाको पछि पछि किन भाग्छ्न

यो संसार अनौठो छ र यहि संसारमा मानव जातीको जन्म भएको छ।उसले आफ्नो फाइदाको लागि दुनियाँ मानिसको बलि चढाउछ झन खसी बोकाको कुरालाई त परै छाडिदिउ।मानव जातिले नचाहेको भने केही छैन । उसलाई सबैथोकको आवश्यकता पर्दछ । मानिस धन चाहान्छ मन फाली दिन्छ । उसलाई अरुको जे देख्यो तेहि चाहिन्छ । आफ्नो मन सम्हालेर राख्न […]

टेलि फिल्म “सम्बन्ध” को शिर्ष गीत सार्वजनिक ( भिडियो सहित )

काठमाडौं । सञ्चारकर्मी कुमार आचार्यको निर्देशनमा तयार भएको टेलि फिल्म ‘सम्बन्ध’को शीर्ष गीत सार्वजनिक भएको छ । गीतमा नविन पन्तको शब्द, विकास चौधरीको संगीत र उषा मलह (सिम्रन)को स्वर छ । गीत रेडबर्ड युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो । पारिवारिक टेलिफिल्ममा शिशिर राणा, सपना श्रेष्ठ, हर्षिका श्रेष्ठ, पुष्कर राउत, अस्मिता जुरेली, श्रेया दुलाल, प्रदिप गिरी, […]

कमेडियन भारती र श्रीमान हर्षलाई गाँजा केसमा गिरफ्तार १४ दिनको लागि न्यायिक हिरासतमा राख्न आदेश ( भिडियो सहित )

मुम्बइ। ड्रग्स केसमा पक्राउ परेकी कमेडियन भारती सिंह र उनका श्रीमान हर्ष लिम्बाचियालाई अदालतले न्यायिक हिरासतमा राख्न आदेश दिएको छ । दुवैलाई मुम्बइको किला कोर्टले न्यायिक हिरासतमा पठाएको हो । अदालतमा नारकोटिक्स कन्ट्रोल ब्यूरोले अनुसन्धान गर्न बाँकी रहेकोले दुवैलाई आफ्नो रिमाण्डमा पठाउन राख्न माग गरेको थियो । एनसीबीको मागलाई अस्वीकार गर्दै अदालतले दुवैलाई जेल पठाएको […]

पन्क्षीको जीवन

उड्दै थियौ खुल्ला आकाशमा चारो टिप्न नियाल्दै यस धर्तीमा छरेर चारो हालेर विष आंगनमा लियौ हाम्रो बचेरा सहितको प्राण उड्ने पन्क्षी हा गर्दा भागी हाल्थ्यौ अलि अलि खाने हो कहाँ फाल्थ्यौ टिपेर चारो गुडमा नपुग्दै पछारियौ लडिबुडी भुइमा एकनास मडारियौ न बाच्न सकिन्छ न मर्न सकिन्छ छट्पटीमा दिन कसरी काटिन्छ पोल्छ छाती भतभती बिषादिले बिगारी […]