असोजमा ब्याज दर घट्ने सम्भावना कम

भक्तपुर  -अहिले बैंकहरूमा चार खर्ब रुपैयाँ भन्दा बढी लगानी गर्नका लागि योग्य रकम भएपनि बैंकहरूले असोजको लागि निक्षेपको ब्याजदर नघटाउने देखिएको छ । त्यस्तै बैंकहरूलाई सोमबारबाट स्थानीय तहको कोषमा रहेको रकमको ६० प्रतिशत बराबर रकम गणना गर्न दिने तयारी भइरहेको छ । यस्तो कोषको रकम रहने खाता रहेका केही सीमित बैंकलाई मात्रै सुविधा हुनेछ, यसले […]

काठमाडौं-१६ का वडाध्यक्ष रिजालको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि राखियो राष्ट्रिय सभागृहमा (तस्बिरहरू)

भक्तपुर – काठमाडौं महानगरपालिका-१६ का वडाध्यक्ष मुकुन्द रिजालको पार्थिव शरीरलाई श्रद्धाञ्जली दिइएको छ। प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभागृहमा उनको पार्थिक शरिरलाई श्रद्धाञ्जली दिइएको हो। उनलाई काठमाडौं महानगरका मेयर बालेन शाह, उपमेयर सुनिता डंगोललगायत जनप्रतिनिधिले श्रद्धाञ्जली दिएका छन्। सभागृहमा दिउँसो १ बजेसम्म उनको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि राखिएको छ। त्यसपछि पशुपतिस्थित आर्यघाटमा लगिने छ। वडाध्यक्ष रिजालको उपचारका क्रममा […]

कोशी अस्पतालका डाक्टर कर्णले दर्जनौं बालबालिका बएचेको खुलासा

भक्तपुर । कोशी अस्पताल विराटनगरका पूर्वमेडिकल सुपरिटेन्डेन्ट डा. तपेश्वरलाल कर्ण नवजात शिशु बिक्री गरेको आरोपमा पक्राउ परेका छन् । केही दिन अघि एक अविवाहित जोडीको सम्बन्धबाट जन्मिएको शिशु डा.कर्णले निःसन्तान दम्पतीलाई ५ लाख रुपैयाँमा बिक्री गरेको पुष्टि भएको छ । उनले भोजपुर हतुवागढीका अविवाहित गोविन्द राई र उनकी प्रेमिकाको सम्बन्धबाट गत असार १४ गते ग्रिनक्रस […]

पक्राउ परेकी अधिवक्ता पाण्डे थुनामुक्त, जिल्ला अदालतले हिरासतमा राख्न दिएन अनुमति

भक्तपुर। केही समय अगाठी एक अन्तवार्त दिने क्रममा केहि समुदायका विवाह संस्कारका विषयमा दिएको विवादास्पद अभिव्यक्तिको आरोपमा पक्राउ परेकी अधिवक्ता भगवती पाण्डे ‘शीतल’ थुनामुक्त भएकी छिन्। जिल्ला अदालत, काठमाडौंले हिरासतमा राखेर अनुसन्धान गर्नका लागि अनुमति नदिएपछि प्रहरीले उनलाई थुनामुक्त गरेको हो। उनलाई दुई साताअघि तामाङ, मगर समुदायका व्यक्तिहरुले दिएको उजुरीको आधारमा बुधबार पक्राउ गरेको थियो […]

Ido: Направление Децентрализованного Финансирования

Кроме того, некоторые приложения предлагают курсы по Ido, что делает его изучение ещё более доступным. Биржи с хорошей репутацией и высоким объемом торгов часто предлагают лучшие условия. Рассмотрите возможность использования популярных платформ, таких как Bybit, которые предлагают широкий функционал https://sambiresort.com/telegram-bot-dlja-avtomatizacii-obmennika-2/ и возможности для грамотной торговли. Одной из главных ошибок новичков является недостаточное изучение проектов, в […]

सामाखुशीमा बाढीले बगाउँदा बेपत्ता भएका बालक अझै फेला परेनन्

भक्तपुर – काठमाडौंको सामाखुशीमा आइतबार आएको बाढीले बगाउँदा बेपत्ता भएका बालकको खोजी कार्य जारी रहेको छ। काठमाडौं महानगरपालिका-३ रानीबारीस्थित सामाखुशी खोलाको बाढीले बगाउँदा आइतबार साँझ १३ वर्षीय साजन मगर बेपत्ता भएका थिए। उनको खोजी भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रहरी नायब उपरीक्षक अनिल अधिकारीले जानकारी दिए। सामाखुशीमा बस्दै आएका मगर पानीपोखरीस्थित भानुभक्त मेमोरियल स्कुलको कक्षा […]

दाङमा ७३ बर्षिया बृद्व माथी सामुहिक बलात्कार

भक्तपुर – दाङमा ७३ वर्षीया एक वृद्ध महिलालाई बसभित्र सामूहिक बलात्कार गरेको आरोप दुई जना पक्राउ परेका छन्। तुलसीपुर-५ स्थित बसपार्कभित्र पार्किङ गरि राखिएको ना ४ ख ७८४८ नम्बरको बसभित्र ७३बर्षिया वृद्धालाई सामूहिक बलात्कार गरेको आरोप तुलसीपुर १५ का ३० वर्षीय पुष्कर रोका र सल्यानका रेशम विकलाई प्रहरीले बिहीबार राति पक्राउ गरेको हो। वृद्धा कराएपछि […]

विमानस्थलबाट बरामद गरिएको सुनसहित ब्रेक शुको तौल १५५ किलो*

भक्तपुर – मंगलबार ठूलो परिमाणको बरामद भएको सुनसहितको ब्रेक शुको तौल १५५ केजी रहेको पाइएको छ।  टक्सार महाशाखा प्रमुख थानेश्वर आचार्यले सुनसहितको ब्रेक शुको तौल १५५ किलो रहेता पनि अझै परीक्षण गर्न बाँकी नै रहेको बताएका छन अरू धातुको मात्रा कति छ थाहा छैन’, उनले भने, ‘सिलबन्दी गरेर ल्याइएको छ।’ त्रिभुवन विमानस्थल भन्सार कार्यालयबाट जाँचपास […]

विमानस्थलबाट बरामद भएको सुनमा मेरो संलग्नता छैन -दीपक मल्होत्रा

भक्तपुर – व्यवसायी दीपक मल्होत्राले मंगलबार त्रिभुवन विमास्थलबाट बरामद भएको सुन आफूले नल्याएको बताएका छन्। मल्होत्राले बिहीबार दिउँसो काठमाडौंमा पत्रकार सम्मेलन गरेर हिजो त्रिभुवन अन्तरास्ट्रिय एरपोर्टबाट बरामद भएको सुनमा आफ्नो कुनै सम्बन्ध नरहेको बताएका हुन्। मंगलबार बरामद भएको झन्डै एक क्विन्टल सुन व्यवसायी मल्होत्राको भएको समाचारहरु मिडियामा छ्यापछ्याप्ती आउने थालेपछि पत्रकार सम्मेलन गरेर मल्होत्राले उक्त समाचारमा […]

सुन जोख्न लगियो टक्सार महाशाखा

भक्तपुर । राजश्व अनुसन्धान विभागले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट हिजो बरामद गरे झन्डै एक सय केजीभन्दा बढी अवैध सुन जोख्नका लागि टक्सारमा पठाएको छ । विभागले उक्त सुन राष्ट्र बैकको बबरमहलस्थिति टक्सार महाशाखामा पठाएको हो । उक्त प्रकरणमा अहिलेसम्म ६ जना पक्राउ परिसकेका छन् भने अनुसन्धान जारी छ ।