दुर्गा प्रसाइलाई भेटन आएका दुबाईका राजकुमार र सुनको लौरो दुबै नक्कली भएको दावी

भक्तपुर – नेकपा एमालेका नेता तथा व्यबसायी दुर्गा प्रसाईलाई शनिबार झापा नै पुगेर भेटेका दुबईका राजकुमार भनिएका शेख मोहम्मद मक्तुम जुमा ला मक्तुम दुबईका असली राजकुमार नभएको पाइएको छ । सुनको नै लौरो उपहार लिएर लिएर दुबईबाट प्रसाईलाइ भेट्न आएका दुबैइका राजकुमार भनिएका व्यक्ती असलमा दुबैईका राजकुमार नभएको पाइएपछि अहिले प्रसाई समेत तनावमा आएका छन् […]

दुर्गा प्रसाइले पाएको ‘सुनको लौरो’ भन्सार नतिरी कसरी छिर्‍यो एर्पोटबाट ? अनुसन्धान सुरु

भक्तपुर – संयुक्त अरब इमिरेट्स (यूएई)का राजकुमार शेख मोहम्मद माक्तुम जुम ला माक्तुम आफ्नो तीन दिने भ्रमनमा आएका छ । उनले मेडिकल व्यवसायी तथा एमाले केन्द्रीय सदस्य दुर्गा प्रसाईंलाई उपहार स्वरुप ‘सुनको लौरो’ दिएका थिए । अहिले सो उपहारको बारेको रहस्यको खोजी हुँदैछ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयका प्रमुख महेशकुमार भट्टराईका अनुसार राजकुमार जुमाले ल्याएको […]

मन्त्री प्रेम आलेलाई तत्काल राजिनामा दिन माधव नेपालको निर्देशन

भक्तपुर – नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री प्रेमबहादुर आलेलाई तत्काल राजीनामा दिन निर्देशन दिएका छन् । नेपाल वायु सेवा निगमका अध्यक्ष युवराध अधिकारीलाई आफ्नै कार्यकक्षमा बोलाएर आलेले अपशब्द बोलेको अडियो बाहिर आएपछि नेपालले मन्त्री आलेलाई तत्काल राजीनामा दिन निर्देशन दिएको बताए । पत्रकार ऋषि धमलासँग रिपोर्टर्स नेपाल डठकमको […]

नेपाल एयरलाइन्सका अध्यक्षलाई कार्यकक्षमै पर्यटनमन्त्री प्रेम आलेद्वारा  हातपात र अश्लील गाली

भक्तपुर – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले नेपाल एयरलाइन्सका अध्यक्ष युवराज अधिकारीलाई आफ्नै कार्यकक्षमा बोलाएर अश्लील गालीगलौज गर्दै हातपात गरेको अन्नपूर्ण पोष्ट दैनिकले खबर छापेको छ। अन्नपूर्ण पोस्ट्ले सार्वजनिक गरेको अडियोमासमेत पर्यटनमन्त्री आलेले अध्यक्ष अधिकारीलाई कार्यकक्षमै बोलाएर अश्लील गालीगलौज गरेको सुनिन्छ। अन्नपूर्ण पोस्ट्ले आफूले सिफारिस गरेका मान्छेलाई जागिर दिन ढिला गरेको भन्दै मन्त्री […]

कालापानी, लिपुलेक र लिम्पियाधुराको क्षेत्रफल समेटेर सरकारले नेपालको आधिकारिक क्षेत्रफल सार्वजनिक गर्ने घोषणा

भक्तपुर – कालापानी, लिपुलेक र लिम्पियाधुराको क्षेत्रफल समेटेर सरकारले नेपालको आधिकारिक क्षेत्रफल सार्वजनिक गर्ने घोषणा गरेको छ । मन्त्री शशी श्रेष्ठले प्रतिनिधि सभा बैठकमा बोल्दै नेपालको आधिकारिक क्षेत्रफल घोषणा गर्ने बारेमा मन्त्रालयले गृहकार्य गरिरहेको र आवश्यक प्रक्रिया पूरा गरी सार्वजनिक गर्ने जानकारी दिएकी हुन् । नेपाल सरकारले २०७७ साल जेठ ७ गते कालापानी, लिपुलेक र […]

लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री विमलाकुमारी वलीले प्रेमीको श्रीमती र छोरीमाथी हातपात गरिन

भक्तपुर – लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री विमलाकुमारी वलीले बेला बेलामा तमासा देखाइरहन्छिन् । गत वर्ष प्रेमीसँगको अंकमालसहितको तस्विर भाइरल भएपछि विबादमा तानिएकि वलीको अहिले अर्को हर्कत बाहिर आएको छ । मन्त्री वली आफ्ना एक पीएसओसहित प्रेमी एकराज बस्नेको तुलसीपुर–५ बसपार्क आलुमण्डीमा रहेको घरमा फिल्मी शैलीमा पुगिन् । ओलि एकाबिहानै दलबलसहित त्यहाँ पुगेर ‘मेरो एकराज खोइ […]

बोडेको ऐतिहासिक कमल पोखरीको मुद्धाको किनारा लाग्दै, सार्वजनिक सम्पति सार्वजनिक गर्नै कानुनि लडाई

भक्तपुर – मध्यपुरथिमि नगरपालिका–८ बोडेस्थित सयौँ वर्ष अगाडि देखि धार्मिक, ऐतिहासिक एवं साँस्कृतिक रुपमा रहेको कमल पोखरी अर्थात पलिस्वाँ पुखुः व्यक्तिको नाममा बिक्री भएको सो पोखरी सार्वजनिक रुपमा फर्काउन स्थानीयवासीले माग गरेका छन् । यहीँ कमल पोखरीमा फुलेको कमलको फूल बोडे लायकू दरबारमा दशैँमा तलेजुलाई चढाउने, कमलको पातमा तलेजुको पुजारीले भोज खानु पर्ने, साउनमा हुने […]

नेपालमा ५ हजार भन्दा बढि अमेरिकी सेना लुकेर बसेका छन मोहन बानियाँ भिडियो सहित

भक्तपुर — नेपालमा ५ हजार भन्दा बढि अमेरिकी सेना गुप्त रुपमा बसेको नेकपा एमालेका सांसद मोहन बानियाँले दावी गरेका छन् । संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा बोल्दै सांसद बानियाँले भने, नेपालमा ५ हजार अमेरिकी सेना गुप्त रुपमा बसेको बताएका छन ।’ बिरोधका बाबजुत पनि नेपालबाट पास भएको एमसीसीको विरोध गर्दै उनले ५५ अर्बको लोभमा मुलुकलाई […]

भक्तपुरको मध्यपुरथिमि बोडेमा काठको फर्माले हानेर एक जनाको हत्या

भक्तपुर । भक्तपुरको मध्यपुरथिमि नगरपालिका –८ बोडेमा एक जनाको हत्या भएको छ । बोडेका स्थानीय ५१ वर्षीय कल्याण साहुको हत्या भएको हो । बोडेको लर्डबुद्ध स्कुल अगाडि निर्माणाधीन टहरामा काठको फर्माले हानेर हत्या गरेको अवस्थामा साहुको शव फेला परेको थियो । उनको हत्यामा संलग्न भएको आशंका गर्दै प्रहरीले चार जनालाई पक्राउ गरेको छ । महानगरीय […]

२१ महिनाको बच्चा काखमा च्यापेर अनशन बसिरहेकी कुमारी आमाको कथा ; कसले दिने न्याय ?

भक्तपुर – धनुसाकी निहारिका राजपुत काखमा सानो बच्चा च्यापेर साढे दुई वर्षदेखि  न्यायको लागि लडाइ लडि रहेकी छिन  । आफूलाई साथीकै दाइले ०७६ साल कार्तिकमा बलात्कार गरेको उनको आरोप छ। निहारिकाका अुनसार उनको बलत्कारको समय उनी कक्षा ११ मा पढ्थिन् भने उनको उमेर जम्मा १७ वर्षको थियो । ‘मलाई मेरै साथीले ‘सँगै पढौं’ भनेर बोलाएपछि म […]