https://youtu.be/8trqBeYV38E भक्तपुर। वैशाख ३० अर्थात् स्थानीय तहको निर्वाचन आउन अब केवल हप्ता दिन मात्र बाँकी रहँदा म्याग्दीमा उम्मेदवार र राजनीतिक दलहरूले मतदाताको घरदैलोमा नै पुगेर मतदाता शिक्षा कार्यक्रम अगाडि बढाएका छन्। अघिल्लो निर्वाचनमा जस्तो यो पटक आयोगले मतदाता शिक्षा कार्यक्रम सञ्चालन नगर्ने भएपछि यसपटक उम्मेदवार र दलहरू आफै घरदैलोमै पुगेर आफू र आफ्नो दलका उम्मेदवारलाई […]
https://youtu.be/8trqBeYV38E भक्तपुर। बैशाख ३० गते स्थानीय तह निर्वाचनका लागि ७७ वटै जिल्लाका मुख्य निर्वाचन अधिकृतको कार्यालयमा मतपत्र ढुवनी कार्य सम्पन्न भएको छ । मतपत्र ढुवनी कार्य सकियसंगै निर्वाचन आयोगका विभिन्न प्रदेश र जिल्ला निर्वाचन कार्यलय तथा मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतका कार्यालयले तयारीलाई तीव्रता दिएका छन् । आयोगले यही वैशाख १३ गतेदेखि विभिन्न जिल्लाका […]
भक्तपुर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज एकै दिन प्रदेश १ को चार स्थानमा हुने चुनावी सभालाई सम्बोधन गर्दैछन् । ओलिले आज सुनसरीको धरान, इटहरी, मोरङको विराट चोक, र इनरुवामा सभालाई सम्बोधन गर्नेछन। ओलिले यसअघि प्रदेश १ कै झापाको विभिन्न स्थानमा भएका चुनावी सभालाई ओलीले सम्बोधन गरिसकेका छन् भने उनले आइतबार राजनीतिक रूपमा […]
भक्तपुर । गायक टंक तिमिल्सिनाले अछामको पञ्चदेवल विनायक नगरपालिकाबाट मेयरमा उम्मेदवारी दिएका छन्। सुदूरपश्चिमको विकट मानिने अछामबाट कलाकारितामा उदायका तिमिल्सिनाले स्वतन्त्रबाट उम्म्दवारी दर्ता गराएका हुन्। तिमिल्सिनाका मुख्य प्रतिवद्धताहरु : १) गाउँमा रोजगारीको अवसर सिर्जना गर्ने २) कृषि विषयको अध्ययन गर्न विद्यार्थीलाई प्रोत्साहन गर्ने, हरेक विद्यालयमा कृषि विषयको पढाई हुनेगरी तयारी थाल्ने । ३) कृषिमा आधुनिकीकरण […]
भक्तपुर । अभिनेता पल शाह प्रकरणमा पीडित भनिएको नाबालिग गायिकाले अदालतमा बकपत्र गर्ने क्रममा पलले कर णी नगरेको भनेर बयान दिएकी हुन् । जिल्ला अदालत तनहुँ र नवलपुर दुवैको आदेशले पुर्पक्षका लागि थुनामा रहेका पलविरुद्ध जिल्ला अदालत तनहुँमा आइतबार बयानको क्रममा नाबालिगले बयान फेरेपछि घटनाले नयाँ रुप लिने देखिएको छ । जिल्ला अदालत तनहुँमा आइतबार […]
भक्तपुर । भारतको हिन्दू राष्ट्रवादी छाता संगठन राष्ट्रिय स्वयंसेवक संघ (आरएसएस)का प्रमुख मोहन भागवतले भारत १५ वर्षभित्र अखण्ड बन्ने घोषणा गरेसंगै यसको भारतमै बिरोध हुन थालेको छ । उत्तराखण्डको हरिद्वारमा एक मन्दिर उद्घाटन गर्न पुगेका भागवतले सो कार्यक्रममा अबको १५ वर्षभित्र भारत फेरि अखण्ड भारत बन्ने बताएका थिए जसको अहिले भारतमै बिरोध भै रहेको छ। […]
भक्तपुर – कैलालीको जानकी गाउँपालिका–९ घर भएका २५ वर्षीय अर्जुन दासको ह’ ‘त्यामा संलग्नहरू मनोज भण्डारीसहित ४ जनालाई रुपन्देहीको बेलहियाबाट पक्राउ गरिएको हो गरेको छ । सो घटना भएको झण्डै तीन महिनापछि नेपाल प्रहरीले अरोपिहरुलाई भारतबाट पक्राउ गरेको हो। प्रहरी दिएक्क जानकारी अनुसार सो घटनाको अनुसन्धानका लागि मनोज भण्डारी, सुमित साउद, दिलीप दास र बम […]
भक्तपुर। नेपाल पत्रकार महासंघका अनुसार कोरोना भाइरस संक्रमणका कारण हालसम्म नेपालमा २६ जना पत्रकार तथा सञ्चारकर्मीले ज्यान गुमाएका छन् । महासंघका अनुसार २०७८ सालमा मात्र १८ जना पत्रकार तथा सञ्चारकर्मीले कोरोनाका कारण ज्यान गुमाएका थिए । कोरोना भाइरस संक्रमण तिब्र गतिमा बढेकाले संक्रमणको जोखिम कम गर्न महासंघको पहलमा ९९ प्रतिशत पत्रकारले कोभिडविरुद्धको खोप लगाएका छन् […]
भक्तपुर – पछिल्लो समय नेपालमा बालबालिकाहरु आफन्तबाट नै असुरक्षित हुने गरेका छन् । नेपालको पछिल्लो तथ्यांक हेर्ने हो भने प यस्ता घटनाहरु दिन प्रतिदिन घटिरहेका छन् । यसै क्रममा पाँचथरमा फेरी एउटा दुःखद घटना घटेको छ । पाँचथरमा आफ्नै बाबुले १२ वर्षीया छोरीलाई कर*णी गरेको घटना बाहिरिएको छ । पाँचथर जिल्लाको सदरमुकाम फिदिम नगरपालिका ५ […]
भक्तपुर । पाँच दलीय गठबन्धनले आगामी स्थानीय तहको निर्वाचनमा देशैभरि चुनावी गठबन्धन घोषणा गरेसँगै प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले पाँच दलीय गठबन्धनले आफूहरूलाई केही फरक नपर्ने जनाएको छ । ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनमा सोमबार सत्तारूढ पाँच दलीय गठबन्धनले देशैभरि चुनावी गठबन्धन हुने र एकले अर्कालाई सहयोग गर्ने औपचारिक घोषणा गरेका थिए। […]