भक्तपुर । नेकपा प्रचण्ड–माधव समूहका नेता योगेश भट्टराई चढेको गाडीले रौतहटमा एक साइकल यात्रुलाई ठक्कर दिएको छ। आइतबार साँझ जनकपुरबाट हेटौंडा जाँदै गरेको भट्टराई सवार ज १ झ ४२७ नम्बरको गाडीले रौतहटको चन्द्रपुर नगरपालिका-४ स्थित पूर्वपश्चिम राजमार्गमा ठक्कर दिएको हो। जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी उपरीक्षक (एसपी) सिद्धिविक्रम शाहका अनुसार साँझ सवा ७ बजे ठक्कर दिएको […]
भक्तपुर । सुर्खेतमा कार्यरत न्यायाधीश मदन पोखरेलकी श्रीमती तुलसा पोखरेललाई ब्राउनसुगर सहित पक्राउ परेकी छिन् ।उनलाई जिल्ला प्रहरी कार्यालय दाङबाट सादा पोशाकमा खटिएको प्रहरी टोलीले तुलसीपुर उपमहानगरपालिका ५ स्थित उनकै घरबाट २ ग्राम २६ मिलिग्राम ब्राउनसुगरसहित पक्राउ गरेको प्रहरीले जनाएको छ ।
भक्तपुर । मन्त्रिपरिषद्ले २३ गते संसद बैठक बस्ने गरी अधिवेशन आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ । यसरी हेर्दा २३ गतेअघि प्रधानमन्त्री केपी ओलीले राजीनामा दिएनन् र बीचमा कुनै नाटकीय सहमति भएन भने राजनीतिक झन् अन्योलग्रस्त हुनेछ । संसद् अधिवेशन सुरु हुनुअघि ओलीले राजीनामा नदिए बैठकमा यो विषय सशक्त रुपमा उठ्नेछ । राजीनामाको विषयले संसद् […]
भक्तपुर । काठमाडौको तारकेश्वरमा बर्डफ्लु पुष्टि भएपछि झन्डै साढे १५ हजार पन्छी नष्ट गरिएको छ । पशु सेवा विभागले काठमाडौमा वर्डफ्लु देखिएपछि ४ बुँदे अपिल जारी गरेको छ। विभागले शुक्रबार बिहान जारी गरेको विज्ञप्तिअनुसार काठमाडौंको तारकेश्वर नगरपालिका वडा नम्बर १ मा रहेका व्यावसायिक र्फाममा पालिएका कुखुरासहित विभिन्न प्रजाति गरी १५ हजार ४६४ पन्छी नष्ट गरिएको […]
भक्तपुर । कीर्तिपुरमा एउटा गाडीले ३ वटा मोटरसाइकलाई ठक्कर दिएको छ । कीर्तिपुरस्थित नयाँबजारमा दुर्घटना भएको प्रहरीेले जानकारी दिएको छ । अनियंत्रित गाडिले उक्त ३ वटा मोटरसाइकलाई हानेर पल्टिएको स्थानीय वासिन्दाले जनाएका छन् । यसबारेमा थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।
भक्तपुर – मोडल तथा नायक पल साह विरुद्ध प्रहरीमा उजुरी परेको छ। शाह हाल नयाँ म्युजिक भिडियो सुटिङका लागि धरानमा भएको बेला उनले आफूमाथि दुर्व्यवहार र कुटपिट गरेको भन्दै चलचित्रकर्मी महासंघ प्रदेश १ का अध्यक्ष अरुण प्रधानले पलविरुद्ध इलाका प्रहरी कार्यालय धरानमा उजुरी दिएका हुन्। उजुरी परेपछि दुवैपक्षलाई प्रहरीले छलफलका लागि बोलाएको छ । म्युजिक […]
भक्तपुर । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनलाई बदर गर्दै पुनःस्थापना हुने फैसला गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीशहरु विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र तेजबहादुर केसीको संवैधानिक इजलासले प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद विघटन बदर हुने फैसला सुनाएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत पुस ५ गते […]
भक्तपुर । भागरथी भट्टको ह’ त्या घटनामा पक्राउ परेका किशोर उनकै भाई नाता पर्ने ब्यक्ति भएको खुलेको छ । उनले भागरथी आउने बाटोमा डेढ घण्टा देखि कुरेर बसेको र पछाडी बाट धकेलेर बेहोस भए पछि घाँटी थिचेर ह त्या गरेको पनि बयानमा बताएको प्रहरी स्रोतले जनाएको छ । उनी भागरथी स्कूलवाट निस्कनु डेढ घण्टा अघि […]
भक्तपुर । भागरथी भट्टको ह’ त्या घटनामा पक्राउ परेका किशोर उनकै भाई नाता पर्ने ब्यक्ति भएको खुलेको छ । उनले भागरथी आउने बाटोमा डेढ घण्टा देखि कुरेर बसेको र पछाडी बाट धकेलेर बेहोस भए पछि घाँटी थिचेर ह त्या गरेको पनि बयानमा बताएको प्रहरी स्रोतले जनाएको छ । उनी भागरथी स्कूलवाट निस्कनु डेढ घण्टा अघि […]
भक्तपुर । भागरथी भट्टको हत्यामा संलग्न भन्दै प्रहरीले भागरथी भट्टकै छिमेकी बैतडी दोगडाकेदार गाउँपालिका-७ का एक युवा रहेको प्रहरीले जनाएको छ। पक्राउ परेका व्यक्ति भागरथीसँगै सनातन धर्म माध्यमिक विद्यालयमा कक्षा ११ मा पढ्ने विद्यार्थी रहेको सुदूरपश्चिम प्रदेश प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक मुकेशकुमार सिंहले जानकारी दिएका हुन । उनका अनुसार, ती व्यक्तिले ‘रिसिइबी’ का कारण भागरथीको […]