प्रदिपले मागे भुवनको रजिनामा ( भिडियो सहित )

भक्तपुर – नायक प्रदीपक खड्काले चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीको राजीनामा मागेका छन् । कात्तिक १ गते देखि लागू हुने गरी राति ११ बजेदेखि चलचित्र हल बन्द हुने निर्णय गरेको भन्दै खड्काले केसीको राजीनामा मागेका हुन् । विकास बोर्डको यो निर्णय असोज ७ गतेदेखि विश्वभर एक साथ रिलिज हुन लागेको प्रेमगीत–३ प्रति लक्षित भएको […]

पल शाहलाई साढे २ बर्ष जेल सजाय

भक्तपुर – नेपाली फिल्मका सफल अभिनेता तथा मोडल पल शाहलाई नवलपुर जिल्ला अदालतले साढे २ बर्षको जेल सजायँ सुनाइएको छ । आज जिल्ला अदालत, नवलपुरमा भएको बहस पछि न्यायधिसले शाहको विरुद्ध यो फैसला सुुनाएका हुन् । पललाई जिल्ला अदालतका न्यायधिस यज्ञप्रसाद आचार्यले यस्तो फैसला सुनाएका हुन् । यस्तै, अदालतले २५ हजार जरिवाना र १० लाख […]

निर्देशक सुदर्शन थापाले पत्रकारलाई दिए कानको जाली फुटाउने धम्की

फिल्म निर्देशक सुदर्शन थापाले आफ्नो चलचित्रले गरेको व्यापारको बारेमा गलत रिपोर्टिङ गरेको भन्दै एक पत्रकारलाई कानको जाली फुटाउने भन्दै धम्की दिएका छन् । नौलो न्यूज डटकम नाम अनलाइनमा प्रकाशित समाचारलाई लिएर पत्रकार सुजन श्रेष्ठलाई फोन नै गरेर निर्देशन सुदर्शन थापाले यस्तो धम्की दिएका हुन् । उनले आफ्नो चलचित्र समालिन्छ कहिले मनको व्यापारका विषयमा भ्रामक समाचार […]

“प्रकाश” फिल्म प्रती शिक्षा मन्त्री देवेन्द्र पौडेलको आपत्ती; माओवादी लक्षित गरेर बनाइयो

भक्तपुर – भदौ १० गतेबाट प्रदर्शनमा आएको दिनेश राउत निर्देशित फिल्म ‘प्रकाश’ले हलमा दर्शकसँगै राजनीतिकर्मीलाई पनि तानिरहेको छ । प्रकाश फिल्म केही दिनयता विभिन्न राजनीतिक दलका नेताहरुले हेरिरहेका छन् । यसै क्रममा, शनिवार माओवादी केन्द्रका नेता तथा शिक्षा तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले पनि प्रकाश फिल्म हेरे । पौडेलले प्रकाश फिल्म हेरेपछी फिल्ममा प्रयोग दृष्य […]

प्रदिप खडकाले बलिउडलाई पनि सुझाब दिन थाले

अभिनेता प्रदीप खड्का विश्वको ठूलो फिल्म बजार मानिने भारतमा चलचित्र प्रेमगीत ३’ मार्फत उपस्थिति जनाउँदैछन् । प्रदिपको  फिल्म ‘प्रेमगीत ३’ असोज ७ गतेबाट नेपालसँगै भारतमा समेत एकसाथ प्रदर्शन हुँदैछ । यो फिल्म हिन्दीमा डब भएर भारतमा प्रदर्शन हुन लागेको हो । नेपाली फिल्म भारतमा प्रदर्शन हुन लागेको यो पहिलो फिल्म हो यसर्थ पनि ‘प्रेमगीत ३’ले […]

निहारिका राजपुतले करिश्मा मानन्धरबिरुद्व उजुरी दिने

भक्तपुर – आफ्ना निजी तस्वीरहरु सामाजिक संजालमा अनुमतिबिना नै सार्वजनिक गरेको भन्दै निहारिका राजपुतले नायिका करिश्मा मानन्धर विरुद्ध साइबर ब्यूरोमा उजुरी दिने भएकी छिन् । निहारिका र उनको बच्चाको अभिभावकत्व ग्रहण गर्छु भनेको केही समय अगाडी करिश्माले निहारिक र उनका पूर्वप्रेमी शिवराज श्रेष्ठका अन्तरंग तस्वीरहरु सामाजिक संजालमा सार्वजनिक गरिदिएकी थिइन् । निहारिक लामो समयदेखि शिवराजले […]

पल शाहको मुद्दाको पेसी तोकियो; निस्कने सम्भावना कति ?

भक्तपुर – बिगत लामो समय देखी बलात्कारको अभियोगमा थुनामा रहेका अभिनेता पल शाहको जबरजस्ती करणी विरुद्धको मुद्दाको पेसी तोकिएको छ । पलको मुद्दामा नवलपुर जिल्ला अदालतले भदौ ८ का लागि र तनहुँ जिल्ला अदालतले भदौ १५ का लागि पेशी तोकेको हो । नाबालिक गायिकालाई जवरजस्ती बलात्कार गरेको अभियोगमा पुर्पक्षका लागि तनहुँ कारागारमा रहेका पलको मुद्धाको […]

नायिका स्वेता खडका आमा बन्दै

भक्तपुर – नायिका स्वेता खड्का आमा बन्ने भएकी छिन् । उनको गर्भमा ६ महिनाको शिशु हुर्किरहेकाले पनि स्वेता लामो समयदेखि सार्वजनिक कार्यक्रममा देखिएकी छैनन् । खबरका अनुसार स्वेताले कार्तिकको अन्तिममा सन्तानलाई जन्म दिन लागेको वुझिएको छ । स्वेताले २ बर्ष आफ्ना प्रेमी विजयन्द्र सिंह राउतसँग बिहे गरेकी थिइन् । बिहे गरेको २ बर्षपछि स्वेता आमा […]

अर्जुन गौतमको निर्देशनमा “माया गर गौथली”को भिडियो सार्वजनिक

भक्तपुर – गायिका तारा श्रीस मगर र र गायक दिलीप राना मगरको स्वरमा रहेको गीत ‘माया गर गौथल’को भिडियो सार्वजनिक भएको छ । अर्जुन गौतमको शब्द तथा भिडियो निर्देशन रहेको गीतमा मीन प्रकाश ओलीको सङ्गीत, महेश विक्रम पाण्डेको एरेञ्ज रहेको छ । उक्त गीतको भिडियोमा सुमन ज्योती काफ्ले (लयाङ्र्गी दादा), इस्टु कार्की र विना रावतको […]