बिएस बलामी निर्देशित फिल्म “प्रपञ्च”को गीत ‘मुटुमा सास भर्ने आधार’ सार्वजनिक

भक्तपुर – बिएस बलामी निर्देशित फिल्म ‘प्रपञ्च’ को गीत ‘मुटुमा सास भर्ने आधार’ रिलिज गरिएको छ । राजधानीमा आयोजित एक कार्यक्रमका बीच सोमबार निर्माण युनिटले गीत सार्वजनिक गरेको हो ।  गीतमा फिल्ममा मुख्य कलाकार सुमन थापा र मेनुका माझीको अभिनय छ । सन्तोष प्रगाढको संगीत तथा दिनेश सुवेदीको शब्द रहेको गीतमा शंकरलाल श्रेष्ठ र ऋद्धा […]

‘आँधि तुफान २’को एक्शन प्याक्ड ट्रेलर सार्वजनिक

भक्तपुर । आगामी साउन २० गतेबाट प्रदर्शनको तयारीमा रहेको सिनेमा ‘आँधि तुफान २’को एक्शन प्याक्ड ट्रेलर सार्वजनिक गरिएको छ । २ मिनेट ३ सेकेण्ड लामो एक्शन प्याक्ड ट्रेलरले चेलीबेटी बेचविखनको कथा देखाएको बुझ्न सकिन्छ । सिनेमाले तीन महिला प्रहरीले चेलीबेटी बेचविखन गर्ने गिरोहको खोजी गरिरहेको सिनेमाको सार्वजनिक ट्रेलरमा अधिकांश कलाकारलाई स्थान दिइएको छ । लेडिज […]

इन्दिरालाई चोरीको आरोप ‘पछ्यौरी’ गीत अंग्रेजी गीतबाट कपी

भक्तपुर १२ बर्षपछि आफ्नै शब्द, संगीत र स्वरमा गायिका इन्दिरा जोशीले तयार पारेको ‘पछ्यौरी’ बोलको गीतलाई चोरीको आरोप लागेको छ । गीतलाई इन्दिराले फरक सोचका साथ बनाएकी छिन् । गीतको भिडियोलाई एक साता भन्दा बढी समयमा ३ लाख भन्दा बढी पटक हेरिएको छ । तर, अहिले आएर यो गीतले चर्चा पाइरहँदा चोरीको आरोप लागेको छ […]

यस्तो देखियो नीताको मेहेन्दी सेरेमोनी (फोटो फिचर)

भक्तपुर – असार २४ गते अभिनेत्री नीता ढुंगाना र ज्योतिषी तथा अभिनेता हरिहर अधिकारी बिहेको मिति धोषण गरेका थिए । निताले बिहेअघि मेहेन्दी समारोह आयोजना गरेकी छन् । उनले आफ्नो फेसबुक मार्फत मेहन्दी समारोहका केही तस्बिर सार्वजनिक गर्दै लेखेकी छन्, ‘अन्ततः मेहेन्दी लगाइयो।’ आफ्नो ४ वर्षदेखिको प्रेमलाई उनीहरुले २४ गते दरबारमार्गस्थित होटल याक एन्ड यतिमा […]

पल बाहिर नआएसम्म फिल्म नै नबनाउने भनेकी पूजाको बोली किन फेरियो ?( भिडियो सहित )

भक्तपुर – अभिनेत्री पुजा शर्मा फेरि एक पटक विवादमा फसेकी छिन । उनले पटक-पटक  मिडियामा आफुले विवाह गरेपछि फिल्मबाट टाढा रहने बताउँदै आएकी थिइन् । तर, उनले आफैले निर्माण गरेको फिल्म ‘म यस्तो गीत गाउँछु २’ प्रदर्शनको समयमा भावुक हुँदै दर्शकहरुको मायाका लागि आफुले अब कहिल्यै इन्डस्ट्री नछाड्ने घोषणा गरिन् ।  ‘म यस्तो गीत गाउँछु […]

गीत लेख्दा लेख्दै अस्ताउन चाहान्छु – गीतकार शंकर अधिकारी घायल

नेपाली सुगम गीत तथा चलचित्रका गीतहरुमा आफनो छुुटटै पहिचान बनाउन सफल गीतकार शंकर अधिकारी घायल ले जिवनको धेरै कालखण्डमा आफनो सिर्जनाले साहित्य तथा कला यात्राको समुद्रलाई पानीका थोपाहरुले अजुलीमा थापेर गीत संगीतको क्षेत्रमा आफनो बेग्लै जिवनयात्रा बनाउन सफल भएका छन । बाल्यकाल मा रेडियोमा बज्ने गीत संगीतको धुन सगँ हातेमालो गदैँ गीत संगीतलाई नै आफनो […]

सम्झना बिर्सनाको दोस्रो ट्रेलर सार्वजनिक ; पुजा र आकाशको बिच छुल्ठिम

भक्तपुर – असार ३१ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘सम्झना विर्सना’को दोस्रो ट्रेलर सार्वजनिक भएको छ ।  फिल्मको प्रदर्शन मिति फेरबदल भएपछि निर्माण टिमले दोस्रो टिजर सार्वजनिक गरेको हो । फिल्मको दोस्रो ट्रेलरमा जागिरको खोजीमा रहेकी अभिनेत्री पूजा शर्मा, अभिनेता आकाश श्रेष्ठ हाकिम रहेको अफिसमा कर्मचारीको रुपमा भित्रिएपछि आउने उचार-चढावलाई देखाइएको छ । यो फिल्म त्रिकोणात्मक प्रेमकथामा […]

भुवनलाई बोर्डको अध्यक्ष बन्न उमेर र शैक्षिक योग्यता बधाक

भक्तपुर – लामो समयसम्म राजसंस्थाको वकालत गर्दै आएका अभिनेता भुवन केसी सांसद् बन्ने लोभले राजनीतिमा प्रवेश गरे। २०७० मा एमालेबाट काठमाडौं १ सांसद उठ्न खोजेका थिए । तर एमालेले विद्या न्यौपानेलाई बनायो। २०७४ मा ओलीसँग आफूलाई चलचित्र विकास बोर्ड अध्यक्ष बनाउन आग्रह गरे। ओलीले हेरौँला भन्ने जवाफ दिए। भुवन केसी एमालेमा माधव नेपालनिकट भएकाले पनि […]

निता र हरिहरको बिबहा असार २४ गते

भक्तपुर – नायिका नीता ढुंगाना र युवा ज्योतिष तथा नायक हरिहर अधिकारीबीचको प्रेम सम्बन्ध घाम झै छर्लङग् रहेको छ । यी दुईको जोडि जुनसुकै सभा समारोह तथा सामाजिक काममा सधै संगै देखिने गरेको छ । आफ्नो प्रेम सम्बन्धलाई बैबाहिक सम्बन्धमा बाधिदै यो जोडीले असार २४ गते बिबाह गर्न लागेका छन । यी दुइको मुख्य भुमिका […]