“नेशनल ईन्टरटेनमेन्ट अवार्ड-२०२१” चैत ५ गते

भक्तपुर “नेशनल ईन्टरटेनमेन्ट अवार्ड-२०२१” को ग्रान्ड कार्यक्रम यहि आउँदो चैत ५ गते बिहिबार रसियन कल्चर कमलपोखरीमा हुने भएको छ। सांगीतिक तथा सम्पूर्ण मनोरन्जन क्षेत्रमा नयाँ आयाम थप्नको लागि मौलिक, कला, संस्कृति, संगीत, चलचित्र, खेल, कमेडी, फेशन, सौन्दर्य, कस्टमेटिक, टुरिजम एण्ड कल्चर क्षेत्रका व्यक्तित्वहरुलाई अवार्ड र सम्मान प्रदान गर्ने उदेश्यले मनोरन्जन तथा संगीतका विभिन्न विधा तर्फ […]

मेलिना राईको मिठो आवाजमा “तिम्रो दिलको मेरो तस्बिर” गीतको भिडियो सार्वजनिक (भिडियो सहित)

भक्तपुर । सुमधुर स्वरकी धनी मेलिना राईको मिठो आवाजमा ‘ तिम्रो दिलको मेरो तस्बिर ‘ बोलको गीत जापानबाट सार्वजनिक भएको छ । गोबिन्द बिस्टको शब्द , केदार मल्लको संगीत रहेको गीत जापानको बिभिन्न स्थानमा छायाकन गरिएको छ । जापानमा कार्यरत मोडेल सिरिस गौतम ,बिनिता आचार्य र शिर्जना घिमिरेले अभिनय गरेको भिडियो दर्सकहरूले मन पराउने बिश्वस […]

आज सोनाम ल्होसारको उपलक्ष्यमा देशभर सार्वजनिक बिदा

आज सोनाम ल्होसारको उपलक्ष्यमा देशभर सार्वजनिक बिदा भक्तपुर । तामाङ समुदायले माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होसार अर्थात् नयाँ वर्ष पर्व आज विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका अवसरमा विभिन्न कार्यक्रम गरी सोनाम ल्होसार पर्व मनाइन्छ । मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर […]

प्राज्ञा लक्ष्मी उप्रेतीलाई कलाश्री पुरस्कारले सम्मान गरिने ; कुरा कविका सम्पन्न

भक्तपुर । बिगत १२ बर्ष देखि नेपाली कलासाहित्य डट कम प्रतिष्ठानले प्रदान गदै आएको कलाश्री पुरस्कारको चयनमा वरिष्ठ साहित्यकार तथा कवि लक्ष्मी उप्रेतीलाई साहित्यिक पत्रकारलाई समर्पित बद्री राष्ट्रिय कलाश्री साहित्यिक पत्रकारिता पुरस्कारले सम्मानित गरिने भएको छ । साथै जेभियर इन्टरनेसनल कलेजको आयोजनामा आज विशेष कवि गोष्ठी सम्पन्न भएको छ । उक्त गोष्ठिमा कवि लक्ष्मी उप्रेती […]

चलचित्र के माया लाग्छ र को “दैव तैले” बोलको गीत रिलिज

भक्तपुर । चलचित्र के माया लाग्छ र को “दैव तैले” बोलको गीत रिलिज भएको छ । गायक राजेश पायल राइको आवाज रहेको गीतमा सुभाष गौतमको शब्द आशिष् अबिरलको संगीत र एरेन्ज रकेको छ । मीन कुमार अधिकारी को निर्माण ,रोशन पोख्रेल र लक्ष्मी कुवर को सहनिर्माण अनि शंकर अधिकारी घायल को लेखन निर्देशन अनि प्रस्तुती […]

लोक गायक तथा संकलक रत्न बानियाँको बुधबार विहान निधन

भक्तपुर । नेपाली लोक गीतमा लामो समय काम गरेका लोक गायक तथा संकलक रत्न बानियाँको बुधबार विहान निधन भएको छ । झरना संगितका मालिक समेत रहेका बानियाँको दुवै मृगौलाले काम गरेका थिएनन । लामो समयदेखि मृगौलाको उपचार गराइरहेका थिए । नेपाली लोक दोहोरी क्षेत्रका धेरै कलाकार उहाँकै सहयोगमा स्थापित भएका हुन्। कलाकारको तर्फबाट पनि धेरै […]

शंकर अधिकारी “घायल”को निर्देशन रहेको आरम्भको गीत रिलिज

काठमाण्डौं, माघ ४ आइतबार । मीन कुमार अधिकारी को निर्माण तथा राजु लामा स्याङरुम, रोशन पोख्रेल र लक्ष्मी कुवर को सह निर्माणमा निमार्ण भएको नेपाली कथानक चलचित्र आरम्भको ” रिमझिम मौसम” वोलको भिडियो सार्वजनिक भएको छ जसमा गायिका नित्याशिवाको आवाज रहेको छ । शंकर अधिकारी घायलको लेखन र निर्देशनमा निर्माण भएको आरम्भ मुविको पहिलो गीतको […]

टेलि फिल्म “सम्बन्ध” को शिर्ष गीत सार्वजनिक ( भिडियो सहित )

काठमाडौं । सञ्चारकर्मी कुमार आचार्यको निर्देशनमा तयार भएको टेलि फिल्म ‘सम्बन्ध’को शीर्ष गीत सार्वजनिक भएको छ । गीतमा नविन पन्तको शब्द, विकास चौधरीको संगीत र उषा मलह (सिम्रन)को स्वर छ । गीत रेडबर्ड युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो । पारिवारिक टेलिफिल्ममा शिशिर राणा, सपना श्रेष्ठ, हर्षिका श्रेष्ठ, पुष्कर राउत, अस्मिता जुरेली, श्रेया दुलाल, प्रदिप गिरी, […]

कमेडियन भारती र श्रीमान हर्षलाई गाँजा केसमा गिरफ्तार १४ दिनको लागि न्यायिक हिरासतमा राख्न आदेश ( भिडियो सहित )

मुम्बइ। ड्रग्स केसमा पक्राउ परेकी कमेडियन भारती सिंह र उनका श्रीमान हर्ष लिम्बाचियालाई अदालतले न्यायिक हिरासतमा राख्न आदेश दिएको छ । दुवैलाई मुम्बइको किला कोर्टले न्यायिक हिरासतमा पठाएको हो । अदालतमा नारकोटिक्स कन्ट्रोल ब्यूरोले अनुसन्धान गर्न बाँकी रहेकोले दुवैलाई आफ्नो रिमाण्डमा पठाउन राख्न माग गरेको थियो । एनसीबीको मागलाई अस्वीकार गर्दै अदालतले दुवैलाई जेल पठाएको […]