साम्राज्ञीको करियर धरापमा ; १० करोड माग गर्दै भुवन केसिले साम्राज्ञी विरुद्ध मुद्दा दर्ता

भक्तपुर । काठमाडौँ जिल्ला अदालतमा नायक भुवन केसीले नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहविरुद्ध बेइज्जतिसम्बन्धी मुद्दा दर्ता गरेका छन्। नायिका शाहले दुव्र्यवहारको आरोप लगाइ आफ्नो चरित्र हत्या गरेको उल्लेख गर्दै रु १० करोडको क्षतिपूर्तिको मागसहित नायक केसीले मुद्दा दर्ता गरेको जिल्ला अदालत काठमाडौँका सूचना अधिकारी ज्ञानबहादुर कार्कीले जानकारी दिए। सूचना अधिकारी कार्कीका अनुसार नायक केसीले रु १० […]

सवि साजन राई – १० बर्षको उमेरमै एरेन्ज र गायन दुबै कार्यमा सफल बन्दै

काठमाडौं । हुने विरुवाको चिल्लो पात भनेझैं मान्छेको क्षमता पनि सानैदेखि देखिन्छ । यस्तै प्रतिभाका खानी हुन् सावि साजन राई । आफ्ना बुवा सनम समेत संगीतकार भएको कारणले पनि हुन सक्छ, उनको पारिवारिक वातावरण पनि साँगीतिक नै हुन पुग्यो । जसको कारण उनले हालसम्म आधा दर्जन भन्दा बढी गीतमा स्वर मात्र दिएका छैनन् । हाल […]

बच्च्न परिवारमा छिर्‍यो कोरोना: अमिताभ बच्चनलाई पनि कोरोना पोजेटिभ

भक्तपुर  । बलिउड सुपरस्टार अमिताभ बच्चनलाई कोरोना पुष्टि भएको छ। उनलाई शनिबार साँझ कोरोना देखिएपछि मुम्बईको नानावती अस्पतालमा भर्ना भएका छन्। अमिताभ बच्चनले स्वयं ट्वीट गरेर आफूलाई कोरोना भएको बताएका छन्। उनकाे परिवारकाे भने रिपाेर्ट आउन बाँकी रहेकेा छ। https://twitter.com/SrBachchan/status/1282002456063295490?s=19

चलचित्र मेरो दिलको ” उनी र म” बोलको गीत रिलिज

भक्तपुर , नेपाली कथानक चलचित्र मेरो दिलको ” उनी र म” बोलको गीत रिलिज भएको छ । चलचित्रमा शंकर राज र मोनिका दाहालको अभिनय रहेको गीतमा नारायण बस्नेतको शब्द, कर्ण राज गीरिको स्वर/संगीत, रेखा शाहाको कोरियोग्राफी रहेको छ । चलचित्रमा शंकर राज र मोनिका दाहाल संगै हरि बस्नेत, भुवन खडका, हरि शर्मा, सलिना लामा लगायतको […]

बलिउडकी चर्चित कोरियोग्राफर सरोज खानको कारण निधन

मुम्बई। बलिउडकी चर्चित कोरियोग्राफर सरोज खानको ७१ वर्षमा हृदयघातबाट बिहीबार राति निधन भएको भारतीय संचार माध्यमले जनाएका छन्। उनले करिव दुई हजार गीतमा कोरियोग्राफ गरेकी थिइन्। श्रीदेवी र माधुरी दीक्षितसहित बलिउडका ठूला नायिकासँग उनले काम गरेकी थिइन्। उनको अन्तिम संस्कार शुक्रबार मलाडको मलवानीमा गरिने भएको थियो। उनको निधनसँग उनका पति बी. सोहनलाल, छोरा हमिद खान […]

अन्जु र दिपसनको अभिनयमा प्रसान्तको मन छुने गीत “डाँडैको चौतारीमा” भिडियो सार्वजनिक

भक्तपुर: पछिल्लो समयमा दर्शक स्रोताको सामु चर्चित गीत पस्किसकेका गायक तथा सर्जक प्रशान्त पौडेलको नयाँ गीत सार्वजनिक भएको छ। सार्वजनिक “डाँडैको चौतारीमा” बोलको गीतमा शब्द,संगीत तथा स्वर प्रशान्तकै रहेको छ। वियोगान्त प्रेम कथामा आधारित गीतलाई प्रशान्तले कारुनिक शब्दले सिंगारेका छन् । गीत सुन्दा जोकोहीको मन भावुक हुने गर्छ। गीतको भाव अनुसार भिडियो पनि त्यतिकै मन […]

बलिउड नायक गोविन्दाको कार दुर्घटना

मुम्बइ। बलिउड अभिनेता गोविन्दाको कार दुर्घटना भएको छ । गोविन्दाको कारमा दुर्घटनाका बेला उनका छोरा यशवद्र्धन भएको बताइउको छ । कारलाई यशराज फिल्म्सको कारले ठक्कर दिएको बताइएको छ । दुर्घटनामा दुबै कारमा रहेकालाई सामान्य चोट लागेको बताइएको छ । बुधबार राती मुम्बइको जुहू क्षेत्रमा करिब साढे ८ बजे दुर्घटना भएको हो । पुलिसका अनुसार दुर्घटनाबारे […]

नारायण बस्नेत : लास बगायो बगरले (गजल)

अल्झायौ नजरमा बोलायौ अदरले खुशी हुँदै आए म बोलायौ कदरले हाँसो ठट्टा चल्दै थियो तिम्रो र मेरो भागाभाग भयो गाउलेको बदरले साथी संगी लिएर लानलाइ आए मायामा कुटिएको लास पायो बगरले छोको छैन हामिले कुटाइ परै जाओस यो हत्या होइन निर्णय गर्यो सदरले नारायण बस्नेत

सबैलाई रुवाउने यो भिडियो हेर्नुस; कोरोनाको डरले गाउँलेहरुले लाशलाई छुन मानेनन्

भक्तपुर, अहिले कोरोना भाइरसले विश्वलाई नै चुनौती दिइ रहेको छ । विश्वभर ४ लाख ७५ हजार बढिले ज्यान गुमाइ सकेका छन भने करोडको हाराहारीमा संक्रमित पुगि सकेका छन । नेपालमा पनि यसकोे प्रभाव तिब्र रुपमा बढिको बेला सबैलाई मन छुने यस्तो विडियो बनेको छ । भिडियो हेर्न तल लिंक थिच्नुहोस : https://youtu.be/fgsNM22fu24