नबिन शुक्रबार, आषाढ १३, २०८२

भक्तपुर – नित्याशिवा/ शंकर सौगात र प्रमोद डिजि को स्वर रहेको मस्त जवानि गीतको भिडियो ओएस आर डिजिटल बाट रिलिज गरिएकोछ आइटम पाराको यो गीतमा जवानिको आवेग मा कस्तो सम्म हुन्छ अनि जवानिको आवेगमा कोहि पनि बहकिनु हुन्न भन्ने शन्देश पनि दिन खोजिएको छ । निहारिका थापा र शकर  सौगातको अभिनय रहेको उक्त गीतको भिडियोमा चक्र बहादुर बरालको छायांकन मदन न्यौपानेको मेकप, राजेश कुमारको सम्पादन र रंग सन्योजन रहेको छ भने शंकर अधिकारी घायलको गीत र निर्देशन रहेकोछ