नबिन मंगलबार, साउन १४, २०८२

भक्तपुर – नित्याशिवा र शंकर सौगातको स्वर र अभिनय रहेको शिव भजन कैलाशबाशि भोलेनाथ शिव भजन ओएस आर डिजिटल बाट रिलिज भएकोछ । अन्य भजन भन्दा बिल्कुलै फरक शैलिमा यो भजन लाइ प्रस्तुत गरिएको छ नेपाली मुलधारको भजन भन्दा यो फरक रहेकोछ भिड्योको छायांकन प्रस्तुति निकै रोचक रहेको छ उमेश शाहको छायांकन , मदन न्यौपानेको मेकप, राजन महर्जनको नृत्य राजेश कुमारको सम्पादन र रंग संयोजन रहेको गीतको रेकर्डिङ ड्रीम्स स्टुडियोमा गरिएको हो दिल समर्पणले रेकर्डिङ गरेका हुन भने प्रकास केसि ले मिक्सिङ, मास्टरिङ गरेका हुन कैलाशबाशि भोलेनस्थ भजन लाइ शंकर अधिकारी घायलले लेखेका हुन भने संगीत र निर्देशन पनि घायल कै रहेको छ ।