भक्तपुर । नेपाली चलचित्रकि अभिनेत्री तथा निर्मात्री जेनी कुँवर आफ्नै अपार्टमेन्टमा मृत फेला परेकी छिन्। अनामनगरस्थित सनराइज सिटी अपार्टमेन्टमा विहीबार उनी मृत फेला परेकी हुन्। पछिल्लो समय उनी चलचित्र क्षेत्र छोडेर सन्यासी बनेर हिँडेकी थिइन्। कुँवर आफ्नै अपार्टमेन्टमा झुण्डिएको अवस्थाका फेला परेको प्रहरीले जनाएको छ। उनले जिन्दगानी, मैदान, जीवनदाता, कानुन, अभिमन्यु, विन्तिपत्र, मलाई माफ गरिदेऊ […]
बरहथवा-2,हजरिया – सर्लाहीका कर्णराज गिरि THE VOICE OF NEPAL SEASON 3को उत्कृष्ट 12 को लागि छानिएका छ्न ।शुक्रबार भएको knock out भिडन्तबाट उनी उत्कृष्ट 12 अर्थात Live Round को लागि छानिएका हुन । उनी knock out जित्दै उत्कृष्ट 12 मा पुग्ने पहिलो प्रतियोगी समेत बनेका छ्न । उनले knock out round मा सागर हमाल र […]
भक्तपुरका । सरकारले आर्थिक वर्ष २०७८/७९ मा चलचित्र क्षेत्रलाई इजाजत एवं नवीकरण दस्तुरमा छुट दिने निर्णय गरेको छ । अर्थमन्त्री विष्णु पौडेलले शनिबार आगामी आर्थिक वर्षको बजेट विनियोजन गर्दै उत्पादनमूलक उद्योगहरूलाई उक्त छुट दिने बताएका छन। सरकारले चलचित्रसँगै हवाइ सेवा,हस्तकला, सञ्चार गृह, विज्ञापन सेवा, हेल्थ क्लव, ब्युटी पार्लर लगायतका क्षेत्रले इजाजत दस्तुर तिर्नुपर्ने छैन। उक्त […]
भक्तपुर । अर्जुन गौतमको निर्देशनमा ‘वर वर आशु’ गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ । उक्त भिडियोमा कोभिड -१९ बाट जनमासमा परेको असरलाई प्रस्तुत गरिएको छ । कोभिड संक्रमित व्यक्तिको छट्पटी, पिडा, दु:ख प्रस्तुत गरिएको गीतमा संगित/स्वर गायक मिनप्रकाश ओलीको रहेको छ भने शब्द पनि ओलिले नै रचना गरेका हुन । थर्डआई ईन्टरटेनमेन्टको प्रस्तुती रहेको […]
भक्तपुर । वरिष्ठ साहित्यकार राजेन्द्र सुवेदीको कोरोन सङ्क्रमणका कारण आज बिहान ७६ वर्षका उमेरमा निधन भएको छ । केहीदिन यता उहाको शहीद गङ्गालाल राष्ट्रिय हृदयरोग केन्द्रको भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो भने सोअघि ह्याम्स अस्पतालमा उपचार गरिएको थियो । साहित्यकार सुवेदीका कविता, निबन्ध, प्रबन्ध समालोचना आदि गरी तीन दर्जन पुस्तक प्रकाशित छन् भने त्रिभुवन विश्वविद्यिालयमा […]
भक्तपुर – चर्चित गीत “तिजको लहर आयो बरिलै”का रचनाकार चेतन कार्कीको निधन भएको छ । उनी कोरोना संक्रमित भएर अस्पतालमा भर्ना भएका थिए । ८३ वर्षको उमेरमा उपचारका क्रममा उनको निधन भएको हो । उनी गीतकार साथै चलचित्र निर्देशक पनि थिए । कोरोना संक्रमित भएपछि एक साताअघि मात्रै कार्की छाउनीस्थित सैनिक अस्पतालमा भर्ना भएका थिए […]
लेख्नेलाई हातमा धानका बालाको माला ! पढ्नेलाई घाँटीमा खोलाको माला ! यो कथा शिकारीको गोलीभन्दा पहिले ढुकुरहरूको कानमा जाला ! पढिसक्दा कथामा देखाइएको दुःख हराइजाला ! आफूलाई बुझिदिने मान्छेलाई दुःख सुनाएपछि दुःख नै हराइजान्छ नि ! त्यस्तै । एकादेशको कुरा हो । हैन, यो एकादेशको कुरा हैन । त्यहाँ देश जस्तो केही थिएन । जो […]
सर्लाही, बरहथवा -2 । लामो समय देखि साङ्गितिक क्षेत्रमा संघर्स गरिरहेका गायक कर्णराज गिरि, चर्चित रियालिटी शो The voice of nepal सिजन ३ मा भाग लिन पुगेका छन् । The voice of nepal को स्टेजमा गिरीले गायक प्रमोद खरेलको म बाचेकै तिमी सङ्ग माया लाउन बोलको गीत गाएका थिए उक्त गीतले सबै जजलाई खुशी पार्न […]
भक्तपुर । लामो समय देखि साङ्गितिक क्षेत्रमा संघर्स गरिरहेका गायक कर्णराज गिरि, चर्चित रियालिटी शो The voice of nepal सिजन ३ मा भाग लिन पुगेका छन् । The voice of nepal को स्टेजमा गिरीले गायक प्रमोद खरेलको म बाचेकै तिमी सङ्ग माया लाउन बोलको गीत गाएका थिए भने उनको कथा सुन्दा सबै दर्शकको आखा रसाए […]