आइतबार सार्वजनिक बिदा दिने सरकारको निर्णय

भक्तपुर – इस्लाम धर्मावलम्बीहरुको पर्व बकर ईद (ईद उल अजहा) को अवसरमा सरकारले आइतबार सार्वजनिक बिदा दिएको छ। गृह मन्त्रालयले असार २६ गते आइतबार बिदा दिने निर्णय गरेको हो। गृह प्रवक्ता फणिन्द्रमणि पोखरेकाअनुसार राजपत्रमा प्रकाशित बकर ईदको सार्वजनिक बिदालाई मुस्लिम आयोगको अनुरोधमा असार २६ गते कायम गरि देशभर सार्वजनिक बिदा दिने निर्णय गरिएको हो।

बोडेको ऐतिहासिक कमल पोखरीको मुद्धाको किनारा लाग्दै, सार्वजनिक सम्पति सार्वजनिक गर्नै कानुनि लडाई

भक्तपुर – मध्यपुरथिमि नगरपालिका–८ बोडेस्थित सयौँ वर्ष अगाडि देखि धार्मिक, ऐतिहासिक एवं साँस्कृतिक रुपमा रहेको कमल पोखरी अर्थात पलिस्वाँ पुखुः व्यक्तिको नाममा बिक्री भएको सो पोखरी सार्वजनिक रुपमा फर्काउन स्थानीयवासीले माग गरेका छन् । यहीँ कमल पोखरीमा फुलेको कमलको फूल बोडे लायकू दरबारमा दशैँमा तलेजुलाई चढाउने, कमलको पातमा तलेजुको पुजारीले भोज खानु पर्ने, साउनमा हुने […]

शनिबार सरकारको सार्वजनिक बिदा दिने निर्णय

भक्तपुर – गृह मन्त्रालयले आज एक विज्ञप्ति जारी गर्दै भोलि शनिबार देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ । रातो मछिन्द्रनाथ र मीननाथको रथ लगनखेलको थटी चोकबाट जावलाखेल पुगेको चौंथो दिन रातो मछिन्द्रनाथको भोटो देखाउने परम्परा रहेकोले सनिबार सार्वजनिक बिदा दिइएको जनाएको छ । आज  गृह मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘रातो मछिन्द्रनाथ र […]

आज तिहारको अन्तिम दिन भाइटिका; शुभ साइत ११ बजेर २ मिनेटमा

भक्तपुर – यो वर्षको भाइटीका आज २० गते शनिबारका दिन परेको छ । प्रत्येक वर्षको कात्तिक शुक्ल द्वितीयाका दिन लगाइने भाइटीका तिहारको सबैभन्दा महत्वपूर्ण दिन हने । नेपाल पंचाङ्ग निर्णायक समितिले भाइटीकाको उत्तम साइत बिहान ११ बजेर २ मिनेटमा रहेको जनाएको छ । शुभसाइतमा टीका लगाउनु शुभ हुने विश्वास गरिन्छ । यद्यपि शुभ साइत ११ […]

आज देशभर सार्वजनिक बिदा

भक्तपुर । आज इस्लाम धर्मावलम्बीले मनाउने बकर इद (इद–उल–अजहा) पर्ने भएकाले सरकारले बकर इदको अवसरमा आज सार्वजनिक बिदा दिएको छ । मंगलबार गृह मन्त्रालयद्वारा जारी सूचना अनुसार इस्लाम धर्मावलम्बीले मनाउने बकर इद (इद–उल–अजहा) को अवसरमा आज देशभर लागू हुने गरी सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको जनाएको छ । मन्त्रिपरिषद्को यही साउन ४ गतेको निर्णयानुसार […]

शिवरात्रीको अवसरमा “राष्ट्रिय स्वयंसेवक नेपाल”द्वारा खाने पानी तथा माक्स वितरण

भक्तपुर । हिन्दुहरुको महान चार्ड शिवरात्रीको अवसरमा “राष्ट्रिय स्वयंसेवक नेपाल”ले पशुपतिमा खाने पानी तर्था मास्क वितरण गरेको छ । राष्ट्र , जनता र सेवा भन्ने मूल नाराका साथ सामाजिक कार्य गर्ने उद्देशका साथ स्थापना भएको यस सस्थाले विभिन्न सामाजिक कार्यहरु ब्लड डोनेशन,वृक्षरोपण,सरसफाइ कार्यक्रम तथा खाना खुवाउने कार्यक्रमहरु गरि सकेको छ । “शिवरात्रीको अवसरमा पशुपतिमा दर्शन […]

आज शिवरात्री यी स्थानहरुमा सवरी साधन चलाउन रोक

भक्तपुर । आज महा शिवरात्रीमा हुने भीडभाडलाई मध्यनजर राख्दै महानगरीय ट्राफिक प्रहरी मशाखाले गौशाला आसपासका १२ रुटमा बिहीबार बिहानदेखि सवारी चल्नमा रोक लगाउने निर्णय गरेको छ । चावहिलबाट गौशालातर्फको सडक, ज्ञानेश्वर मैतिदेवि मोडबाट रातोपुल हुँदै गौशालातपर्फ,पुरानो बानेश्वर–गौशाला, तिलगंगाबाट गौशालतर्फ, सिफलचौरबाट जयबागेश्वरीतर्फलगायतका १२ स्थानका रुटमा सवारी निषेध गरिएको महानगरीय ट्राफिक प्रहरी महाशाखा रामशाहपथले जारी गरेको सूचनामा […]

आज सोनाम ल्होसारको उपलक्ष्यमा देशभर सार्वजनिक बिदा

आज सोनाम ल्होसारको उपलक्ष्यमा देशभर सार्वजनिक बिदा भक्तपुर । तामाङ समुदायले माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होसार अर्थात् नयाँ वर्ष पर्व आज विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका अवसरमा विभिन्न कार्यक्रम गरी सोनाम ल्होसार पर्व मनाइन्छ । मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर […]

आजबाट स्वस्थानी ब्रत प्रारम्भ

भक्तपुर ।  प्रत्येक वर्ष पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना विधिपूर्वक गरिने स्वस्थानी व्रत एवं माघस्नान आजदेखि शुरु गरिँदै छ। पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना स्वस्थानी व्रत र माघ स्नान गरिन्छ। पौष शुक्ल चतुर्दशीको दिन हात गोडाका नङ काटी स्नान गरी शुद्ध वस्त्र पहिरिएर यसको शुरुआत हुन्छ। बिहान माघ स्नान […]