
भक्तपुर। हरेकवर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठ दिन मनाइने परम्परागत सांस्कृतिक पर्व ‘गाईजात्रा’ आज विभिन्न कार्यक्रमको आयोजना गरी देशभर मनाइँदैछ। यस अवसरमा आज काठमाडौं उपत्यकामा सार्वजनिक विदा दिइएको छ। एक वर्षभित्र दिवंगत भएका आफन्तको सम्झनामा आजका दिन गाई वा मानिसलाई गाईका रूपमा सिँगारी आ–आफ्ना क्षेत्रमा परिक्रमा गराउने तथा उनीहरूलाई श्रद्धालुद्वारा दूध, फलफूल, रोटी, चिउरा, दहीका […]
भक्तपुर आज इस्लाम धर्मावलम्बीहरूले ‘इद–उल–फित्र’ मनाउँदै छन्। रमजान महिनाको ३० दिनको ‘रोजा’ व्रत आइतबार पूरा भएको थियो। उनीहरूले रोजा ब्रतपछि आज ‘इद–उल–फित्र’ मनाउन लागेका हुन्। केही मुस्लिमले ‘इद(उल(फित्र’को नमाज मस्जिदमा त केहीले ‘इदगाह’मा सामूहिक भेला भइ दुई रिकात नमाज पढेर सम्पत्र गर्छन । नमाज पूरा गरेपछि एकअर्कालाई अङ्कमाल गरेर बधाई साटासाट गर्छन भने घरमा विभित्र […]
भक्तपुर – राष्ट्रपति रामचन्द्र पौडेलले २६ असोजमा सर्वसाधारणलाई दशैंको टीका लगाइदिने भएका छन्। मंगलबार राष्ट्रपति कार्यालयले एक सूचना जारी गर्दै राष्ट्रपतिको कार्यालय, शीतलनिवासमा अपराह्न ३ बजेदेखि साँझ ५ बजेसम्म टीका लगाउने समयतालिका सार्वजनिक गरेको छ। इच्छुक सम्माननीय, उपप्रधानमन्त्री तथा मन्त्रीज्यू, प्रदेश प्रमुख, न्यायाधीश, सङ्घीय संसद्का सदस्य, संवैधानिक निकायका पदाधिकारी एवं विशिष्ट महानुभाव तथा निजामती, जङ्गी […]
भक्तपुर – नेपाली सांगीतिक बजारमा बर्सेनि हजारौं गीतहरु निक्लने गर्दछ । त्यस्तै चाडपर्व लक्षित गीतहरु भने धेरै निस्कने गर्दछ र यी गीतहरु पनि कुनै चर्चाको शिखरमा पुग्छन भने कुनै आए गएको पत्तै हुन्न। हिन्दुहरुको महान चाड बडा दशै नजिकिदै गर्दा दशै लक्षित गीतहरु धेरै निस्किएका पनि छन ती मध्ये त्जोरै गीतहरुले मात्र चर्चा पाइहेको बेला […]
भक्तपुर। प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि सुरु हुने यस वर्षको बडादसैं आजदेखि सुरु भएको छ। यो पर्व आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन धुमधामसँग मनाउने गरिन्छ। आज बडादसैंको पहिलो दिन घरघरमा विधिपूर्वक दियो, कलश र गणेश स्थापनासहित घटस्थापना गरिन्छ। पूजाकोठा वा दसैंघरमा वैदिक विधिपूर्वक शक्तिकी अधिष्ठात्री देवी दुर्गाको आह्वान गरी पूजा आरम्भ हुन्छ। बिहान सबेरै नित्य […]
भक्तपुर : इस्लाम धर्मावलम्बीहरूको पर्व इदउल फित्रको अवसरमा सरकारले बिहीबार सार्वजनिक बिदा दिइएको हो। गृह मन्त्रालयका सहसचिव रुद्रप्रसाद पण्डितले एक सूचना निकालेर बिदाको जानकारी गराएका हुन्।
भक्तपुर यस वर्षको मिथिला माध्यमिकी परिक्रमा आज सम्पन्न हुँदैछ। मिथिलाको महाकुम्भ भनिने १५ रात १६ दिनको यो यात्रा आज जनकपुरधामको अन्तर्गृह परिक्रमा गरिएसँगै समापन हुन लागेको हो। नाङ्गा खुट्टाले हिँडेर मधेसको प्राचीन मिथिलाको राजधानी जनकपुरधामलाई केन्द्र पारेर एक सय ३३ किलोमिटरको वृत्तमा गरिने यो यात्राको अन्तिम कडी अन्तर्गृह परिक्रमा हो। अन्तिम दिन अर्थात् १५औँ दिनको […]
यस वर्ष दसैं टीकाको साइत उत्तम साइत कात्तिक ७ गते बिहान ११ः०२ बजे छ । नेपाल पञ्चांग निर्णायक विकास समितिले विजया दशमीको टीका साइत सार्वजनिक गरेको हो। कात्तिक ७ गते विजया दशमीका दिन बिहान १०ः३७ बजे देवी विसर्जनको साइत छ । देवी विसर्जन सकेपछि दुर्गाको प्रसाद ग्रहण गर्न भने दिनभर कुनै बाधा नभए भएता पनि साइत खोज्नेका लागि […]
प्रत्येक वर्ष कार्तिक शुक्ल द्वितीयाका दिन मनाइने नेपालीको दोस्रो ठूलो चाड तिहारको मुख्य दिन आज दाजुभाइले दिदीबहिनीबाट टीका ग्रहण गर्दैछन्।यमपञ्चक रुपमा समेत मानिने तिहारको पाँचौँ दिन आज भाइटीका पर्व दिदी–बहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्पराअनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाएर मनाइँदैछ। आजको दिनलाई यमद्वितीया पनि […]