कपिलबस्तुबाट काठमाडौं आउदै गरेको बस त्रिसुलीमा खस्दा ५ जनाको मृत्यु ३७ जना घाईते

भक्तपुर – पिलबस्तुबाट काठमाडौंतर्फ आउँदै गरेको लु २ ख २१२१ नम्बरको यात्रुबहाक बस आज बिहान धादिङको गजुरी गाउँपालिका ५ घाटबेसीबाट त्रिशूली नदीमा खसेको हो । नदिमा खसेको उक्त बसमा सवार घाइते यात्रुको उद्वार गरि उपचारका लागि गजुरी अस्पताल पठाइएको सशस्त्र प्रहरीका सहायक प्रवक्ता डीएसपी शैलेन्द्र थापाले बताएका छन । उद्धारका लागि विपद ब्यबस्थापन तालिम शिक्षालय […]

सालिना पोखरेलको मृत्यु प्रकरणमा प्रहरीलेप्रधानाध्यापक सहित ३ जनालाई पक्राउ

भक्तपुर। चितवन रत्ननगरको छात्रावासमा १४ वर्षया सालिना पोखरेलको मृत्यु प्रकरणमा प्रहरीलेप्रधानाध्यापक सहित ३ जनालाई पक्राउ गरेको छ । गएको शनिबार बिहान रत्ननगर स्थित एकता शिशु निकेतन बोर्डिङ स्कुलको होस्टलमा उनको झुण्डिएको अवस्थामा सव फेला परेको थियो । उनको मृत्यु भएपछि प्रहरीले ज्यानसम्बन्धी कसुरमा ३ जनालाई पक्राउ गरेको हो । प्रहरीले वडा नम्बर १० कै ६० […]

पवन खतिवडामाथि कुटपिट आरोपमा शर्मिला वाइबा पक्राउ

भक्तपुर – कलाकार पवन खतिवडा ‘म्याकुरी’माथि कुटपिट गरेको आरोपमा प्रहरीले आफूलाई सामाजिक अभियान्ता बताउने शर्मिला वाइबालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीले उनलाई पक्राउ गरेको पुष्टि गरेका छन्। उनी सिन्धुपाल्चोकबाट पक्राउ गरेर काठमाडौं ल्याइँदैछ। कलाकार खतिवडाले आफूमाथि कुटपिट भएको भन्‍दै वाइबाविरूद्ध प्रहरी वृत्त महाराजगन्जमा जाहेरी दिएका थिए। कुटपिट गर्न नहुने कसुरमा […]

इन्द्रेणीका सञ्चालक कृष्ण कँडेलविरुद्ध जबरजस्ती करणी उद्योगमा मुद्दा दर्ता

भक्तपुर। आइतबार काठमाडौँ जिल्ला अदालतमा एक पीडित महिलाले मुद्दा दर्ता गराए पछि इन्द्रेणी कार्यक्रमका सञ्चालक कृष्ण कँडेलविरुद्ध जबरजस्ती करणी उद्योगमा मुद्दा दर्ता भएको छ । इन्द्रेणी कार्यक्रममै कलाकार तथा कर्मचारीका रुपमा काम गर्ने एक महिलाले आफूमाथि पटकपटक जबरजस्ती करणीको प्रयास भएको भन्दै आइतबार कँडेलविरुद्ध मुद्दा दर्ता गराएकी हुन् । महिला कै कोठामा समेत पुगेर करणीको […]

थापाथलीबाट हराएको बच्चाको काँडाघारीबाट उद्वार

भक्तपुर – काठमाण्डौ थापाथली स्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल बाट हरायो शिशु काँडाघारीमा फेला परेको छ । बालिका चोरीको आरोपमा दैलेख घर भई काठमाडौँको काँडाघारीमा डेरा गरी बस्ने २४ वर्षीय मनीषा सिंहसहित उनका श्रीमान वर्ष २८ को नरेन्द्र मल्ल तथा उनकी दिदि शारदा शाहीलाई पक्राउ परेका छन् । शुक्रबार राति काठमाडौँ उपत्यका अपराध अनुसन्धान […]

थापाथलीबाट हराएको भएको बच्चाको काडाघारीबाट उद्वार

भक्तपुर – काठमाण्डौ थापाथली स्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल बाट हरायो शिशु काँडाघारीमा फेला परेको छ । बालिका चोरीको आरोपमा दैलेख घर भई काठमाडौँको काँडाघारीमा डेरा गरी बस्ने २४ वर्षीय मनीषा सिंहसहित उनका श्रीमान वर्ष २८ को नरेन्द्र मल्ल तथा उनकी दिदि शारदा शाहीलाई पक्राउ परेका छन् । शुक्रबार राति काठमाडौँ उपत्यका अपराध अनुसन्धान […]

सितापाइला घटनामा मृतक तीनै जनाको सनाखत

भक्तपुर – स्वयम्भूमा मृत फेला परेका तीन जनाको सनाखत भएको छ । बुधबार बिहान नागार्जुन नगरपालिका वडा नम्बर ६ स्वयम्भूस्थित एक घरको डेरामा बस्ने एकै परिवारका तीन जना मृत फेला परेका थिए। मृत्यु हुनेहरुको घरेलु हतियार प्रहार गरी हत्या गरेको प्रहरीको आशंका छ। अहिले प्रहरी वृत्त स्वयम्भू, जिल्ला प्रहरी परिसर काठमाडौं र काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोली […]

जीबी राइलाई खोज्न विश्वभरका प्रहरीलाई बाटो खुल्यो

भक्तपुर। सहकारी ठगी प्रकरणमा फरारा रहेका जीबी राई विरुद्ध डिफ्युजन नोटिस जारी भएको छ। देशभर सहकारीको नेटवर्क खडा गरी १६ अर्ब भन्दा बढी ठगीको आरोप लागेका राईविरुद्ध प्रहरीले डिफ्युजन नोटिस जारी गरेको हो। राइले सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थासहित दर्जनौ संघ संस्था खडा गरेर कराडौं पैसा हिनामिना गरी फरार रहेको भन्दै विश्वभर खोजतलासका लागि […]

Microsoft Office 2010 Activator ✓ Activate Office 2010 Now ➤ Step-by-Step Guide

Microsoft Office 2010 activator ✓ Activate Office 2010 easily with step-by-step KMS, CMD, and TXT methods ➤ Compatible with Windows 7 & 10 ★ Get full features now

सशस्त्रकी बक्सिङ खेलाडी गोसाई भक्तपुरमा मृत भेटिइन

भक्तपुर – सशस्त्र प्रहरी बलकी सिपाहीसमेत रहेकी बक्सिङ खेलाडी २८ वर्षीया निता गोसाई मृत फेला परेकी छन्। उनि भक्तपुर नगरपालिका वडा नम्बर ८ स्थित आफ्नै घरमा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी परिसर भक्तपुरका डिएसपी बसन्त पाठकले बताए। गोसाई मृत फेला परेपछि प्रहरीले एक पुरूषलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ। गोसाईका परिवारले ती पुरूषविरूद्ध आत्महत्या दुरूत्साहन […]