भक्तपुर – निर्वाचन आयोगको आज बसेको बैठकले रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी दर्ता गरेको छ । सो दल दर्ता गर्ने निर्णय गरेको आयोगका प्रवक्ता तथा सहसचिव शालिग्राम शर्मा पौडेलले बताए । राष्ट्रिय स्वतन्त्र पार्टीले आयोगमा दिएको दल दर्ताको निवेदनमा चुनाव चिन्ह घण्टी राख्ने प्रस्ताव गरेपनि सो प्रस्तावमा केही परिमार्जन भएर सो दलको चुनाव चिन्ह […]
भक्तपुर – काठमाडौं महानगरपालिकाले एक सूचना निकालेर महानगरभित्रका क्षेत्रमा भिक्षा माग्न निषेध गरिएको छ । महानगर क्षेत्रभित्रका सडक, गल्ली, पार्क, बस बिसौनी, सरकारी कार्यालय परिसर, सार्वजनिक गाडी र अन्य सार्वजनिक ठाउँमा भीक माग्न निषेध गरेको हो । उपत्यकामा केही बर्ढ देखि सडक तथा सार्वजनिक स्थानहरुमा साधु, सन्त, जोगी वा भिक्षुहरुको भिक्षा माग्नेको संख्या बढदै गएको […]
भक्तपुर – राष्ट्रिय दोहोरीगीत प्रतियोगितामा उत्कृष्ट गायिका दिलमाया सुनार मृत अवस्थामा फेला परेकी छिन् । सुनार आफ्नै कोठामा मृत अवस्थामा फेला परेको भन्दै सर्जक रमेश बिजीले सामाजिक संजालमा स्टाटस लेखेर श्रद्धान्ली अर्पण गरेका छन् । सुनारको मृत्यु आत्महत्या हो वा हत्या हो भन्ने विषयमा अनुसन्धान भइरहेको बताइउको छ । यस्तो छ गायक बिजीले गायिका दिलमाया […]
भक्तपुर । बिहान प्रदेश १, बागमती, गण्डकीका थोरै स्थान तथा र बाँकी प्रदेशका केही स्थानमा वर्षा भइरहेको छ। दिउँसो प्रदेश १, मधेश, बागमती र गण्डकीका धेरै स्थान तथा बाँकी प्रदेशका केही स्थानमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार दिउँसो नै प्रदेश १ र बागमतीका एक दुई स्थानमा भारी वर्षाको पनि सम्भावना […]
भक्तपुर। २०७९ असार १० शुक्रबार । जुन महिनाको २४ तारिक २०२२ । आषाढकृष्णपक्ष योगिनी एकादशी । एकादशीको दिन व्रत गर्नेहरूले अन्न खादैनन् । बिहान १०ः२३ देखि १२ः०७ सम्मको समयमा राहुकाल रहेको छ । यो समयमा शुभकार्य नगर्नुहुन अनुरोध छ । आजको देवता इन्द्र र ग्रहदेव मंगल रहेको छ । शुक्रबार पारिवारिक मनोरन्जनात्मक कार्यमा समय खर्च […]
भक्तपुर । बिहीबार साँझ काठमाडौंको बानेश्वरमा सरकारले पेट्रोलियम पदार्थमा गरेको मूल्यवृद्धिको विरोधमा उत्रिएका प्रतिपक्षी नेकपा एमालेको भ्रातृ संगठन युवा संघका प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ। मूल्यवृद्धिको विरोधमा युवा संघले मसाल जुलुस निकालेर सडक अवरुद्ध गरेपछि प्रहरीले बल प्रयोग गरेको छ । प्रदर्शनकारीले सरकारी गाडीमा तोडफोड गरेका छन् भने प्रहरीसँगको झडपमा केही प्रदर्शनकारी घाइते भएका […]
भक्तपुर। भक्तपुरको आदर्श चोक नजिक आज बिहान टिपरले मोटरसाइकललाई ठक्कर दिँदा दुईजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एक पुरुषको पहिचान हुन सकेको छैन भने कर्का एकजना भक्तपुर नगरपालिका–२ ब्यासीका १९ वर्षीय निश्चल चौगुठी रहेको जिल्ला प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक राजु पाण्डेले जानकारी दिए। भक्तपुरको आदर्श चोक नजिक सूर्यविनायक चोकबाट जगातीतर्फ जाँदै […]
भक्तपुर । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशभरका विभिन्न स्थानमा वर्षाको सम्भावना छ । प्रदेश १ का एक वा दुई स्थानमा भने भारी वर्षाको पनि सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । प्रदेश १, मधेश, बागमती र गण्डकीमा मनसुनी वायुको प्रभाव रहेको छ । अन्य भूभागमा स्थानीय वायु, पश्चिमी वायु तथा भारतको उत्तर प्रदेश […]
भक्तपुर – पोखरामा आज बिहान भूकम्पको धक्का महसुस गरिएको छ । कास्कीको धम्पुसलाई केन्द्रबिन्दु बनाएर बिहान ३ बजेर ५६ मिनेटमा ४ दशमलव ९ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । भूकम्पको धक्का कास्कीसहित आसपासका जिल्लामा महसुस गरिएको छ । https://youtu.be/VqiAnbgjU3Y
भक्तपुर – अर्घाखाँचीमा नाबालिक बालिकालाई फकाई यौ न क्रियाकलापमा संलग्न गराउने व्यक्तिहरु पक्राउ परेका छन । नाताले हजुरआमा पर्ने ४० वर्षीया महिला र करणी गर्ने शितगंगा नगरपालिका वडा नम्बर १४ का २२ वर्षिय ओम प्रकाश न्यौपानेलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी नायव उपरीक्षक अम्मरबहादुर थापाले जानकारी दिनुभयो । नाताले हजुरआमा पर्ने महिलाको घर […]