आज योगिनी एकादशी, थाहा पाउनुहोस् तपाईंको राशिफल

भक्तपुर। २०७९ असार १० शुक्रबार । जुन महिनाको २४ तारिक २०२२ । आषाढकृष्णपक्ष योगिनी एकादशी । एकादशीको दिन व्रत गर्नेहरूले अन्न खादैनन् । बिहान १०ः२३ देखि १२ः०७ सम्मको समयमा राहुकाल रहेको छ । यो समयमा शुभकार्य नगर्नुहुन अनुरोध छ । आजको देवता इन्द्र र ग्रहदेव मंगल रहेको छ । शुक्रबार पारिवारिक मनोरन्जनात्मक कार्यमा समय खर्च […]

पेट्रोलियम पदार्थमा गरेको मूल्यवृद्धिको विरोधमा उत्रिएका प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ (फोटो सहित )

भक्तपुर । बिहीबार साँझ काठमाडौंको बानेश्वरमा सरकारले पेट्रोलियम पदार्थमा गरेको मूल्यवृद्धिको विरोधमा उत्रिएका प्रतिपक्षी नेकपा एमालेको भ्रातृ संगठन युवा संघका प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ। मूल्यवृद्धिको विरोधमा युवा संघले मसाल जुलुस निकालेर सडक अवरुद्ध गरेपछि प्रहरीले बल प्रयोग गरेको छ । प्रदर्शनकारीले सरकारी गाडीमा तोडफोड गरेका छन् भने प्रहरीसँगको झडपमा केही प्रदर्शनकारी घाइते भएका […]

टिपरको ठक्करबाट भक्तपुरमा २ जनाको मृत्यु

भक्तपुर। भक्तपुरको आदर्श चोक नजिक आज बिहान टिपरले मोटरसाइकललाई ठक्कर दिँदा दुईजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एक पुरुषको पहिचान हुन सकेको छैन भने कर्का एकजना भक्तपुर नगरपालिका–२ ब्यासीका १९ वर्षीय निश्चल चौगुठी रहेको जिल्ला प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक राजु पाण्डेले जानकारी दिए। भक्तपुरको आदर्श चोक नजिक सूर्यविनायक चोकबाट जगातीतर्फ जाँदै […]

आगामी २४ घण्टाका लागि यस्तो छ मौसमी चेतावनी

भक्तपुर । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशभरका विभिन्न स्थानमा वर्षाको सम्भावना छ । प्रदेश १ का एक वा दुई स्थानमा भने भारी वर्षाको पनि सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । प्रदेश १, मधेश, बागमती र गण्डकीमा मनसुनी वायुको प्रभाव रहेको छ । अन्य भूभागमा स्थानीय वायु, पश्चिमी वायु तथा भारतको उत्तर प्रदेश […]

कास्कीको धम्पुस केन्द्रबिन्दु भएर ४ दशमलव ९ रेक्टर स्केलको भूकम्प

भक्तपुर – पोखरामा आज बिहान भूकम्पको धक्का महसुस गरिएको छ । कास्कीको धम्पुसलाई केन्द्रबिन्दु बनाएर बिहान ३ बजेर ५६ मिनेटमा ४ दशमलव ९ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । भूकम्पको धक्का कास्कीसहित आसपासका जिल्लामा महसुस गरिएको छ । https://youtu.be/VqiAnbgjU3Y

यौ*न क्रियाकलापमा संलग्न ! हजुरआमा र नाती रंगेहात पक्राउ

भक्तपुर – अर्घाखाँचीमा नाबालिक बालिकालाई फकाई यौ न क्रियाकलापमा संलग्न गराउने व्यक्तिहरु पक्राउ परेका छन । नाताले हजुरआमा पर्ने ४० वर्षीया महिला र करणी गर्ने शितगंगा नगरपालिका वडा नम्बर १४ का २२ वर्षिय ओम प्रकाश न्यौपानेलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी नायव उपरीक्षक अम्मरबहादुर थापाले जानकारी दिनुभयो । नाताले हजुरआमा पर्ने महिलाको घर […]

रवि लामिछानेले पार्टीको नाम ‘स्वतन्त्र’ राखेर स्वतन्त्र उम्मेदवार या ब्यक्तिको अधिकार हनन् गरेको आरोप

  भक्तपुर- मंगलबार लामिछानेले घोषणा गरेको दल स्वतन्त्र राष्ट्रिय पार्टीको नाममा ‘स्वतन्त्र’ राखिएपछि राजनीतिकर्मी तथा अधिकांश स्वतन्त्र ब्यक्तित्वहरुले उनको आलोचना गरेका हुन्। । रवि लामिछाने राजनीतिमा आएसंगै जनता दुई पक्षमा बाँडिएका छन । कतिले उनको सार्थन गरेका छन भने कतिले उनको आलोचना गरेका छन । अब देशले नयाँ काँचुली फेर्नेमा धेरैले विश्वास गरेका छन भने […]

माओवादीको १० बर्षे जनयुद्ध के का लागि अझै प्रष्ट भएन – केपि शर्मा ओलि

भक्तपुर – मंगलबार पूर्वराजदूतहरुसँगको छलफलमा १० वर्षे सशस्त्र माओवादी युद्धको औचित्य अझै पुष्टि हुन नसकेको नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले टिप्पणी गरेका छन् । सो छलफलमा उनले माओवादीले १० बर्ष युद्ध केका लागि, कसका विरुद्ध र के प्राप्तिका लागि भन्ने अहिलेसँग टुंगो नभएको बताए । देश १० बर्षे लामो हिंसामा फस्यो, केका लागि ? […]

रवि लामिछानेको पार्टी कानुन विपरीत छ निर्वाचन आयोगले दर्ता गर्नुहुँदैन : सूर्य थापा

भक्तपुर – सञ्चारकर्मी रवि लामिछानेले राजनीतिमा पाइला टेक्दै नयाँ पार्टी ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ दर्ता गर्न निर्वाचन आयोगमा निवेदन दिएका छन । मंगलबार नयाँ पार्टी घोषणा गरेसंगै उनी आफ्नो पार्टी दर्ता गर्न पुगेका हुन । रवि लामिछानेको नया पार्टी निर्वाचन आयोगले दर्ता गर्न हौने नेकपा एमाले पोलिटब्यूरो सदस्य सूर्य थापाले बताएका छन् । थापाले सामाजिक संजाल […]

रवि लामिछानेले दिए दल दर्ताका लागि आयोगमा निवेदन (फोटोफिचर)

भक्तपुर – नयाँ राजनीतिक दल “राष्ट्रिय स्वतन्त्र पार्टी” दर्ताका लागि रवि लामिछानेले निर्वाचन आयोगमा निवेदन दिएका छन् । आज राष्ट्रिय सभा गृहमा दिउँसो नयाँ दल “राष्ट्रिय स्वतन्त्र पार्टी”को घोषणा गरेपछि रविले अपरान्ह आयोग पुगेर निवेदन दिएका हुन् । निर्वाचन आयोगमा निवेदन दिएपछि आयोग परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै रविले आफ्नो सभापतिमा नयाँ दल दर्ताका लागि निवेदन […]