रोचक बन्दै हेटौँडा उपमहानगरपालिकाको त्रीपक्षिय भिडन्त, राप्रपा पहिलो गठबन्धन दोस्रो एमाले तेस्रो

भक्तपुर । हेटौँडा उपमहानगरपालिकाको मेयर पदको लागि त्रिपक्षीय भिडन्त थप रोचक बन्दै गएको छ। यश उपमहानगरपालिकामा हाल सम्म २२ हजार ८५० मत गणना गरिसक्दा मेयर पदमा राप्रपाबाट उम्मेदवारी दिएक दीपक बहादुर सिंहले फेरि अग्रता बढाएका छन् । सिंहले हालसम्म ८ हजार २६५ मत प्राप्त गर्दै गठबन्धनबाट उम्मेदवारी दिएकी मीना कुमारी लामासङ्ग मत अन्तर बढाउदै पहिलो स्थानमा […]

राप्रपाले जित्यो ३० वडा , कुन कुन वडामा जित हात लाग्यो ?

भक्तपुर । स्थानीय तहको चुनाबको परिणाम आउने क्रम जारी छ । अहिले सम्म सार्वजनिक भएको परिणाम अनुसार ३५ पालिकामा नेपाली कांग्रेस र ३४ पालिकामा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् । यस्तै माओवादी केन्द्र २२ र नेकपा एकीकृत समाजवादीका उम्मेदवार २ स्थानीय तहमा विजयी भएका छन् । पालिकामा कुनै जित हात नपारे पनि राष्ट्रिय प्रजातन्त्र […]

हेटौंडा उपमहानगरपालिकामा दिपक बहादुर सिंह र मिनाकुमारी लामा बिच एक मत अन्तर, एमाले तिस्रो

हेटौंडा । हेटौंडा उपमहानगरपालिकामा तीन पक्षीय प्रतिस्पर्धा रोचक बन्दै गएको छ। यस उपमहानगरपालिकाको अहिले सम्म ११ हजार ६७३ मतको परिणाम आइसकेको छ । हाल सम्म्को मतगणना अनुसार गठबन्धनबाट मेयरकी उम्मेदवार बनेकी नेकपा एकीकृत समाजवादीकी मीनाकुमारी लामाले जम्मा १ मतको अग्रता लिएकी छिन्। लामाले ३ हजार ४५६ मत प्राप्त गर्दा राप्रपाका उम्मेदवार दीपकबहादुर सिंहले ३ हजार […]

काठमाडौं महानगरपालिकामा बालेन शाह धेरै अघि दोस्रोमा सृजना तेस्रो भए स्थापित

भक्तपुर – काठमाडौं महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन साहले अग्रता बढाउँदै लगेका छन् । मतपरिणाम पछिल्ले परिणाम अनुसार शाहले ५ हजार २ सय १४ मत सहित निकै अगाडि छन् भने उनलाई कांग्रेसकी सृजना सिंहले ३ हजार ७ सय ४० मतका साथ पछ्याइरहेकी छन्। नेकपा एमालेका उम्मेदवार केशव स्थापित हजार ८ सय ३३ मत साथ तेस्रो नम्बरमा […]

काठमाडौं महानगरपालिकामा एमालेको बिजय सुरुवात वडा नं. १ मा अध्यक्ष पद एमालेले जित्यो

भक्तपुर – काठमाडौं महानगरपालिका- १ मा एमालेले वडाध्यक्ष र एक सदस्य पद जितेको छ। निर्वाचन आयोगका अनुसार वडा नम्बर १ बाट भरतलाल श्रेष्ठ अध्यक्षमा विजयी भएका हुन् । उनीसँगै सदस्यमा ७५९ मत ल्याएर सदस्य उम्मेदवार रसला तण्डुकार विजयी भएकी छन्। वडा नम्बर १ मा वडाध्यक्ष ६ सय २२ मत ल्याएर विजयी भए पनि मेयरमा भने […]

हेटौंडा उपमहानगरपालिकाको मेयरमा राप्रपाका उम्मेदवार दीपकबहादुर सिंहको अग्रता

भक्तपुर । हेटौंडा उपमहानगरपालिकाको मेयरमा राष्ट्रिय प्रजातन्त्र पार्टीले अग्रता लिएको छ । पछिल्लो मत परिणाम अनुसार राप्रपाका उम्मेदवार दीपकबहादुर सिंहले २ हजार ७१० मत ल्याएर एकीकृत समाजवादीकी मीना लामालाई पछि पारेका हुन् । लामा २ हजार ६६९ मत ल्याएर दोस्रो स्थानमा छिन भने तेस्रो स्थानमा रहेका नेकपा एमालेका उम्मेदवार अनन्त पौडेलले २ हजार ४३४ मत […]

हेटौंडा उपमहानगरपालिकाको मेयरमा राप्रपाका उम्मेदवार दीपकबहादुर सिंहको अग्रता

भक्तपुर । हेटौंडा उपमहानगरपालिकाको मेयरमा राष्ट्रिय प्रजातन्त्र पार्टीले अग्रता लिएको छ । पछिल्लो मत परिणाम अनुसार राप्रपाका उम्मेदवार दीपकबहादुर सिंहले २ हजार ७१० मत ल्याएर एकीकृत समाजवादीकी मीना लामालाई पछि पारेका हुन् । लामा २ हजार ६६९ मत ल्याएर दोस्रो स्थानमा छिन भने तेस्रो स्थानमा रहेका नेकपा एमालेका उम्मेदवार अनन्त पौडेलले २ हजार ४३४ मत […]

हेटौंडा उपमहानगरपालिकामा गठबन्धन र एमाले बिच २ मतको अन्तर पछिब्पछी राप्रपा

भक्तपुर – हेटौंडा उपमहानगरपालिकामा अहिलेसम्म ६६४१ मत गन्दा सत्ता गठबन्धनले अग्रता लिएको छ । सत्ता गठबन्धनका तर्फबाट एकीकृत समाजवादीकी मिना कुमारी लामाले २१३० मत मतसहित अग्रता लिएकी छन् भने उनलाई नेकपा एमालेका अनन्त पौडेलले २१२८ मत ल्याएर पछ्याइरहेका छन् । त्यस्तै राप्रपाका दिपक बहादुर सिंहले २००१ मतसहित तेस्रो स्थानमा छन । एमाले र गठबन्धन बिच मात्र २ […]

बालेन शाह केशब स्थापित भन्दा १ हजार २० मतले अगाडि

भक्तपुर । काठमाडौं महानगरपालिकाको जारी मतगणनामा मेयर पदका स्वतन्त्र उम्मेदवार बालेस साहले फराकिलो अग्रता कायम गरेका छन्। उनले सुरुवाती अग्रतालाई कायमै राखी रहेका छन । पछिल्लो मतगणना अनुसार बालेनले २४५७ मतका साथ अग्रता लिइरहेका छन् । उनलाई एमालेका केशव स्थापितले १२२७ मत लिएर बालेनलाई पछ्याइरहेका छन्। उनी बालेनभन्दा १ हजार २० मतले पछाडि छन् । […]

काठमाडौं महानगरपालिकामा बालेन शाहले मत अन्तर बढाउदै

भक्तपुर – काठमाडौं महानगरपालिकामा मेयरका स्वतन्त्र उम्मेदवार बालेन शाहले मतान्तर बढाउँदै लगेका छन्। पछिल्लो मतगणना अनुसार ५ हजार ९ सय ८३ मत गणनामा भै सक्दा शाहले २०७१ मतसहित अग्रता बढाएका हुन्। उनलाई नेकपा एमालेका केशव स्थापितले ११६४ मत ल्याएर पछ्याइरहेका छन भने गठबन्धनको तर्फबाट कांग्रेसकी उम्मेदवार बनेकी सिर्जना सिंहले १००६ मत  पाएकी छन्। शाहले मेयरको उम्मेदवारी […]