भक्तपुर । काठमाडौं महानगरपालिकाको जारी मतगणनामा मेयर पदका स्वतन्त्र उम्मेदवार बालेस साहले फराकिलो अग्रता कायम गरेका छन्। उनले सुरुवाती अग्रतालाई कायमै राखी रहेका छन । पछिल्लो मतगणना अनुसार बालेनले १५७५ मतका साथ अग्रता लिइरहेका छन् । उनलाई एमालेका केशव स्थापितले ९८५ मत लिएर बालेनलाई पछ्याइरहेका छन् भने ८२५ मतका साथ कांग्रेसकी सिर्जना सिंह तेस्रो स्थानमा […]
भक्तपुर – काठमाडौं महानगरको मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका बालेन शाहले प्रारम्भिक परिणाममा अग्रता लिए पछि बालेनका समर्थकहरू मतगणना भइरहेको प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभागृहमा पुगेका छन्। उनीहरू बालेनका पक्षमा नारा पनि लगाएका छन्। […]
डडेल्धुर । प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाको गृह वडामा नेपाली कांग्रेसकै उम्मेदवार पराजित भएका छन् । कांग्रेसबाट विद्रोह गरी कांग्रेस बीपीबाट उम्मेदवार बनेका नरेश भण्डारी विजयी भएका हुन् । चुनाव अगाडि प्रधानमन्त्री पत्नी आरजु राणा देउवाको कांग्रेसले नजिते बजेट नपठाउने भन्ने धम्कीका बाब्जुत पनि कांग्रेसका उम्मेदवार पराजित भएका छन । कांग्रेस बिपीबाट उम्मेदवार बनेका […]
भक्तपुर । काठमाडौं महानगरपालिको मेयरका उम्मेदवार बालेन शाहले प्रारम्भिक रूपमा अग्रता लिएका छन् । राष्ट्रियसभा गृहमा भइरहेको मतगणना अनुसार शाहले अन्य उम्मदेवारहरूलाई पछि पार्दै अग्रता लिइरहेका हुन् । स्वतन्त्रबाट काठमाडौंमा मेयरको उम्मेदवारी दिएका शाहले अग्रता लिएपछि उनका समर्थकहरूले नाराबाजी गर्न थालेका छन् । सुरुवाती अग्रता लिइरहेका बेला उनका समर्थकहरूले ‘जित कसकाे ? बालेनको’ भन्दै नाराबाजी […]

भक्तपुर । देशभर ५३ वटा मतदान केन्द्रमा मतदान अवरुद्ध भएको निर्वाचन आयोगले जनाएको छ । ती क्षेत्रहरुमा राजनीतिक दलका कार्यकर्ताहरूबीच झडप भएपछि मतदान प्रक्रिया अवरुद्ध भएका हुन् । केही स्थानमा पुनः सुचारु भइसकेको छ भने केही स्थानमा अर्को दिन मतदान गर्ने गरी सकिएको छ । निर्वाचन आयोगका अनुसार अहिलेसम्म ताप्लेजुङ, खोटाङ, सिन्धुली, धनुषा, महोत्तरी, सर्लाही, […]

भक्तपुर । भोलि शुक्रबार हुन गइरहेको स्थानीय तह निर्वाचनमा सहभागी हुन काठमाडौंबाट पाँच लाख गाउँ फर्किएका छन् । जनतासँगै सिधै ठोक्किने गाउँको सिंहदरबारको नेतृत्व चयनका लागि हुन गइरहेको स्थानीय तह निर्वाचनलाई महत्वका साथ हेरिएको छ । निर्वाचनमार्फत देशभरका ७ सय ५३ स्थानीय तहमा नयाँ नेतृत्व चयन हुँदै छ । स्थानीय तह निर्वाचनमा सहभागी हुन काठमाडौं […]
भक्तपुर । स्थानीय तह निर्वाचनको पूर्वसन्ध्यामा बुटवको मिलनचोकमा बुधबार साँझ साढे ८ बजेतिर बम विष्फोट भएको छ। बुटवलको इलाका प्रहरी कार्यालयका अनुसार मिलनचोकमा रहेको सनराइज बैंकको अगाडि प्रेसर कुकर बम विष्फोट भएको हो। घटनास्थलमा नेकपा माओवादी नामको पर्चा भेटिएको छ भने त्यसमा स्थानीय निर्वाचन बहिस्कार गरौं भनेर समेत लेखिएको भएता पनि विष्फोटको जिम्मा भने अहिलेसम्म […]
https://youtu.be/8trqBeYV38E भक्तपुर। वैशाख ३० अर्थात् स्थानीय तहको निर्वाचन आउन अब केवल हप्ता दिन मात्र बाँकी रहँदा म्याग्दीमा उम्मेदवार र राजनीतिक दलहरूले मतदाताको घरदैलोमा नै पुगेर मतदाता शिक्षा कार्यक्रम अगाडि बढाएका छन्। अघिल्लो निर्वाचनमा जस्तो यो पटक आयोगले मतदाता शिक्षा कार्यक्रम सञ्चालन नगर्ने भएपछि यसपटक उम्मेदवार र दलहरू आफै घरदैलोमै पुगेर आफू र आफ्नो दलका उम्मेदवारलाई […]