भक्तपुर । कोरोनाको महामारीको समयमा दैनिक ज्याला मज्दुरी गरेर काम खाने मजदुरहरुलाई निशुल्क खाना खुवाउँदै आएको “हाम्रो टिम नेपाल” का सदस्यहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ । लकडाउन भए सङ्गै उनीहरुले भोकाहरुलाई खाना खुवाउन प्रयोग गरेको काठमाडौंको अनामनगरस्थित सिंहदरबारको पूर्वी गेटनजिकै ठाउँ पनि खाली गराइएको छ । हाम्रो टिम नेपालले समस्यामा परेका जो कोहिलाई पनि सहयोग […]
भक्तपुर – प्युठान घर भै हाल चक्रपथमा डेरा गरि बस्दै आएका बिष्णु राणाको दुबै मृगौलाले काम गर्न छोडेको धेरै भयो । अहिले उपचार गर्न धेरै समस्या परेकाले सहयोगको लागि उनले अनुरोध गरेका छन । उपचारको लागि समस्या परेको खबर “राष्ट्रिय स्वयंसेवक नेपाल”लाई थाहा पाए पछि उनको उपचारको लागि “राष्ट्रिय स्वयंसेवक नेपाल”ले नगद रु.१०,००० सहयोग गरेको […]
भक्तपुर । सोघोषित ल सामाजिक अभियन्ता बताउने ज्वाला संग्रौलासहित पाँच जनालाई खुस्बु घिमिरेलाई अभद्र व्यवहार गरेको आरोपमा पक्राउ परेका छन महानगरीय प्रहरी परिसरका प्रवक्ता एसपी रमेश बस्नेतका अनुसार उनीहरुले खुस्बु घिमिरेलाई प्रहरी कार्यालयभित्रै कुटपिट गरेको आरोपमा पक्राउ गरिएको हो । पक्राउ पर्नेमा संग्रौला, शर्मीला वाइवा, सुनिल खत्री, समुन चित्रकार र संग्रौलाका पति रहेका छन्। महानगरीय […]
भक्तपुर । कोरोना भाइरसको दोस्रो लहर पपछि गरिएको निषेधाज्ञाको पछिल्लो पटक थप गरिएको समयावधि सकिन लागेपछि निषेधाज्ञाबारे थप निर्णय गर्न उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठक बस्दैछ। आज अपरान्ह बस्ने बैठकमा अब निषेधाज्ञालाई कसरी लैजाने भन्ने विषयमा छलफल हुने भएको हो । स्रोतका अनुसार जारी निषेधाज्ञालाई केही खुलुलो बनाएर फेरि ल एक हप्ता थप […]
भक्तपुर । मंगलबार रातिदेखी भएको अबिरल बर्षाका कारण सिन्धुपाल्चोकको हेलम्बु, मेलम्ची क्षेत्रमा भीषण बाढी आएको छ । बाढीले जिल्लाका कतिपय ठाउँमा विद्युत् र खानेपानी अबरुद्ध भएको छ भने बाढिका कारण बस्तिहरु उच्छ जोकिममा समेत परेका छन । बाढी पहिरोको कारण देशभर डुबान तथा पहिरो जानाले जनधनको धेरै क्षति भएको छ । https://youtu.be/W5pkH1S0R_w
बरहथवा -२, सर्लाही – कोरोनाको महामारीमा देशभरी निषेधाज्ञा जारी भएता पनि बरहथवा नगरपालिकामा भने यसको खासै असर परेको देखिदैन । बरहथवा बजारका व्यापारीहरुले कोरोनालाइ कुनै मत्लब नगरी पसलहरु खोल्ने गरेको र प्रहरी प्रशासन पनि नदेखेको जस्तो गरि अर्को तर्फ मुन्टो घुमाउदै घुमिरहेका छ्न । जो गरिब छ आफ्नो हातमुख जोड्न धाउ धाउ परेको छ तेस्तो […]
भक्तपुर । राष्ट्रिय परीक्षा बोर्डले यसपटक माध्यमिक शिक्षा परीक्षा कक्षा १० एसइईको मूल्यांकनमा कडाइ गर्ने भएको छ । कुनै पनि शिक्षकले आफ्नो विषयमा ८० नम्बर भन्दा धेरै अंक दिएमा त्यसको कारण खुलाउनुपर्ने नियम बोर्डले तय गरेको छ। राष्ट्रिय परीक्षा बोर्डको आइतबार बसेको बैठकले यस पटकको एसइई परीक्षाको मूल्यांकनको जिम्मेवारी विद्यालयलाई नै दिने निर्णय गरेसँगै विगतबाट […]
भक्तपुर – काठमाडौमा एका बिहानै दु:खद घाटना घटेको छ । आमा बुबाको झगडाको कारण २१ दिने बच्चाको ज्यान गएको छ । श्रीमान श्रीमती दुबै फोहोरको काम गर्दै जीविका चलाउने काम गर्छन । दुबै जनाले मादक पदार्थ सेवन गरेर झगडा गर्दा बच्चाको ज्यान गएको हुन सक्ने आशका प्रहरिले गरेको छ भने मृतक बच्चाको आमाले भने ४/५ […]
भक्तपुर । दोस्रो चरणको कोरोना संक्रमण सुरु भएपछि गत वैशाख १६ बाट जारी निषेधाज्ञाले सर्वसाधारणको दैनिकी र जनजीवनमा धेरै समस्या पर्न थाले पछि सरकारले जारी निषेधाज्ञा ‘मोडालिटी’मा केही परिवर्तन गरी ‘लुजडाउन’ शैली अपनाउने तयारी थालेको छ । हालसम्म देशका ७७ जिल्लामध्ये ७५ जिल्लामा निषेधाज्ञा लागू गरिएको छ भने बाँकी दुई जिल्ला । खोटाङ र मनाङमा […]
भक्तपुर । आर्थिक वर्ष २०७८–०७९ को बजेटमा उल्लेखित भएको २० प्रतिशत छुट सुविधाको कार्यान्वयन हुने भएको छ । अर्थ मन्त्रालय, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट ट्रेडिङ कर्पोरेसनबीच भएको बैठकमा सरकारले बजेट मार्फत निषेधाज्ञा अवधिभर छुट सुविधा उपलब्ध गराउने सामग्रीको विवरण र सोको मूल्य तथा विक्री वितरण हुने स्थानको […]