कलाकार शम्भु थापाको निधन

भक्तपुर – हाँस्यकलाकार शम्भुराज थापाको कोरोनाको कारण मृत्यु भएको छ । लामो समय देखि पाटन अस्पतालमा उपचाररत उनको शनिबार विहान मृत्यु भएको हो। कोरोना संक्रमण भएपछि एक महिना अघि पाटन अस्पतालमा भर्ना भएका थिए। हास्य टेलिश्रृंखलाहरु हल्का रमाइलो, गोलमाल, भद्रगोल, मेरी बास्सैलगायतमा अभिनय गरेका ६४ वर्षका थापाले केही चलचित्रमासमेत अभिनय गरेका थिए।

खुशिको खबर – मालामाल बन्ने अर्को लघुबित्तले आइपियो निस्कान गर्ने ( भिडियो सहित )

https://youtu.be/cmkppBAFUCY पछिल्लो समय एकपछि अर्को गर्दै बिभिन्न कम्पनीहरुले आईपीओ निष्काशन गरिरहेका छन । सेयर बजारमा आउनेको संख्या अत्याधिक बढेपछि धेरै प्राईभेट कम्पनीहरु पब्लिक कम्पनीमा परिणत भएर साधारण सेयर अर्थात आईपीओ जारी गरिरहेका छन् । यस्तै एकदमै राम्रो वित्तीय अवस्था भएको कम्पनिको आईपीओ आउने भएको छ । सीवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले सर्वसाधारणका लागि साधारण […]

निर्मला पन्तको न्याय माग्दै सावित्री सुवेदी पुगिन धनगढी

भक्तपुर – निर्मला पन्तलाई न्याय माग्दै सामाजिक अभियान्ता सावित्री सुवेदीले धनगढीमा प्रर्दशन गर्न पुगेकी छिन्। मंगलबार उनले धनगढीमा मुख्यमन्त्री कार्यालय अगाडि विरोध प्रर्दशन गरेकी हुन्। ‘बलात्कारीलाई फाँसी दे ! निर्मलालाई न्याय दे ! मेरो शरीर मेरो अधिकार !’ भन्दै उनीले एक्लै मुख्यमन्त्री कार्यालय अगाडि प्रर्दशन गरेकी हुन् । निर्मला पन्तको बलत्कार पछि हत्या भएको घटनाको […]

महिला लघुबित्त र जीवान बिकास लघुबित्तमा कुन अब्बल ? (भिडियो सहित )

https://youtu.be/hO_-IiYv-K4 केही समयअघि आईपीओ निष्कासन गरेकाे महिला लघुवित्त वित्तीय संस्था लिमिटेड र भर्खरै मात्र आईपीओ निष्कासन गरेकाे जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेड दुवै संस्थाले आआफ्नो गत आर्थिक वर्ष २०७७/७८ को चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरिसकेका छन् ।   दाेश्राे बजारमा महिला लघुवित्तकाे सेयरमूल्य ५ हजार ७ सय ४९ रूपैयाँसम्म पुगेकाे भएर जीवन विकास लघुवित्तकाे सेयरमूल्य पनि लगभग […]

जीवन विकास लघुवित्तले लगानिकर्तालाई मालामाल बनाउँदै; ६००० पुग्ला त (भिडियो सहित )

जीवन बिसक लघुबित्तले लगानिकर्तालाई मालमाल बनायो । आज १२ दिन पनि सकारात्मक सर्किट । कति सम्म पुग्छ र यसको प्रती कित्ता कारोबार ? जीवन विसाक लघुबित्तको  १२ दिन दोस्रो बजारमा कारोबार भएको छ । कुल १२ दिन दोस्रोबजार कारोबार भएकोमा ८ दिन कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको हो । कारोबारको पहिलो दिनमा ९१४ रुपैयाँमा कारोबार […]

रिलायबल लाइफ इन्स्योरेन्सको १ अर्व बढिको आइपियो आउँदै

नेपाली सेयर बजारमा लगानीकर्तालाई एकपछि अर्काे गर्दै लागनीका अवसर निरन्तर आईरहेका छन् । आईपीओहरु धमाधम आईरहेको बेला फेरि अर्को लाइफ इन्स्योरेन्सले ठूलो मात्रामा आइपियो निस्कासन गर्न नेपाल धितोपत्र बोर्डमा अनुमती माग गर्दै निवेदन दिएको छ । रिलायबल लाइफ इन्स्योरेन्स लिमिटेडले आईपीओ निष्कासनका लागि प्रक्रिया अगाडि बढाएको छ । लाइफ इन्स्योरेन्सले १ अर्ब २७ करोड २० […]

सानिमा लाइफ इन्स्योरेन्स कम्पनिको आइपियो बाँडफाँड कसरी हेर्ने त नतिजा ?

भक्तपुर । सानिमा लाइफ इन्स्योरेन्स कम्पनिको सेयर बाँडफाँड सम्पन्न भएको छ । यस कम्पनीले साउन २० गते, बुधबारदेखि साउन २४ गते आईतबारसम्म प्रतिकित्ता १०० रुपैयाँ दरले ६० करोड रूपैयाँ बराबरको ६० लाख कित्ता आईपीओ बिक्री खुल्ला गरेको हो । कुल आइपियो मध्ये ५ प्रतिशत अर्थात ३ लाख कित्ता कम्पनिका कर्मचारीहरुलाई र ५ प्रतिशत सामूहिक लगानी […]

फेरि लगानिकर्ता मालामाल बन्ने लघुबित्तले आईपियो निस्कासन गर्न अमुनती पायो ( भिडियो सहित )

एनआईसी एशिया लघुवित्तले सर्वसाधारणको लागि ठूलो मात्रामा आइपियो निस्कासन गर्ने भएको छ । यस लघुवित्तले ४७ लाख ५५ हजार कित्ता प्राथमिक शेयर अर्थात आईपीओ बिक्री गर्न धितोपत्र बोर्डबाट अनुमति पाएको छ । एनआइसी एशिया लघुवित्तले आफ्नो चुक्ता पूँजी १ अर्ब १ करोडको ४९ प्रतिशत अर्थात ४७ लाख ५५ हजार कित्ता शेयर बिक्री गर्नाका लागि नेपाल […]

सस्तो लोकप्रियताको लागि आफ्नै मृत्युको समाचार बनाए त बिजयले ? सामाजिक सञ्जालमा उनको मृत्युको समाचार भाइरल

भक्तपुर – आफुलाइ मेमोरी किङ भनेर चिनाउदै आएका बिजय शाहिले आत्मह’त्या गरेको भन्दै उनको मृ’त शरिर जस्तो देखिने फोटो यतिबेला सामाजिक सञ्जालमा भाइ’रल भइरहेको छ। बिजय शाहिलाइ अङ्ग्रेजी पढाउने शिक्षक भनिने दिपक बहादुर शाहिले करिब एक घण्टा अघि उक्त फोटो फेसबुकमा हालेपछी अहिले उनको नाममा श्र’द्धा’ञ्जली को ओइरो आइरहेको छ।  र बिजयलाई सामाजिक सञ्जाल भरी […]

थप १० दिनको लागि लम्बाइयो निषेधाज्ञा

भक्तपुर । सरकारले गत वैशाख १६ गते देखि जारी गरेको निषेधाज्ञालाई परिर्वतन गर्दै खुकुलो बनाइए पनि फेरि १० दिने थप्ने निणर्य भएको छ । उपत्यकाको तिनै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको बैठकले सोमबारदेखि १० दिनसम्मका लागि निषेधाज्ञा थप्ने निर्णय गरेको हो । १० दिनको लागि निषेधाज्ञा थप गरे पनि निषेधाज्ञाको मोडालिटी भन केहि परिर्वतन गरिएको छैन […]