भक्तपुर । नेपाली चलचित्रकि अभिनेत्री तथा निर्मात्री जेनी कुँवर आफ्नै अपार्टमेन्टमा मृत फेला परेकी छिन्। अनामनगरस्थित सनराइज सिटी अपार्टमेन्टमा विहीबार उनी मृत फेला परेकी हुन्। पछिल्लो समय उनी चलचित्र क्षेत्र छोडेर सन्यासी बनेर हिँडेकी थिइन्। कुँवर आफ्नै अपार्टमेन्टमा झुण्डिएको अवस्थाका फेला परेको प्रहरीले जनाएको छ। उनले जिन्दगानी, मैदान, जीवनदाता, कानुन, अभिमन्यु, विन्तिपत्र, मलाई माफ गरिदेऊ […]
भक्तपुर – तीन दिन अघि देखि कैलालीको टीकापुरमा हराएको साढे तीन वर्षीय बालक मृत अवस्थामा भेटिए पछि घटनामा प्रहरीले आश्चर्यजनक तथ्य सार्वजनिक गरेको छ । विहिवार पत्रकार सम्मेलन गरी प्रहरीले घटनामा संलग्न भएको अभियोगमा उनकै दिदी नाता पर्ने २ किशोरीलाई पक्राउ गरेको जानकारी दिएको हो । नाताले उनकै दिदी पर्ने १५ वर्षीया किशोरी र उनकी […]
भक्तपुर । आइतवार प्रमुख जिल्ला अधिकारीहरुले फेरि एक साता निषेधाज्ञा थप गर्दै अझ खुकुलो बनाउने निर्णय गरे सङ्गै उपत्यकाको जनजिवन अब अझै सहज हुने भएको छ । अब उपत्यकामा सवारीसाधनमा लगाइको जोर बिजोर हटे सङ्गै सबै सार्वजनिक सवारीसाधन चल्न पाउने भएका छन् । यस अघि २५ सिट क्षमता भन्दा बढीका सार्वजनिक सवारी साधन मात्र जोर […]
भक्तपुर । कोरोनाको महामारीको समयमा दैनिक ज्याला मज्दुरी गरेर काम खाने मजदुरहरुलाई निशुल्क खाना खुवाउँदै आएको “हाम्रो टिम नेपाल” का सदस्यहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ । लकडाउन भए सङ्गै उनीहरुले भोकाहरुलाई खाना खुवाउन प्रयोग गरेको काठमाडौंको अनामनगरस्थित सिंहदरबारको पूर्वी गेटनजिकै ठाउँ पनि खाली गराइएको छ । हाम्रो टिम नेपालले समस्यामा परेका जो कोहिलाई पनि सहयोग […]
भक्तपुर – प्युठान घर भै हाल चक्रपथमा डेरा गरि बस्दै आएका बिष्णु राणाको दुबै मृगौलाले काम गर्न छोडेको धेरै भयो । अहिले उपचार गर्न धेरै समस्या परेकाले सहयोगको लागि उनले अनुरोध गरेका छन । उपचारको लागि समस्या परेको खबर “राष्ट्रिय स्वयंसेवक नेपाल”लाई थाहा पाए पछि उनको उपचारको लागि “राष्ट्रिय स्वयंसेवक नेपाल”ले नगद रु.१०,००० सहयोग गरेको […]
भक्तपुर । सोघोषित ल सामाजिक अभियन्ता बताउने ज्वाला संग्रौलासहित पाँच जनालाई खुस्बु घिमिरेलाई अभद्र व्यवहार गरेको आरोपमा पक्राउ परेका छन महानगरीय प्रहरी परिसरका प्रवक्ता एसपी रमेश बस्नेतका अनुसार उनीहरुले खुस्बु घिमिरेलाई प्रहरी कार्यालयभित्रै कुटपिट गरेको आरोपमा पक्राउ गरिएको हो । पक्राउ पर्नेमा संग्रौला, शर्मीला वाइवा, सुनिल खत्री, समुन चित्रकार र संग्रौलाका पति रहेका छन्। महानगरीय […]
भक्तपुर । कोरोना भाइरसको दोस्रो लहर पपछि गरिएको निषेधाज्ञाको पछिल्लो पटक थप गरिएको समयावधि सकिन लागेपछि निषेधाज्ञाबारे थप निर्णय गर्न उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठक बस्दैछ। आज अपरान्ह बस्ने बैठकमा अब निषेधाज्ञालाई कसरी लैजाने भन्ने विषयमा छलफल हुने भएको हो । स्रोतका अनुसार जारी निषेधाज्ञालाई केही खुलुलो बनाएर फेरि ल एक हप्ता थप […]
भक्तपुर । मंगलबार रातिदेखी भएको अबिरल बर्षाका कारण सिन्धुपाल्चोकको हेलम्बु, मेलम्ची क्षेत्रमा भीषण बाढी आएको छ । बाढीले जिल्लाका कतिपय ठाउँमा विद्युत् र खानेपानी अबरुद्ध भएको छ भने बाढिका कारण बस्तिहरु उच्छ जोकिममा समेत परेका छन । बाढी पहिरोको कारण देशभर डुबान तथा पहिरो जानाले जनधनको धेरै क्षति भएको छ । https://youtu.be/W5pkH1S0R_w
भक्तपुर । राष्ट्रिय परीक्षा बोर्डले यसपटक माध्यमिक शिक्षा परीक्षा कक्षा १० एसइईको मूल्यांकनमा कडाइ गर्ने भएको छ । कुनै पनि शिक्षकले आफ्नो विषयमा ८० नम्बर भन्दा धेरै अंक दिएमा त्यसको कारण खुलाउनुपर्ने नियम बोर्डले तय गरेको छ। राष्ट्रिय परीक्षा बोर्डको आइतबार बसेको बैठकले यस पटकको एसइई परीक्षाको मूल्यांकनको जिम्मेवारी विद्यालयलाई नै दिने निर्णय गरेसँगै विगतबाट […]
भक्तपुर – काठमाडौमा एका बिहानै दु:खद घाटना घटेको छ । आमा बुबाको झगडाको कारण २१ दिने बच्चाको ज्यान गएको छ । श्रीमान श्रीमती दुबै फोहोरको काम गर्दै जीविका चलाउने काम गर्छन । दुबै जनाले मादक पदार्थ सेवन गरेर झगडा गर्दा बच्चाको ज्यान गएको हुन सक्ने आशका प्रहरिले गरेको छ भने मृतक बच्चाको आमाले भने ४/५ […]