काठमाडौ – विश्व माहामारीको रूपमा गतबर्ष सन २०१९ देखि फैलिएको कोविड-१९ कोरोना भाईरसबाट बच्न ,डबल मास्क लगाएर हरदम बसेपनि ,सेनिटाईजर खल्तीमा बोकेर पटक पटक प्रयोग गरेपनि, साबुन पानीले धेरै पटक हात धोएपनि ,वेसार, गुर्जो पानी दैनिक पिएपनि coved shield खोप मिति २०७७।११।२४ र २०७८।०१।११ मा लगाएपनि, भौतिकदुरी कायम गरी सम्यमित भएर सतर्क साथ बसेपनि यो […]
भक्तपुर – नेपालमा पनि कोरोना महामारीको दोस्रो लहर फैलिएसँगै यसको रोकथाम तथा नियन्त्रणका लागि काठमाडौँ उपत्यकामा निषेधाज्ञा जारी गरिएको एक महिना पुगेको छ । महामारीमा केही कमि आएता पनि अहिलेको अवस्था हेरेर जेठ अन्तिमसम्म निषेधाज्ञा थप्ने तयारीमा तीन जिल्लाका अधिकारीहरू लागेका छन् । काठमाडौँ, ललितपुर र भक्तपुर तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीले संयुक्त बैठक बसेर […]
भक्तपुर । पाँचथरमा हिजो राति एम्बुलेन्स दुर्घटना हुँदा एक जनाको ज्या न ग एको छ भने दुई जना घाइते भएका छन् । झापाको बिर्तामोडबाट उपचार गरेर ताप्लेजुङ जाँदै गरेको प्रदेश नं १–०१–००१ च ७७०६ नम्बरको एम्बुलेन्स गए राति २ः४० बजे फिदिम नगरपालिका–३ सुम्निमाचोकमा सडकबाट करिब १५ मिटर तल झरेर दुर्घटना भएको हो । दुर्घटनामा परि […]
भक्तपुरका । सरकारले आर्थिक वर्ष २०७८/७९ मा चलचित्र क्षेत्रलाई इजाजत एवं नवीकरण दस्तुरमा छुट दिने निर्णय गरेको छ । अर्थमन्त्री विष्णु पौडेलले शनिबार आगामी आर्थिक वर्षको बजेट विनियोजन गर्दै उत्पादनमूलक उद्योगहरूलाई उक्त छुट दिने बताएका छन। सरकारले चलचित्रसँगै हवाइ सेवा,हस्तकला, सञ्चार गृह, विज्ञापन सेवा, हेल्थ क्लव, ब्युटी पार्लर लगायतका क्षेत्रले इजाजत दस्तुर तिर्नुपर्ने छैन। उक्त […]
भक्तपुर – कोभिड -१९ को दोस्रो लहर नेपालमा पनि आए सङ्गै सरकाले गरेको निषेधाज्ञाका कारण अहिले दैनिक ज्याला मजदुरी गरि जिवनयापान गर्ने धेरैलाई असर परेको छ । निषेधाज्ञाका कारण सबै क्षेत्र बन्द भएकाले काठमाडौमा डेरा गरि ज्याला मजदुरी गर्नेलाई झनै मार परेको बेला “राष्ट्रिय स्वयंसेवक नेपाल” संस्थाले काठमाडौ, भक्तपुर र ललितपुरमा डेरा गरि बस्ने २०५ […]
भक्तपुर । आज वैशाख शुक्ल पूर्णिमा अर्थात् २५६५औँ बुद्धजयन्ती। भगवान् विष्णुको नवौँ अवतारका रूपमा जन्म लिएका भगवान बुद्ध प्रति श्रद्धा व्यक्त गरी मनाइँदै छ। बुद्धको जन्म, ज्ञान प्राप्ति र महापरिनिर्वाण (मृत्यु) वैशाख शुक्ल पूर्णिमाकै तिथिमा परेकाले यस दिन नेपाललगायत विश्वका बौद्ध धर्मावलम्बीले बुद्धप्रति भावपूर्ण श्रद्धा र भक्ति प्रकट गर्दछन्। यस वर्ष कोभिड–१९ को महामारीका कारण […]
भक्तपुर – राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरेसंगै राजनीतिक दलका साथै विभिन्न क्षेत्रबाट यसको चर्को विरोध सुरु भएको छ। शुक्रबार मध्यरातमा मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधिसभा विघटन गरेर कात्तिक २६ र मंसिर ३ गते मध्यावधि चुनाव घोषणा गरेकी थिइन् । मध्यराती देखिनै सामाजिक सञ्जालमा विरोधका स्वर गुन्जन थालेका छन् । यसै क्रममा हाँस्य कलाकार केदार घिमिरे […]
भक्तपुर – लमजुङमा गएको २४ घण्टा भित्र सानाठूला गरी ८६ पटक भूकम्पको धक्का महसुस गरिएको छ ।लमजुङमा जिल्लाको मर्स्याङ्दी गाउँपालिकास्थित भुलभुले केन्द्रविन्दु बनाएर बुधबार बिहान ५ बजेर ४२ मिनेटमा ५ दशमलव ८ रिक्टर स्केलको भूकम्प गएयता आज बिहान ५ बजेर ५१ मिनेटसम्मको अवधिमा ८६ पटक भूकम्पको धक्का महसुस भएको हो। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान […]
एकै दिनमो दोस्रो पटक भुकम्पको धक्का महसुस पुरा बिबरण आउन बाँकी https://youtu.be/RsdF5KOk0iI
भक्तपुर – काठमाडौं लगाएतका असपासका जिल्लामा भुकम्पको धक्का । बिहान ५ बजेर ४३ मिनेट जाँदा भुकम्पको धक्का थप विवरण आउन बाँकी https://youtu.be/ojrHl8NKZIo