निषेधाज्ञामा सीसीएम्सीको झनै कडाई । यस्ता छन १४ निर्णय

भक्तपुर । कोरोना रोकथाम तथा नियन्त्रण केन्द्रीय व्यवस्थापन तथा समन्वय केन्द्र (सिसिएमसी) को सनिवार बसेको बैठकले अत्यावश्यक सेवाबाहेक अन्य कार्यालय एक चौथाइ कर्मचारीद्वारा सञ्चालन गराउने निर्णय गरेको छ । केन्द्रको शनिबार सम्पन्न बैठकका निर्णयमा निषेधाज्ञा जारी भएका काठमाडौँ उपत्यका र ठूला शहरमा बैंक तथा वित्तीय संस्थाका एक चौथाइ शाखामा एक चौथाइ कर्मचारी राखी सञ्चालन गराउने […]

कोरोनाको कारण आमा छोराको मृत्यु परिवारका ७ जना अझै आइसोलेसनमा

भक्तपुर । तीन दिनको अवधिमा सुनसरीको इनरुवामा कोरोना संक्रमित आमा छोराकै मृत्यु भएको छ । ८४ वर्षिया आमाको मृत्यु भएको तीन दिनमा उनका अन्दाजी ६४ वर्षिय छोराले समेत संक्रमणका कारण ज्यान गुमाएका छन् । इनरुवा ३ घर भएकी ८४ वर्षिया वृद्धा (आमा) को होम आइसोलेसनमै बसेको अवस्थामा तीन दिनअघि मृत्यु भएको थियो । कोरोना पोजेटिभ […]

प्रधानमन्त्री ओलिको कारण कोरोना महामारी फैलाएको काँग्रेसको आरोप (भिडियो सहित)

भक्तपुर । प्रधानमन्त्री केपि शर्मा ओलिको कारण देशभर कोरोना महामारी फैलियो । आखिर कए गरे त प्रधानमन्त्री ओलिले ? काँग्रेस सभापति शेरबहादुर देउवाले शुक्रबार आफ्नै निवासमा पत्रकार सम्मेलन गरी प्रधानमन्त्री केपी शर्मा ओलीकै कारण मुलुकमा दोस्रो चरणको कोरोना महामारीका रुपमा फैलिएको आरोप लगाएका छ । प्रधानमन्त्री ओलीले नै कोरोना फैलाएर फेरि लकडाउन गर्नुपर्ने स्थिति आएको […]

प्रधानमन्त्री ओलिको कारण नेपालमा कोरोना महामरी फैलियो – काँग्रेस ( भिडियो सहित )

  भक्तपुर । प्रधानमन्त्री केपि शर्मा ओलिको कारण देशभर कोरोना महामारी फैलियो । आखिर कए गरे त प्रधानमन्त्री ओलिले ? काँग्रेस सभापति शेरबहादुर देउवाले शुक्रबार आफ्नै निवासमा पत्रकार सम्मेलन गरी प्रधानमन्त्री केपी शर्मा ओलीकै कारण मुलुकमा दोस्रो चरणको कोरोना महामारीका रुपमा फैलिएको आरोप लगाएका छ । प्रधानमन्त्री ओलीले नै कोरोना फैलाएर फेरि लकडाउन गर्नुपर्ने स्थिति […]

नेपाल पनि भारत जस्तै बन्दै,भारतमा भन्दा नेपालमा संक्रमणदर उच्च

भक्तपुर । कोेरोना भाइरस संक्रमणको दोस्रो लहर तीव्र गतिमा मुलुकभर फैलिँदै गएको छ। गत साताको तुलना यो साता २ सय २८ प्रतिशतले संक्रमित बढेका छन्। जसका कारण मुलुकभरका अस्पताल भरिएका छन्। तिब्र गतिमा संक्रमित दर बढदै गएका कारन आईसीयू, भेन्टिलेटर र अक्सिजन अभावले समस्या झन् जटिल बन्ने विज्ञ बताउँछन्। संक्रामक रोग विशेषज्ञ डा. अर्चना श्रेष्ठले […]

नेपालमा कुल कोरोना संक्रमित मध्ये १.०२६ प्रतिशत संक्रमितको मृत्यु भएको छ

भक्तपुर । देशभर कोरोना संक्रमित संख्या ३ लाख नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कुल संक्रमित संख्या ३ लाख १२ हजार ६ सय ९९ पुगेको हो भने सक्रिय संक्रमित संख्या ३० हजार २ सय ९ रहेको छ । नेपालमा केही दिनयता संक्रमणदर तिब्र गतिले बढदै गएको छ । कुल संक्रमितमध्ये २ लाख ७९ […]

हृदयविदारक तस्बिर ; श्रीमतीको लासलाई साइकलमा हालेर घाटमा लादै वृद्वा

भक्तपुर । कोरोना भाइरसको दोस्रो लहरले महामारीको रुप लिएको भारतमा एक पछि अर्को हृदयविदारक तस्बिर सार्वजनिक भएका छन् । दुई दिन अघि आफ्नो श्रीमानलाई बचाउन महिलाले गरेको अन्तिम अवस्था सम्मको प्रयासको तस्बिरले सबैलाई रुवाएको थियो । आफ्नो श्रीमानलाई बचाउन उनले अक्सिजनको अभावमा जोखिममा परेका श्रीमानलाई मुखले अक्सिजन दिने प्रयास गरेकी थिइन् । तर उनका पतिको […]

१६ गतेदेखि एक सातासम्म उपत्यकामा निषेधाज्ञा

भक्तपुर । कोरोनाको दोस्रो लहर तिब्र गतिमा फैलिए सङ्गै राजधानी उपत्यकाका तीन जिल्लामा वैशाख १६ गतेदेखि एक सातासम्म निषेधाज्ञा लगाउने प्रस्ताव गरिएको छ । आज गृहमन्त्रालयमा बसेको तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले निषेधाज्ञाको निर्णय गरेपनि यसको कार्यान्वयन मन्त्रिपरिषद् बैठकपछि हुने बताइएको छ । काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले वैशाख २२ गतेसम्म निषेधाज्ञा लगाउने […]

प्रधानमन्त्री ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच होटल मेरियटमा वार्ता, के भयो त वार्तामा ?

भक्तपुर । नेकपा एमालेमा विवाद उत्कर्षमा पुगेका बेला पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच होटल मेरियटमा वार्ता भएको छ। करिब साढे दुई घण्टा ओली र नेपालबीच वन टू वन वार्ता भएको हो। आजको वार्ता पछि दुबै नेताहरुले प्रतिक्रिया भने दिएनन्। माधवकुमार नेपालले साथीहरुसँग सल्लाहा पछि मात्र वार्ताबारे केही बताउने […]

महाकुम्भ मेलामा शाही स्नान गरेर फर्किएका पुर्वराज ज्ञानेन्द्र शाह र पत्नी कोमललाई कोरोना पुष्टि

भक्तपुर । भारतको महाकुम्भ मेलामा सामेल भएर भर्खरै नेपाल फर्किएका पूर्वराजा ज्ञानेन्द्र शाह र पत्नी कोमल शाहलाई कोरोना भाइरस पुष्टि भएको छ। भाएअतमा भएको उक्त महाकुम्भ मेला कोरोनाको हट स्पट बनेको थियो । लगातार दुई महिना सम्म चल्ने कुम्भमेलामा महास्नान गर्न पुगेका पूर्वराजा ज्ञानेन्द्र त्यहाँ विभिन्न ब्यक्तिहरुसंगको सामिप्यमा थिए । नेपाल आए लगतै सोमबार गरिएको […]