भक्तपुर । समयले प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाललाई तत्कालका लागि नदीका दुई किनाराजस्तो बनाइदिएको छ । प्रधानमन्त्री ओलीले नेपाललाई मंगलबार पार्टीबाट साधारण सदस्य सम्म नरहने गरि निलम्बन गरेपछि उनीहरुबीचको सम्बन्धमा थप दरारको स्थिति पैदा भएको छ । राजनीतिमा असम्भव भन्ने कुरा केही नभए पनि डेढ वर्षयता सम्बन्धमा […]
भक्तपुर । देशभर प्रदूषणको स्तर बढेपछि सरकारले भोलि मंगलबारदेखि ४ दिनसम्म देशैभरीका सबै विद्यालय बन्द गर्ने निर्णय गरेको छ । केही दिनयता नेपालको वायुमण्डलको प्रदूषण निकै बढेको छ । शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठको अध्यक्षतामा बसेको आकस्मिक बैठकले अब कम्तीमा पनि शनिबारसम्म विद्यालय बन्द रहनेछन् । वायु प्रदूषणका कारण विद्यालय बन्द हुन लागे पनि यसलाई कोरोनाभाइरस संक्रमण […]
भक्तपुर । केही दिन यता देशभरको वातावरणमा एकाएक बढेको प्रदुषण बिहान र बेलुका झनै खतरनाक हुने गरेको पाइएको छ । ‘बिहान र राति जमिनको सतहमा रहेको हावा माथि जान्न तर दिउँसो अलिअलि बतास चल्छ र सतहको हावा माथि जान्छ,’ वातावरणविद् तथा वातावरण विभागका प्रवक्ता इन्दुविक्रम जोशीले भने, ‘त्यसैले दिउँसोको तुलनामा बिहान बेलुका प्रदुषण झनै खतरनाक हुन्छ […]
भक्तपुर । सोलुखुम्बु जिल्लाको थुलुङ दुधकोशी गाउँपालिका–९ की ४१ वर्षीया महिला बिगत चार वर्षदेखि यौ’ ‘न तथा श्रम शो*षणमा परेको घटना बाहिरिएको छ। मगिलाको छिमेकी ६८ वर्षीय खड्गबहादुर राईले रु ६ हजार ऋण दिएर पटक पटक महिलाई श्रमसँगै यौ*न शोषण गर्ने गरेको पीडित महिलाको भनाइ छ। शनिबार न्याय माग्न सदरमुकाम जाने क्रममा पत्रकारहरूसँग भेटदा ती […]
भक्तपुर । नेपाली काँग्रेसका नेता तथा पूर्वमन्त्री नविन्द्रराज जोशीको ५७ वर्षको उमेरमा शुक्रबार निधन भएको छ। फागुन १३ गते राति ब्रेनह्यामरेज भएपछि फागुन १४ देखि नर्भिक अस्पतालमा उपचार गराइरहेका जोशीको अस्पतालमै निधन भएको हो। । साढे ८ बजे नेता जोशीका सहयोगी रहेका पुस्कर पाण्डेले अस्पतालले निधन भएको घोषणा गरेको जानकारी दिए। काँग्रेस सभापपति शेरबहादुर देउवाले […]
भक्तपुर । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पार्टी र सरकार दुवैमा झनै शक्तिशाली हुँदै गएका छन् । ओली नेतृत्वको सरकार टिकाउन एमाले र जनता समाजवादी पार्टीबीचको सहकार्यको सम्भावना बढदै गएको छ भने अर्कोतर्फ पार्टीभित्र विधान संशोधन गरेर सबै अधिकार आफूमा केन्द्रित गर्न ओली सफल भएका छन् । त्यस्तै ओली नेतृत्वको सरकारले विश्वासको […]
भक्तपुर । पछिल्लो समय भारतमा कोरोना भाइरसको सङ्क्रमण पुनः बढ्दै गएपछि नेपालमा यसको प्रभाव पन नदिनका लागि सुदूरपश्चिम प्रदेशका सीमा नाकामा सतर्कता अपनाउन थालिएको छ । प्रदेशका नेपाल—भारत सीमा क्षेत्रमा स्थापना गरिएका हेल्थ डेस्कमार्फत केही दिनदेखि श’ङ्कास्पद व्यक्तिको कोरोनाको जाँच गरेर मात्र प्रवेश गर्न दिइएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । “भारतमा कोरोना बढेको खबर […]
भक्तपुर । नेकपा एमालेले पार्टीहित र अनुशासन विपरित काम गर्ने बरिष्ठ नेता माधवकुमार नेपालसहित चार नेतासँग स्पष्टिकरण पत्र पठाएको छ । पार्टी केन्द्रीय कार्यालय धुमबाराहीबाट खटिएका कर्मचारीहरुले आज स्पष्टिकरणपत्र बुझाएका हुन् । नेपाल र सुरेन्द्र पाण्डेका स्वकीय सचिवले पत्र बुझेका छन् भने दुई नेता भिम रावल र धनश्याम भुषाल भने सम्पर्क विहिन भएका छन् । […]
भक्तपुर । भागरथी हत्या प्रकरणमा नयाँ ट्वीस्ट आएको छ । भगरथीको हत्या अभियोग लागेपछि अनुसन्धानका क्रममा पुर्पक्षका लागि सुधार गृहमा राखिएका आरोपी दिनेश भट्टले आफू हत्यारा नभइ हत्याको प्रत्यक्षदर्शी साक्षी भएको दावी गरेका छन् । उनले आफूलाई ज्यान मार्ने धम्की दिएका कारण उक्त आरोप स्वीकार गरेको र आफू हत्यारा नभएको बताएको दिनेशका पिता दीपकराज भट्टले […]
भक्तपुर । सूर्यविनायक नगरपालिका १० चित्तपोलस्थित भित्री सडक खण्डमा टिपरले मोटरसाइकललाई ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ। आमा छोरा सवार बाइकलाई टिपरले ठक्कर दिद आमाको मृत्यु भयो चालक छोरा भने सकुशल रहेका छन्। महानगरीय प्रहरी परिसर भक्तपुरका अनुसार टिपरको ठक्करले सोलुखुम्बुको दूधकुण्ड गाउँपालिका ११ घर भई हाल काठमाडौं हात्तीगौडा बस्ने ५९ वर्षीया सीताकुमारी […]