भक्तपुरमा टिपरको ठक्करबाट एक महिलाको मृत्यु

  भक्तपुर । सूर्यविनायक नगरपालिका १० चित्तपोलस्थित भित्री सडक खण्डमा टिपरले मोटरसाइकललाई ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ। आमा छोरा सवार बाइकलाई टिपरले ठक्कर दिद आमाको मृत्यु भयो चालक छोरा भने सकुशल रहेका छन्। महानगरीय प्रहरी परिसर भक्तपुरका अनुसार टिपरको ठक्करले सोलुखुम्बुको दूधकुण्ड गाउँपालिका ११ घर भई हाल काठमाडौं हात्तीगौडा बस्ने ५९ वर्षीया सीताकुमारी […]

मृत्यु अघिनै श्रद्धाञ्जली पाउने ७ नेपाली चर्चित व्यक्तिहरु हेर्नुस

भक्तपुर  । २०७७ चैत ३ गते नेपाली कांग्रेसका नेता नवीन्द्रराज जोशी बितेको समाचार एकाएक भाइरल बन्यो । जोशीलाई मष्तिष्क घात भई नर्भिक अस्पताल भेन्टिलेटरमा राखेर उपचार भइरहेको अस्पताल स्रोतले बताइरहँदा मृत्युको समाचार भने सामाजिक सञ्जालमा भाइरल भरै रहेको थियो । केही अनलाइन मिडियाहरुले उनको मृत्युको समाचार बनाएपछि त्यसैलाई आधार मानेर सामाजिक सञ्जालहरुमा समवेदना दिनेहरुको होड […]

भागरती भट्टको हत्यारालाई सुधारगृह लैजान आदेश

भक्तपुर । किशोरी बलात्कार र हत्या गरेको आरोप लागेका बैतडीको दोगडाकेदार गाउँपालिका–७ चडेपानीका १६ वर्षीय दिनेश भट्टलाई पुर्पक्षका लागि सुधारगृह पठाउन जिल्ला अदालत बैतडीले आदेश दिएको छ। दिनेशमाथि सोही गाउँकी १७ वर्षीया भागरथी भट्टलाई बलात्कार र हत्या गरेको आरोप लागेको हो। दिनेशलाई सरकारी वकिल कार्यालयले मङ्गलबार अदालत बुझाएको थियो। अदालतले दिनेशलाई १८ वर्ष नपुगेकाले पुर्पक्षका […]

प्रधानमन्त्री केपि शर्मा ओलि झनै शक्तिशाली

भक्तपुर । सर्वोच्च अदालको फैसलाले नेकपा एमाले ब्यूँतिएसँगै सो पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली शक्तिशाली देखिएका छन् । उनी पार्टीमा शक्तिशाली देखिए पनि सबैलाई समन्वय गरेर अगाडि बढ्नुपर्ने चुनौती उनीसामु देखिएको छ । ओली तत्कालीन एकीकृत नेकपाको संसदीय दल र केन्द्रीय कमिटीमा पुष्पकमल दाहाल र माधवकुमार नेपाल मिल्दा अल्पमतमा थिए । तर, अहिले […]

बारामा एक युवको घरभित्रै ह*त्या

भक्तपुर । बारास्थित निजगढ नगरपालिका–९ बुद्धचोकमा घरभित्रै एक युवकको हत्या भएको छ। बाराका डिएसपी गौतम मिश्रले दिएको जानकारी अनुसार मंगलबार बिहान १९ वर्षीय रोहित शर्माको घरभित्रै हत्या भएको छ भने हत्या कसले के कारण गर्‍यो भन्ने बारेमा केही खुलेको छैन। घरमा रंग लगाउने काम गर्ने उनी घरमा एक्लै भएको बेला हत्या भएको हुन सक्ने प्रहरिले […]

कन्चनका आफन्तले अनिशाको घरमा मध्यरातमा लागो लगाउने प्रयास ( भिडियो सहित )

भक्तपुर । चितवनका कन्चन तिमल्सिनाको दुई महिना भन्दा बढी समय सम्म उपचार गर्दा पनि निको नभएर हिजो मृ*त्यु भए पछि उनका आफ्न्तहरु आक्रोशित भएका छन । प्रेम गरेर बिबहा गरेकी प्रेमिका (श्रीमती) अनिश कुमालले छोडेर गए पछि उनले आत्महत्या गर्नको लागि बि*ष सेवन गरेका थिए । दुई महिना भन्दा लामो समय सम्म उपचार गराउदा गराउदै […]

आजको राशिफल हेर्नुस तपाइको आजको दिन शुभ अशुभ

भक्तपुर । आज श्री शाके १९४२ बि.स.२०७७ साल फाल्गुन २४ गते सोमबार इश्वी सन २०२१ मार्च ८ तारीख फाल्गुन कृष्णपक्ष दशमी तिथी पूर्वाषाढा नक्षत्र ब्यतीपात योग वणिज करण चन्द्रमा धनु राशिमा आनन्दादि योगमा उत्पात योग प्रमादीनाम संवत्सर सुर्य उत्तरायण शिशिर ऋतु नारी दिवस (ज्यो.प.सरोज घिमिरे) मेष राशि : नयाँ मित्रहरु सगँ को भेटघाट तथा सामान्य […]

माधव नेपाल – झलनाथ खनाललाई आइपर्‍यो ठूलो संकट, अब के होला ?

भक्तपुर । आज सर्वोच्च अदालतले साबिकका नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकतापछि बनेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को दल दर्ता प्रचलित कानुनअनुसार नभएको भन्दै खारेज गरिदिएसँगै सो पार्टीका केही नेताको राजनीतिक भविष्यमा प्रश्न उठेको छ । हाल राजनीतिक रुपमा विभाजित अवस्थामा रहेको केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ को संयुक्त अध्यक्षतामा गठन भएको पार्टीलाई […]

बाँच्न चाहान्थे कन्चन तर सदाका लागि अस्ताएर गए ( भिडियो सहित हेर्नुस )

भक्तपुर । लामो समय देखि अस्पतालको बेडमा जीवन र मृत्यु सङ्ग लडिरहेका चितवनका कन्चन तिम्सिनाको निधन भएको छ । लाखौँ कोसिस गर्दा पनि उनलाई बचाउन नसकिएको पारिवारिक श्रोतले जानकारी दिएको छ । कन्चन र अनिशाको प्रेम सम्बन्धका कारण उनीहरूले काठमाडौँमा भागेर विवाह गरेपछि अनिशा कन्चनलाई छोडेर आफ्नै घर (माइती) फर्किएपछि कन्चनले वि’ष पिएर आ त्मह […]

प्रेममा असफल कन्चन सदाको लागि बिदा भएर गए

भक्तपुर । लामो समय देखि अस्पतालको बेडमा जीवन र मृत्यु सङ्ग लडिरहेका चितवनका कन्चन तिम्सिनाको निधन भएको छ । लाखौँ कोसिस गर्दा पनि उनलाई बचाउन नसकिएको पारिवारिक श्रोतले जानकारी दिएको छ । कन्चन र अनिशाको प्रेम सम्बन्धका कारण उनीहरूले काठमाडौँमा भागेर विवाह गरेपछि अनिशा कन्चनलाई छोडेर आफ्नै घर (माइती) फर्किएपछि कन्चनले वि’ष पिएर आ त्मह […]