विस्वभर कोरोना संक्रमित १ करोड नाघ्य ५ लाख बढिले गुमाए ज्यान

भक्तपुर – ६ महिनादेखि चिनको बुहानबाट फैलिएको कोरोना भाइरसको संक्रमणबाट विश्वभर १ करोडभन्दा बढी मानिस संक्रमित भएका छन् । आइतबार बिहान १ लाख ७५ हजार २६७ जना संक्रमित भएका छन् । आजको यो तथ्यांक सँगै विश्वभर संक्रमितको संख्या १ करोड ७४ हजार ६३० पुगेको छ भने विश्वभर पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या ४ हजार […]

काठमाडौंमा श्रीमानले चक्कु प्रहार गरी गरे श्रीमतिको हत्या

काठमाडाैं। काठमाडौंको टोखा नगरपालिका–३ बानियाटार बस्ने ४३ वर्षीय कृष्णहरि बानियाँले आफ्नो श्रीमती सलिना खड्कालाई धारिलो हतियार चक्कु प्रहार गरी हत्या गरेको अभियोगमा आज बिहान कृष्णहरिलाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ। बुधबार राति करिब १ बजेको समयमा उनिहरु बिच विवाद हुँदा उनले चक्कु प्रहार गरी हत्या गरेको प्रारम्भिक अनुसन्धानमा खुल्न आएको प्रहरीले जनाएको छ […]

नेपालमा कोरोनाबाट थप १ जनाको मृत्यु

भक्तपुर । नेपालमा एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । पोखराको गण्डकी अस्पताल आइसीयूमा उपचाररत ५५ वर्षीय पूरुषको बुधबार राति ११ः५५ बजे मृत्यु भएको स्वास्थ्य निर्देशनालय, गण्डकी प्रदेशले पुष्टि गरे सङ्गै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या २५ पुगेको छ । मृतक पुरुष स्याङ्जाको सिरुवारीका स्थानीय वासी हुन् । अधावधिक विवरणसँगै नेपालमा कोरोनाको संक्रमणबाट ज्यान […]

अन्ततः एमसीसी खारेज हुने

भक्तपुर। धेरै पहिले देखि नै चर्चाको बिषय बनेको मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) अन्तत खारेज हुने भएको छ । यही असाढ १५ गते भित्र संसदबाट अनुमोदन गरिसक्नु पर्ने एमसीसी अन्ततः अनुमोदन नहुने भएको छ। मंगलबार सभामुख अग्नि सापकोटाले प्रतिनिधिसभाको अर्को बैठक असाढ १७ गते बस्ने गरी स्थगित गरेपछि एमसीसी अनुमोदन नभइ खारेज हुने देखिएको हो। करिब […]

नेपालमा कोरोना बाट २४ को मृत्यु १० हजार नाघ्यो संक्रमित

भक्तपुर – नेपालमा आज थप १ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भए सँगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या २४ पुगेको छ । स्वास्थ्य मन्त्रालयलका प्रवक्ता जागेश्वर गौतमका अनुसार दैैलेख–३ दुल्लुका एक जना ४५ वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु भएको छ । नेपालमा कोरोनाका कारण हाल सम्म सिन्धुपाल्चोककी २९ वर्षीया महिला, बाँके नरैनापुरका २५ […]

एमसीसी सम्झौता एक हप्ता बाँकी; कसको पद खुस्केला प्रधानमन्त्री या सभामुखको ?

भक्तपुर । (एमसीसी) अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन विवादले सत्तारुढ दल नेकपाभित्र ठूलो हलचल ल्याएको छ। एमसीसी सम्झौता संसदबाट अनुमोदन भइसक्नुपर्ने अन्तिम म्याद नजिकिँदै गर्दा अहिले प्रधानमन्त्री वा सभामुखकै कुर्सी धरापमा पर्न सक्ने स्थिति सृजना भएको छ। देश भरी नै एमसीसीको भिरोध भै रहेको बेला पार्टीभित्र पनि एमसीसीको विवाद बढिरहेकाले अहिले प्रधानमन्त्री र सभामुख […]

फेरि लकडाउन हुँदै ? फेरियो मोडालिटी

भक्तपुर, नेपालमा कोरोना संक्रमितको संख्या दिनानुदिन बढदै जादा फेरि सरकारले लकडाउन गर्ने हो कि भनेर चौतर्फी चासो र चिन्ता बढेर गएको छ। सरकारले १० चैत २०७६ साँझ निर्णय गर्दै ११ चैत बिहान ६ बजेदेखि लागू हुने गरी लकडाउन घोषणा गरेर सवारी साधन, हवाई सेवा, अन्तर्राष्ट्रिय सिमाना बन्द र अत्यावश्यक कामबाहेकमा हिँडडुल गर्न प्रतिबन्ध लगाएको थियो […]

होम क्वारेन्टाइनमा बसेकी बालिकाको मृत्यु

प्युठान- प्युठानमा आरडीटी नेगेटिभ भएपछि होम क्वारेन्टिनमा बसेकी बालिकाको मुत्यु भएको छ । झिमरुक गाउँपालिका वडा नं २ की ११ वर्षीया बालिकाको आज अपराह्न घरमै निधन भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक विष्णुप्रसाद पौडेलले बताए । उनी जेठ २१ गते भारतबाट आएर वडा नं २ स्थित सर्वोदय माध्यमिक विद्यालयको क्वारेन्टिनमा १४ दिन बसेपछि […]

सांसद सरिता गिरिलाई जन्म कैदको माग सहित मुद्दा दर्ता

काठमाडौं – समाजवादी पार्टीकी सांसद सरिता गिरीविरुद्ध महानगरीय प्रहरी टेकुमा शुक्रबार बेलुका जन्म कैदको माग गर्दै जाहेरी परेको छ । गिरीले नेपालले जारी गरेको नयाँ नेपालको बिरोध गर्दै नेपालको सार्वभौमिकता, भौगोलिक अखण्डता र राष्ट्रिय एकताविरुद्ध अभिव्यक्ति दिएको भन्दै पक्राउ गरी कारबाही गरिनुपर्ने मागसहित महानगरीय प्रहरी परिसर, टेकुमा उजुरी दर्ता भएको हो । महानरीय प्रहरी परिसर […]

नेपालमा कोरोनाबाट २२ को मृत्यु ७८४८ संक्रमित; यस्तो छ नेपालको स्थिति

भक्तपुर, बिहिबार नेपालमा २ जनाको कोरोनाको कारण मृत्यु भए सङ्गै नेपालमा कोरोना भाइरसका कारण ज्यान गुमाउनेको संख्या २३ पुगेको छ भने बिहिबार नै ६७१ जना कोरोना संक्रमित थपिए सङ्गै नेपालमा ७८४८ जना कोरोना संक्रमित पुगेको छ । हाल सम्म नेपालमा ११८६ जना संक्रमित निको भएर घर फर्की सकेका छन भने १५५५१८ आरसिटी जनाको परिक्षण गरिएको […]