२०८ औं भानु जयन्तीको अवसरमा प्राज्ञ लक्ष्मी उप्रेती सहित अन्य साहित्यकार सम्मानित

भक्तपुर – २०८औं भानु जयन्ती अवसरमा नेपाली साहित्य क्षेत्रमा योगदान दिनु भएका विभिन्न साहित्यकार हरुलाई सम्मान गरिएको छ । बुधबार भएको कार्यक्रममा सभापतित्व संस्थाका अध्यक्ष दधिराज सुवेदी र प्रमुख अतिथिमा पूर्वाञ्चल विश्व विद्यालयका उपकुलपति यादव कोइराला हुनु हुन्थ्यो। विराटनगरमा प्रतिभा पुरस्कार प्रतिष्ठानले ५० हजार राशिको क्रमस प्रा डा. राजेन्द्र विमललाई राष्ट्रिय प्रतिभा पुरस्कार , प्राज्ञ […]

शंकर अधिकारी घायलको निर्देशन रहेको चलचित्र रिभेन्जको अन्मिएर बोलको गीत सार्वजनिक

डि. एस. डिजिटल सिनेमाको ब्यानरमा मोहन गमाल को प्रस्तुती अमन कुमार देव र पुस्पराज नेपाल को निर्माण अनि शंकर अधिकारी घायलको लेखन/ निर्देशन रहेको अन्मिएर तिमी बोलको गीत ओएस आर मुविज बाट रिलिज गरिएकोछ।दुई मायालु मनकोछट्पटी र प्रेम रोमान्स भन्ने गीतमा दर्शाएको छ रबिन श्री र सरु बराल लाई फिचरिङ गरिएको गीतमा कृष्ण पाण्डे को […]

अभिनेत्री तथा निर्माता जेनी कुँवरको शुक्रबार पशुपति आर्यघाटमा अन्त्येष्टी

भक्तपुर – बिहीबार राति आफ्नै अपार्टमेन्टमा आत्महत्या गरेकी अभिनेत्री तथा निर्माता जेनी कुँवरको शुक्रबार पशुपति आर्यघाटमा अन्त्येष्टी गरिएको छ । जेनीको पार्थिव शरीरलाई उनको भतिज जीवन कुँवरले दागबत्ती दिए । अन्त्येष्टी अगाडि उनको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलीका लागि पशुपति क्षेत्रमै केही घन्टा राखिएको थियो । उनलाई श्रद्धाञ्जली दिन चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहाल, चलचित्र […]

अभिनेत्री तथा निर्मात्री जेनु कुँवरले गरिन आत्महत्या

भक्तपुर । नेपाली चलचित्रकि अभिनेत्री तथा निर्मात्री जेनी कुँवर आफ्नै अपार्टमेन्टमा मृत फेला परेकी छिन्। अनामनगरस्थित सनराइज सिटी अपार्टमेन्टमा विहीबार उनी मृत फेला परेकी हुन्। पछिल्लो समय उनी चलचित्र क्षेत्र छोडेर सन्यासी बनेर हिँडेकी थिइन्। कुँवर आफ्नै अपार्टमेन्टमा झुण्डिएको अवस्थाका फेला परेको प्रहरीले जनाएको छ। उनले जिन्दगानी, मैदान, जीवनदाता, कानुन, अभिमन्यु, विन्तिपत्र, मलाई माफ गरिदेऊ […]

चलचित्र उद्योगलाई राहात – नविकरण शूल्क नलाग्ने संवत् नविकरण हुने

भक्तपुरका  । सरकारले आर्थिक वर्ष २०७८/७९ मा चलचित्र क्षेत्रलाई इजाजत एवं नवीकरण दस्तुरमा छुट दिने निर्णय गरेको छ । अर्थमन्त्री विष्णु पौडेलले शनिबार आगामी आर्थिक वर्षको बजेट विनियोजन गर्दै उत्पादनमूलक उद्योगहरूलाई उक्त छुट दिने बताएका छन। सरकारले चलचित्रसँगै हवाइ सेवा,हस्तकला, सञ्चार गृह, विज्ञापन सेवा, हेल्थ क्लव, ब्युटी पार्लर लगायतका क्षेत्रले इजाजत दस्तुर तिर्नुपर्ने छैन। उक्त […]

कोभिडिको पीडा देखाउँदै निर्देश अर्जुन गौतमको ल्याए “वर वर आँसु”

भक्तपुर । अर्जुन गौतमको निर्देशनमा ‘वर वर आशु’ गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ । उक्त भिडियोमा कोभिड -१९ बाट जनमासमा परेको असरलाई प्रस्तुत गरिएको छ । कोभिड संक्रमित व्यक्तिको छट्पटी, पिडा, दु:ख प्रस्तुत गरिएको गीतमा संगित/स्वर गायक मिनप्रकाश ओलीको रहेको छ भने शब्द पनि ओलिले नै रचना गरेका हुन । थर्डआई ईन्टरटेनमेन्टको प्रस्तुती रहेको […]

साहित्यकार राजेन्द्र सुवेदीको कोरोनाका कारण निधन

भक्तपुर । वरिष्ठ साहित्यकार राजेन्द्र सुवेदीको कोरोन सङ्क्रमणका कारण आज बिहान ७६ वर्षका उमेरमा निधन भएको छ । केहीदिन यता उहाको शहीद गङ्गालाल राष्ट्रिय हृदयरोग केन्द्रको भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो भने सोअघि ह्याम्स अस्पतालमा उपचार गरिएको थियो । साहित्यकार सुवेदीका कविता, निबन्ध, प्रबन्ध समालोचना आदि गरी तीन दर्जन पुस्तक प्रकाशित छन् भने त्रिभुवन विश्वविद्यिालयमा […]

चर्चित गीतकार तथा निर्देशक चेतन कार्कीको निधन

भक्तपुर – चर्चित गीत “तिजको लहर आयो बरिलै”का रचनाकार चेतन कार्कीको निधन भएको छ । उनी कोरोना संक्रमित भएर अस्पतालमा भर्ना भएका थिए । ८३ वर्षको उमेरमा उपचारका क्रममा उनको निधन भएको हो । उनी गीतकार साथै चलचित्र निर्देशक पनि थिए । कोरोना संक्रमित भएपछि एक साताअघि मात्रै कार्की छाउनीस्थित सैनिक अस्पतालमा भर्ना भएका थिए […]

भेन्टिलेटरमा आमा राखेर भ्वाइस अफ नेपालमा गएका कर्णको गायनको चौतर्फी चर्चा

भक्तपुर । लामो समय देखि साङ्गितिक क्षेत्रमा संघर्स गरिरहेका गायक कर्णराज गिरि, चर्चित रियालिटी शो The voice of nepal सिजन ३ मा भाग लिन पुगेका छन् । The voice of nepal को स्टेजमा  गिरीले गायक प्रमोद खरेलको म बाचेकै तिमी सङ्ग माया लाउन बोलको गीत गाएका थिए भने  उनको कथा सुन्दा सबै दर्शकको आखा रसाए […]