मध्य र पश्चिम नेपाल केन्द्रित वर्षाको सम्भावना, यी क्षेत्रम धेरै पानी पर्ने

भक्तपुर । मध्य र पश्चिम नेपाल क्षेत्रका आज धेरै स्थानमा वर्षा हुने भएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका धेरै तथा बाँकी प्रदेशका केही स्थानमा वर्षा हुनसक्छ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा भने आज ठूलो पानी पर्ने सम्भावना पनि छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार राति लुम्बिनी […]

तीन दिनको मौसम यस्तो छ; सतर्कता अपनाउन आदेश

भक्तपुर । देशभर तीन दिनसम्म मौसम बदली हुने भएको छ। स्थानीय र पश्चिमी वायुको कारण देशका केही स्थानमा मौसममा बदली आउने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आँज दिउसो र राति प्रदेश १,गण्डकी र कर्णालीसहित देशका पहाडी भूभागका केही ठाउँमा मेघगर्जनसहित चट्याङ र पानी पर्ने सम्भावना रहेको महाशाखाका बताएको छ । ३ गते मंगलबार कर्णाली, गण्डकी […]