भक्तपुर। काठमाडौंमा शक्तिशाली भूकम्पको धक्का महशुस गरिएको छ। शुक्रबार विहान २ बजेर ५३मिनट जाँदा भूकम्पको धक्का महशुस गरिएको हो।५ दशमवल १ रेक्टरस्केलकाे भूकम्पको केन्द्र विन्दु काठमाडाैं रहेकाे जनाइएकाे छ। भूकम्पको धक्कापछि अधिकांश मानिसहरु सडकमा निस्किएका थिए।