नबिन शुक्रबार, फाल्गुण १६, २०८१

भक्तपुर। काठमाडौंमा शक्तिशाली भूकम्पको धक्का महशुस गरिएको छ। शुक्रबार विहान २ बजेर ५३मिनट जाँदा भूकम्पको धक्का महशुस गरिएको हो।५ दशमवल १  रेक्टरस्केलकाे भूकम्पको  केन्द्र विन्दु काठमाडाैं रहेकाे जनाइएकाे छ। भूकम्पको धक्कापछि अधिकांश मानिसहरु सडकमा निस्किएका थिए।