
भक्तपुर : एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको सत्ता साझेदारीलाई गठबन्धन नभई समीकरणका रूपमा मात्र बुझ्न सबैमा आग्रह गरेका छन्। उनले बिहीबार मदन भण्डारी स्मृति प्रतिष्ठान तथा एमाले ताप्लेजुङको नवनिर्मित भवनको उद्घाटन गर्दै एमाले सरकारबाट बाहिरिएपछि राष्ट्रियता झन कमजोर भएको, राष्ट्रिय स्वाभिमानमा नराम्रो गरि आँच आउन थालेको र विकास, समृद्धि र सुशासनमा कुनै पनि सुधार हुन […]
भक्तपुर। पार्टी अध्यक्ष कमल थापाको नेतृत्वमा राप्रपा नेपाल भक्तपुरले आज संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री सुदन किरातीको पुत्ला दहन गरेको छ। केहि दिन अघि मन्त्री किरातीले आपत्तिजनक, अमर्यादित र गैरजिम्मेवारपूणर् अभिव्यक्ति दिएको भन्दै आज राप्रपा नेपाल भक्तपुरले मन्त्री किरातीलाई तत्काल बर्खास्त गर्नुपर्ने माग गरेका छन् । ९४ प्रतिशत ओमकार परिवार र सनातन धर्मालम्बीहरुको आस्था […]
भक्तपुर। राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा०ले हिन्दुराष्ट्र पुनःस्थापना र प्रदेश खारेजका लागि आन्दोलन गर्ने घोषणा गरेको छ। पुस १ गतेदेखि ३ गतेसम्म काठमाडौंमा चलेको केन्द्रीय समिति बैठकले उक्त आन्दोलन गर्ने निर्णय गरेको हो। पूर्ण धार्मिक स्वतन्त्रतासहित वैदिक सनातन धर्म सापेक्ष हिन्दुराष्ट्र पुनःस्थापना र प्रदेश तहको खारेजीको लागि जनदबाब सिर्जना गर्न बृहत् आन्दोलन गर्ने निर्णय गरिएको प्रवक्ता […]
भक्तपुर। नेकपा (एकीकृत समाजवादी) को सचिवालय बैठक सोमबारदेखि जारी रहेको छ। उक्त बैठकमा विविध राजनीतिक विषयमा छलफल हुने नेताहरुले बताएका छन्। आसन्न राष्ट्रियसभाको उम्मेदवार टुंगो लगाउने विषयमा समेत छलफल भएको एक नेताले जानकारी दिए । जानकारी दिने ती नेताका अनुसार राष्ट्रिय सभामा पार्टीले ३ सिट दाबी गरेको छ। जसमा आकांक्षी पार्टीका पदाधिकारीदेखि बहालवाला मन्त्रीसमेत रहेका […]
भक्तपुर। नागरिक बचाउ अभियानका अभियन्ता मेडिकल व्यवसायी दुर्गां प्रसाईंले आज तीनकुने क्षेत्रमा पूर्वनिर्धारित कायक्रम नगर्न काठमाडौं प्रशासनले रोक लगाएको छ । तीनकुनेमा काठमाडौं प्रशासनले रोक लगाएसङ्गै उनको पक्षधर केही युवाहरुलाई प्रहरीले पक्राउ गर्दै प्रसाईंलाई समेत भक्तपुरस्थित उनको निवासमा सुरक्षा व्यवस्था कडा पारिएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी परिसर भक्तपुरका प्रवक्ता डिएसपी वसन्त पाठकले प्रसाईंको […]
भक्तपुर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संविधानसभा अध्यक्ष एवं एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङप्रति कम्युनिष्ट पार्टीको झण्डा ओढाएर श्रद्धाञ्ज्ली अर्पण गरेका छन् । अहिले नेम्वाङको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि पार्टी कार्यालयमा च्यासलमा राखिएपछि ओलीले कम्युनिष्ट पार्टीको झण्डा ओढाएर श्रद्धाञ्जजली अर्पण गरेका हुन्। पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी च्यासल पुगेर नेपालको झण्डा ओढाएर नेम्वाङप्रति श्रद्धाञ्जली अर्पण गरिन्। […]
भक्तपुर सोमबार राति हृदयघातका कारण निधन भएका संविधान सभा अध्यक्ष सुवास नेम्वाङको पार्थिव शरीर त्रिवि शिक्षण अस्पताल महाराजगञ्जबाट नेकपा ९एमाले० को केन्द्रीय कार्यालय च्यासल ल्याउन लागिएको छ। त्रिवि शिक्षण अस्पतालमा अहिले विभिन्न दलका नेताहरू, एमालेका कार्यकर्ता र नेम्वाङका शुभेच्छुकको बाक्लो उपस्थिति छ। हृदयघात भएका नेम्वाङलाई सोमबार राति नै अस्पताल पुर्याउँदा चिकित्सकले उनलाई मृत घोषणा गरेका […]
भक्तपुर । संविधानसभा अध्यक्ष सुवास नेम्वाङको निधनले आफू मर्माहत भएको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बताएका छन्। मंगलबार बिहानै हृदयघातका कारण नेम्वाङको निधन भए लगत्तै ट्वीट गर्दै प्रधानमन्त्री प्रचण्डले आफू मर्माहत भएको बताएका हुन्। प्रधानमन्त्री प्रचण्डले ट्वीटमा लेखेका छन्, ‘संविधानसभाका अध्यक्ष तथा पूर्व सभामुख कमरेड सुवास नेम्वाङको असामयिक निधनको खबरले मर्माहत भएको छु।’ प्रधानमन्त्री प्रचण्डले नेम्वाङप्रति […]
भक्तपुर। नेकपा एमालेका उपाध्यक्ष एवं संसदीय दलका उपनेता सुवास नेम्वाङको मध्यराति निधन भएको छ। आफ्नै निवासमा अचानक हृदयघात भएपछि उनलाई महाराजगञ्जस्थित शिक्षण अस्पताल लगिएको थियो । तर, अस्पताल पुग्नासाथ उनलाई मृत घोषित गरिएको थियो। उनको देहावसानको खवर थाहा पाउनासाथ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली शिक्षण अस्पताल पुगेका थिए। उनीपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड अस्पताल […]