भक्तपुर – मंगलबार पूर्वराजदूतहरुसँगको छलफलमा १० वर्षे सशस्त्र माओवादी युद्धको औचित्य अझै पुष्टि हुन नसकेको नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले टिप्पणी गरेका छन् । सो छलफलमा उनले माओवादीले १० बर्ष युद्ध केका लागि, कसका विरुद्ध र के प्राप्तिका लागि भन्ने अहिलेसँग टुंगो नभएको बताए । देश १० बर्षे लामो हिंसामा फस्यो, केका लागि ? […]
भक्तपुर – सञ्चारकर्मी रवि लामिछानेले राजनीतिमा पाइला टेक्दै नयाँ पार्टी ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ दर्ता गर्न निर्वाचन आयोगमा निवेदन दिएका छन । मंगलबार नयाँ पार्टी घोषणा गरेसंगै उनी आफ्नो पार्टी दर्ता गर्न पुगेका हुन । रवि लामिछानेको नया पार्टी निर्वाचन आयोगले दर्ता गर्न हौने नेकपा एमाले पोलिटब्यूरो सदस्य सूर्य थापाले बताएका छन् । थापाले सामाजिक संजाल […]
भक्तपुर – नयाँ राजनीतिक दल “राष्ट्रिय स्वतन्त्र पार्टी” दर्ताका लागि रवि लामिछानेले निर्वाचन आयोगमा निवेदन दिएका छन् । आज राष्ट्रिय सभा गृहमा दिउँसो नयाँ दल “राष्ट्रिय स्वतन्त्र पार्टी”को घोषणा गरेपछि रविले अपरान्ह आयोग पुगेर निवेदन दिएका हुन् । निर्वाचन आयोगमा निवेदन दिएपछि आयोग परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै रविले आफ्नो सभापतिमा नयाँ दल दर्ताका लागि निवेदन […]
भक्तपुर । सञ्चारकर्म छाडेर राजनीतिमा होमिएका रवि लामिछाने आगामी निर्वाचनमा आफू देशको जुनसुकै स्थानबाट निर्वाचनमा उम्मेदवारी दिने संकेत गरेका छन् । रवीले आफू कुन क्षेत्रबाट चुनाव लडने भनेर नभने पनि उनले आफुलाइ झापा, डडेलधुरा र चितवनबाट चुनाव लड्न मन लागेको बताए । हार्ने सुविधा छैन् । राजनीति राजनीति जस्तै गर्नुपर्छ । सुझबुझका साथ जहाँबाट प्रतिकृया […]
भक्तपुर – नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री प्रेमबहादुर आलेलाई तत्काल राजीनामा दिन निर्देशन दिएका छन् । नेपाल वायु सेवा निगमका अध्यक्ष युवराध अधिकारीलाई आफ्नै कार्यकक्षमा बोलाएर आलेले अपशब्द बोलेको अडियो बाहिर आएपछि नेपालले मन्त्री आलेलाई तत्काल राजीनामा दिन निर्देशन दिएको बताए । पत्रकार ऋषि धमलासँग रिपोर्टर्स नेपाल डठकमको […]
भक्तपुर – नेताहरुको गलत आचरणबाट लोकतन्त्रलाई खतरा रहेको नागरिक समाजका अगुवा एवं मानवअधिकारवादी नेता कृष्ण पहाडीले बताएका छन् । पहाडीले भने, “जेठ १५ गणतन्त्र दिवस हो । गणतन्त्रमा हामीले के पायौ, के गुमायौं रु कहाँ कहाँ चुक्यौ ? आज स्वीकारोक्ति गर्नुपर्ने दिन हो । आज पनि लोकतन्त्रलाई नेताको आचरणबाट खतरा छ । लोकतान्त्रिक गणतन्त्रको केन्द्रविन्दु […]
भक्तपुर । काठमाडौं महानगरका मेयर उम्मेदवार बालेन साह एमाले उम्मदेवार केशव स्थापितभन्दा करिब ८ हजार मतले अगाडि छन् । अहिलेसम्म प्राप्त मतगणनाको तथ्यांक अनुसार स्वतन्त्र उम्मेदवार साहले १६ हजार ५३७ मत प्राप्त गरेका छन् भने एमाले उम्मेदवार स्थापितले जम्मा ७ हजार ५४८ मत प्राप्त गर्दै उनलाई पछ्याई रहेका छन भने गठबन्धनबाट मेयर उम्मेदार बनेकी कांग्रेसकी […]
भक्तपुर – काठमाडौं महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन साहले अग्रता बढाउँदै लगेका छन् । मतपरिणाम पछिल्ले परिणाम अनुसार शाहले ५ हजार २ सय १४ मत सहित निकै अगाडि छन् भने उनलाई कांग्रेसकी सृजना सिंहले ३ हजार ७ सय ४० मतका साथ पछ्याइरहेकी छन्। नेकपा एमालेका उम्मेदवार केशव स्थापित हजार ८ सय ३३ मत साथ तेस्रो नम्बरमा […]
भक्तपुर – काठमाडौं महानगरपालिका- १ मा एमालेले वडाध्यक्ष र एक सदस्य पद जितेको छ। निर्वाचन आयोगका अनुसार वडा नम्बर १ बाट भरतलाल श्रेष्ठ अध्यक्षमा विजयी भएका हुन् । उनीसँगै सदस्यमा ७५९ मत ल्याएर सदस्य उम्मेदवार रसला तण्डुकार विजयी भएकी छन्। वडा नम्बर १ मा वडाध्यक्ष ६ सय २२ मत ल्याएर विजयी भए पनि मेयरमा भने […]