भक्तपुर । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभामा विश्वासको मतको सामना गर्छन् कि गर्दैनन् ? राजनीतिक बृत्तमा आज विहानैदेखि यो प्रश्न चर्चामा छ। प्रधानमन्त्रीले आफैंले विश्वासको मत लिनका लागि संसदको विशेष अधिवेशन बोलाएर त्यसलाई फेस नगरी राजीनामा दिनेतर्फ पनि बालुवाटारले सोचाइ बनाएको एमालेनिकट स्रोतले जनाएको छ। संसदको अंक गणितका हिसावले हेर्ने हो भने प्रधानमन्त्री ओलीले विश्वासको […]
भक्तपुर । नेकपा एमाले पार्टी अहिले फुटको संघारमा पुगेको बेला प्रधानमन्त्री केपी शर्मा ओलीले अपिल सार्वजनिक गरेका छन् । उनले आफ्नो सरकार गिराउन आफ्नै पार्टीकै नेताहरुले खेलेको भूमिका प्रति असन्तुष्टि जनाउँदै त्यस्ता कार्यमा नलाग्न पनि आग्रह गरेका छन् । उनले अपिलमा आफ्ना पक्षमा लाग्नेहरुलाई काखा पाखा नगर्ने प्रतिवद्धता जनउँदै एकताको पक्षमा लाग्न आग्रह गरेका छन् […]
भक्तपुर । प्रधानमन्त्री केपि शर्मा ओलिको कारण देशभर कोरोना महामारी फैलियो । आखिर कए गरे त प्रधानमन्त्री ओलिले ? काँग्रेस सभापति शेरबहादुर देउवाले शुक्रबार आफ्नै निवासमा पत्रकार सम्मेलन गरी प्रधानमन्त्री केपी शर्मा ओलीकै कारण मुलुकमा दोस्रो चरणको कोरोना महामारीका रुपमा फैलिएको आरोप लगाएका छ । प्रधानमन्त्री ओलीले नै कोरोना फैलाएर फेरि लकडाउन गर्नुपर्ने स्थिति आएको […]
भक्तपुर । प्रधानमन्त्री केपि शर्मा ओलिको कारण देशभर कोरोना महामारी फैलियो । आखिर कए गरे त प्रधानमन्त्री ओलिले ? काँग्रेस सभापति शेरबहादुर देउवाले शुक्रबार आफ्नै निवासमा पत्रकार सम्मेलन गरी प्रधानमन्त्री केपी शर्मा ओलीकै कारण मुलुकमा दोस्रो चरणको कोरोना महामारीका रुपमा फैलिएको आरोप लगाएका छ । प्रधानमन्त्री ओलीले नै कोरोना फैलाएर फेरि लकडाउन गर्नुपर्ने स्थिति […]
भक्तपुर । वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली नयाँ वर्ष २०७८ मा झनै शक्तिशाली हुने ज्योतिषहरुले दाबी गरेका छन् । प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग हिजो राति कुरा गर्दै ज्योतिषहरु . बासुदेवकृष्ण शास्त्री, डा. विहङ्मराज तिमिल्सिना, र डा. रुद्रनाथ अधिकारीले नयाँ वर्ष २०७८ साल कस्तो हुन्छ ? भनेर भविष्यवाणी […]
भक्तपुर , २१ चैत्र । नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारलाई दिइआएको समर्थन भोलि फिर्ता लिने भएको छ । सरकारलाई दिएको समर्थन फिर्ताका लागि माओवादी केन्द्रले सबै तयारी पूरा गरिसकेको बुझिएको छ । माओवादी केन्द्रका प्रभावशाली नेता वर्षमान पुनले ओलि नेतृत्व सरकारलाई दिएको समर्थन भोलि फिर्ता लिइने जानकारी दिए । उनले टेलिभिजन […]
भक्तपुर । नेकपा एमालेले आफ्ना दुई नेता माधवकुमार नेपाल र भीम रावललाई कारबाही गरेको छ। अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार नेपाल र रावललाई पार्टी साधारण सदस्यताबाटै ६ महिना निलम्बन गरेका हुन् । अध्यक्ष ओलीले सोमबार पठाएको पाँचबुँदे निलम्बनसम्बन्धी पत्रमा ‘तपाईंलाई सच्चिनको लागि यो अन्तिम मौका हो। आफ्ना विचार र क्रियाकलापहरू सच्याई पार्टीका पक्षमा […]
भक्तपुर । प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपि शर्मा ओलिले नेकपाका वरिष्ठ नेता माधव कुमार नेपाल र भीम रावललाई निलम्बन गर्ने निर्णय गरे पछि पनि नेपाल पक्षका ११ स्थायी समिति सदस्यहरु एकजुट भएका छन् । नेपाल र झलनाथ खनाल पक्षधर ११ जना स्थायी कमिटी सदस्यहरुले अध्यक्ष केपी शर्मा ओलीले पार्टी ध्वस्त बनाउन लागेको आरोप समेत लगाएका […]
भक्तपुर । समयले प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाललाई तत्कालका लागि नदीका दुई किनाराजस्तो बनाइदिएको छ । प्रधानमन्त्री ओलीले नेपाललाई मंगलबार पार्टीबाट साधारण सदस्य सम्म नरहने गरि निलम्बन गरेपछि उनीहरुबीचको सम्बन्धमा थप दरारको स्थिति पैदा भएको छ । राजनीतिमा असम्भव भन्ने कुरा केही नभए पनि डेढ वर्षयता सम्बन्धमा […]