६५ लाख धरौटी बुझाए पनि रास्वपा सभापति रवि लामिछाने तत्काल नछुट्ने    

भक्तपुर। सहकारी बचत अपचलन मुद्दामा कास्की जिल्ला अदालतका न्यायाधीश नीतिज राईको इजलासले ६५ लाख धरौटी मागे पनि रास्वपा सभापति रवि लामिछाने तत्काल नछुट्ने भएका छन्। कास्कीको सूर्यदर्शन सहकारी संस्था ठगी आरोपमा लामिछानेलाई अदालतले धरौटी मागेको हो। लामिछानेले धरौटी रकम बुझाइसकेका छैनन्। प्रहरीले भने लामिछानेलाई तत्कालै काठमाडौं जिल्ला अदालतमा उपस्थित गराउने तयारी गरिरहेको छ। लामिछानेलाई काठमाडौंको […]

धनराज गुरूङसँग सिआइबीले दोस्रोपटक सोधपुछ गर्‍यो

भक्तपुर – नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले नेपाली कांग्रेसका उपसभापति धनराज गुरूङसँग दोस्रो पटक सोधपुछ गरेको छ। सिआइबीले मंगलबार गुरूङसँग ४ घन्टा भन्दा लामो समयसम्म सोधपुछ गरेको हो। मंगलबार मध्याह्न १२ बजेदेखि अपराह्न ४र५ बजेसम्म गुरुङ सँग बयान लिएको छ । गुरुङसंग सम्बन्ध विच्छेद गेरेकी सहकारीको रकम हिनामिन गरेको आरोपलागेकी ललितपुरको मितेरी सहकारीकी […]

चीन केन्द्रविन्दु बनाएर ७ म्याग्निच्युडको भूकम्प गयो नेपालमा नि ठूलै धक्का महसुस

भक्तपुर विहान ६ बजेर ५० मिनेट जाँदा राजधानीमा भूकम्पको धक्का महशुस भएको भूकम्पको केन्द्रविन्दु नेपाल-चीन सीमानाको तिप्बतको दिंगे कान्टीमा रहेको पुष्टि भएको छ। खानी तथा भूगर्भ विभागका अनुसार उक्त क्षेत्रमा ७ म्याग्निच्युडको भूकम्प गएको हो। त्यसले नेपालका प्राय ठाउँमा धक्का दिएको छ। भूकम्पको ठूलै धक्का काठमाडौंसम्म महसुस भएको छ। बिहानै शक्तिशाली भूकम्पको धक्का गएपछि काठमाडौँवासी […]

काठमाडौंमा शक्तिशाली भुकम्पको धक्का

भक्तपुर – मंगलबार विहान राजधानीमा शक्तिशाली भूकम्पको धक्का मशसुस गरिएको छ। विहान ६ बजेर ५० मिनेट जाँदा राजधानीमा भूकम्पको धक्का महशुस गरिएको छ। भूकम्प कति रेकटर स्केल र केन्द्र विन्दुका विषयमा विस्तृत विवरण आउन बाँकी छ।

काठमाडौंमा भुकम्पको धक्का महशुस

भक्तपुर –  काठमाडौंमा भूकम्पको धक्का महसुस गरिएको छ । बिहीबार दिउँसो १ बजेर ३ मिनेटको समयमा धक्का महसुस गरिएको हो । भूकम्पको तीव्रता कति थियो भन्ने स्पष्ट भइसकेको छैन । धक्का भने सामान्य अवस्थामै स्पष्ट महसुस गर्न सकिने खालको थियो ।  

बाल गायक सचिन परियारको निधन

भक्तपुर – स्वास्थ्यमा समस्या देखिएपछि महाराजगञ्जस्थित टिचिङ अस्पताल भर्ना भएका बालगायक सचिन परियारको बिहीबार बिहान १० बजे निधन भएको हो। उनको स्वास्थ्यमा समस्या देखिएपछि सचिआई बुधबार अस्पताल भर्ना गरिएको थियो। छोराको निधनबारे उनका बुवा तेजेन्द्र परियारले पुष्टि गरेका छन्। सचिनको स्वास्थ्य अवस्थामा समस्या आएको र उपचारको लागि रकम आवश्यकता भएको भन्दै उनको परिवारले आर्थिक सहयोगको […]

बाल कलाकार सचिन परिवारको निधन

भक्तपुर – स्वास्थ्यमा समस्या देखिएपछि महाराजगञ्जस्थित टिचिङ अस्पताल भर्ना भएका बालगायक सचिन परियारको बिहीबार बिहान १० बजे निधन भएको हो। उनको स्वास्थ्यमा समस्या देखिएपछि सचिआई बुधबार अस्पताल भर्ना गरिएको थियो। छोराको निधनबारे उनका बुवा तेजेन्द्र परियारले पुष्टि गरेका छन्। सचिनको स्वास्थ्य अवस्थामा समस्या आएको र उपचारको लागि रकम आवश्यकता भएको भन्दै उनको परिवारले आर्थिक सहयोगको […]

त्रिभुवन विश्वविद्यालयका १४ हजार बढि विद्यार्थी दीक्षित भए (तस्बिरहरू)

भक्तपुर शनिबार काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आयोजित ५० औं दीक्षान्त समारोहमा १४ हजार ३०८ जना विद्यार्थी दीक्षित भएका हुन्। स्नातकतर्फ ९ हजार ६८, स्नातकोत्तर ५ हजार ५५, एमफिलतर्फ ६३ र विद्यावारिधि (पिएचडी) तर्फ १२२ जना विद्यार्थी दीक्षित भएका छन्। दीक्षान्त समारोहमा विद्यार्थीसँगै उनीहरूका अभिभावक पनि रंगशाला पुगेका थिए। यसपालि गत वर्षभन्दा दुई हजारभन्दा बढी विद्यार्थी […]

रामेछाप सुमो दुर्घटनामा गोकुलगंगा गाउँपालिका–४ का वडाध्यक्ष

भक्तपुर। रामेछापमा भएको सुमो दुर्घटनामा गोकुलगंगा गाउँपालिका–४ का वडाध्यक्ष रामचन्द्र बस्नेतको मृत्यु भएको छ। काठमाडौंबाट रामेछापको बेतालीतर्फ जाँदै गरेको ७१२३ नम्बरको सुमो सिमखोला भन्ने स्थानमा दुर्घटना हुँदा वडाध्यक्ष बस्नेतसहित पाँच जनाको घटनास्थलमै मृत्यु भएको हो। गाडीमा ८ जना सवार रहेकोमा तीन जनालाई उद्धार गरेर अस्पताल लगिएको छ। बस्नेत गत स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसबाट वडाध्यक्षमा […]

मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई जिल्ला अदालत काठमाडौंले ५ दिन हिरासतमा राख्न अनुमति दिएको छ

भक्तपुर-  मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई जिल्ला अदालत काठमाडौंले थप ५ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ। शुक्रबार म्याद थप गर्नको लागि अदालत लगिएको थियो भने जिल्ला अदालत काठमाडौंले अनुसन्धानका लागि शुक्रबार थप ५ दिन म्याद थप्न अनुमति दिएको हो। प्रसाईंलाई प्रहरीले मंसिर ४ गते भक्तपुरस्थित निवासबाटै पक्राउ गरेको थियो। उनले प्रधानमन्त्री केपी ओलीको कम्बोडियामा […]