भक्तपुर – सप्तकोशी नदीसहित प्रदेशका धेरै नदीहरुले खतराको तह पार गरेपछि प्रदेश सरकारले प्रदेशबासीलाई उच्च सतर्कता अपनाउन अपिल गरेको छ। बाढीपहिरोका कारण शनिबार बिहान सम्ममा कोशी प्रदेशमा पाँच जनाको मृत्यु भइसकेको छ भने कम्तीमा आठ जना बेपत्ता छन्। कोशी नदीले खतराको तह पार गरेपछि मुख्यमन्त्री हिक्मत कार्कीसहित सुरक्षा निकायका प्रदेशस्थित प्रमुखहरु कोशी बराजतिर लागेका छन्। […]
भक्तपुर। आज स्वदेश तथा विदेशमा विभिन्न कार्यक्रम गरी हर्षोल्लासका साथ संविधान दिवस तथा राष्ट्रिय दिवस २०८१ मनाइँदैछ। राष्ट्रपति रामचन्द्र पौडेल नेपाल सरकारद्वारा आज बिहान सैनिक मञ्च टुँडिखेलमा आयोजना हुने संविधान दिवस मूल समारोहमा प्रमुख अतिथिका रूपमा सहभागी हुनेछन्। त्यसअवसरमा संविधान दिवस मूल समारोह समितिका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने छन्। आजै साँझै […]
भक्तपुर – तनहुँको आँबुखैरेनीनजिकै ऐना पहराबाट मर्स्याङ्दी नदीमा यात्रुवहाक बस खसेको छ। शुक्रबार बिहान साढे ११ बजे आबुखैरेनी गाउँपालिका वडा नम्बर २ ऐनापहरास्थित सडकबाट बस मर्स्याङ्दी नदीमा खसेको जिल्ला प्रहरी कार्यालय तनहुँका एसपी वीरेन्द्रबहादुर शाहीले जानकारी दिएका छन। प्रहरीको जानकारी अनुसार घटनास्थलमा आँबुखैरेनीको प्रहरी टोली पुगि सकेको र डोरीको मद्दतले उद्धार गर्न थालिएको एसपी शाहीले बताएका छन । जिल्लाका […]
भक्तपुर । बिहीबार दिउँसो भक्तपुरको गठ्ठाघरमा भएको स्कुटर दुर्घटनामा ज्यान गुमाउने व्यक्तिलाई आफ्नो बहिनी भनेर दाबी गर्ने एक युवकलाई भक्तपुर प्रहरीले पक्राउ गरेको छ । दोलखाको मेलुङ गाउँपालिका- ४ घर भएका करिब ३० वर्षीय शम्भु नेपालीलाई गएराति प्रहरीले पक्राउ गरि उनीविरुद्ध मुद्दा चलाउने तयारी गरेको छ । उनी अहिले ठिमी प्रहरीको नियन्त्रणमा छन् । उनले […]
भक्तपुर । काठमाडौंबाट रसुवाको स्याफ्रुबेसी उडेको एयर डाइनेस्टीको हेलिकप्टर जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रमुख एसपी शान्तिराज कोइरालाका अनुसार शिवपुरी गाउँपालिका-७ सूर्यचौर क्षेत्रमा हेलिकप्टर दुर्घटनामा परेको पुष्टि भएको छ । अहिले सुरक्षाकर्मीको ठूलो टोली सो स्थानमा पुगेर उद्धारको काम भइरहेको उनले जानकारी दिए । उनका अनुसार हेलिकप्टर दुर्घटनास्थलमा आगलागी भइरहेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार सो […]
भक्तपुर। प्रधानमन्त्री केपी शर्मा ओलीले संक्रमणकालीन न्यायसम्बन्धी विधेयकमा भएको सहमति शान्ति प्रक्रियाको अन्तिम किस्तामा कोसेढुंगा साबित भएको बताएका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आज प्रधानमन्त्री ओलीसहित तीन राजनीतिक दलका शीर्ष नेतासमक्ष संक्रमणकालीन न्यायलाई टुंग्याउने विषयमा कार्यदल तहमा भएको समझदारीको प्रतिवेदन ग्रहणपछि प्रधानमन्त्री ओलीले सहमतिको प्रतिवेदन प्राप्त भएकाले अब कानुनी आधार दिन कुनै अन्योल र […]
भक्तपुर । बलात्कारका विषयमा अदालतबाट भएका विभिन्न फैसलाहरुका विषयमा धेरै थरिका प्रश्नहरु उठिरहेका बेला सर्वोच्च अदालतले बलात्कार ठहर हुने वा नहुने सम्बन्धमा ऐतिहासिक व्याख्या गरेको छ । सर्वोच्चले एक मुद्दाको फैसलाको पूर्णपाठमा ‘शारीरिक सम्बन्ध राख्दैमा बलात्कार मान्न नसकिने’ व्याख्या गरेको छ । नवलपरासीमा भएको घटनापछि दर्ता भएको यो मुद्दामा सुरुमा नवलपरासी जिल्ला अदालतले फैसला गरेपछि […]
There isn’t a single test available to diagnose substance use disorder. Instead, healthcare providers rely on a thorough evaluation of your medical history and behaviors surrounding substance use. They may order drug tests to see how much and how many types of substances are in your body at a time. They may also evaluate prescription drug monitoring […]
भक्तपुर- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडानको क्रममा दुर्घटना भएको सौर्य एयरलाइन्सको विमानमा एकै परिवारका ३ जनाको निधन भएको छ । सौर्य एयरलाइन्समा कार्यरत आइटी इन्जिनियर मनुराज शर्मासँगै उनकी पत्नी र उनका नाबालक छोराको निधन भएको हो । मनुराज दुर्घटनाग्रस्त विमानको एयरलाइन्स कम्पनीमै कार्यरत थिए र ‘सी–चेक’ टिमकै सदस्य थिए । विमानमा सवार अन्य यात्रुहरु एयरलाइन्ससँगै सम्बन्धित […]
भक्तपुर -सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा परेको स्थानमा प्रधानमन्त्री केपी शर्मा ओली पुगेका छन् । त्रिभुवनस्थलस्थित दुर्घटनास्थलमा पुगेर उनले के कारण उक्त दुर्घटना भएको बुझ्न निर्देशन दिइसकेको बताएका छन् । उनले भनेका छन् ‘नियमित प्राविधिक परीक्षणका लागि पोखरा उड्न लाग्दा सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा १८ जना प्राविधिक र क्रु मेम्बरको निधनले अत्यन्त दुःख लागेको छ’ ‘नागरिक […]