भक्तपुर । राजश्व अनुसन्धान विभागले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट हिजो बरामद गरे झन्डै एक सय केजीभन्दा बढी अवैध सुन जोख्नका लागि टक्सारमा पठाएको छ । विभागले उक्त सुन राष्ट्र बैकको बबरमहलस्थिति टक्सार महाशाखामा पठाएको हो । उक्त प्रकरणमा अहिलेसम्म ६ जना पक्राउ परिसकेका छन् भने अनुसन्धान जारी छ ।
भक्तपुर। आज संघीय संसद भवन नयाँ बानेश्वरमा राष्ट्रिय सभा बैठक बस्न दिउँसो १ बजे बोलाइएको छ। संघीय संसद सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूची अनुसार राष्ट्रियसभा अध्यक्षले राष्ट्रपति कार्यालयवाट प्राप्त विधेयक प्रमाणीकरण सबन्धि पत्रको ब्योहोरा जानकारी गराउने छन्। साथै, उद्योग बाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालले बिद्युतीय ब्यापार विधेयक २०८० लाइ दफाबार छलफलका लागि बिद्यायन ब्यवस्थापन […]
भक्तपुर । काठमाडौंबाट काभ्रेको धुलिखेल जाँदै गरेको बस साँगामा दुर्घटना भएको छ । काठमाडौंबाट धुलिखेलतर्फ जाँदै गरेको गरेको बा ४ ख ९३९६ को बस बुधबार दिउँसो काभ्रे र भक्तपुरको सीमाना साँगाको पुलमुनि अन्दाजी २५ मिटर तल खसेको बनेपा प्रहरीले जनाएको छ । दुर्घटनाका घाइतेहरुलाई उपचारका लागि नजिकैको अस्पताल पुर्याइएको छ । दुर्घटनापछि घाईतेहरुको प्रहरी र […]
भक्तपुर । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको बुधबार बिहान उपचारको क्रममा र्भिक अस्पतालमानिधन भएको छ। आज विहान ८ बजेर ३३ मिनेटमा सीताको निधन भएको नर्भिक अस्पतालका प्रवक्ता सोमनाथ बाँस्तोलाले जानकारी दिएका छन् । उनका अनुसार सीता दाहालको स्वास्थ्य अवस्था गम्भीर बने पछि विहान अस्पताल ल्याइएको र उपचारको क्रममा उनको ८ बजेर ३३ मिनेटमा […]
भक्तपुर । पछिल्लो पुस्ताकी लोकप्रिय नायिका जाहान्वी बस्नेतले सर्वोत्कृष्ट अभिनेत्रीको अवार्ड हात पारेकी छिन् । सोमबार राजधानीमा आयोजित डि सिने अवार्डको चौधौं औं श्रृङ्खलाको कार्यक्रममा नायिका बस्नेतले सर्वोत्कृष्ट अवार्ड पाएकी हुन् । उनीसँगै चर्चित नायिकाहरु अवार्डको नोमिनेशनमा परेता पनि प्रतिस्पर्धी अन्य नायिकाहरुलाई पछि पार्दै उनले लक्ष्मीपूजा नामक चलचित्रबाट सर्बोत्कृष्ट नायिकाको अवार्ड हात पार्न सफल भइन् […]
भक्तपुर । नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने ठगी धन्दामा राजनीतिक उच्च पदस्थ नेताहरुको संलग्नता उजागर भएपछि अहिले नेपाली राष्ट्रिय राजनीतिमा नयाँ तरंगित आएको छ। सरकारी उच्च पदस्थ कर्मचारी र राजनीतिक क्षेत्रका उच्च तहमा रहेका नेताहरु मुछिएपछि अझै ठूला नेताको नाम आउन अझै बाँकी रहेको बताइन्छ। गृह मन्त्रालयका तत्कालीन सचिव हाल उपराष्ट्रपति कार्यालयमा रहेका […]
भक्तपुर । रवि लामिछाने नागरिकता पुनःप्राप्तिका लागि काठमाडौंको जिल्ला प्रशासन कार्यालय पुगेका छन् । उनले आजै पुनःप्राप्तिको प्रक्रियाबाटै नागरिकता लिने बताइएको छ । लामिछानेको नागरिकता शुक्रबार सर्वोच्च अदालतको संवैधानिक इजलाशले अवैध ठहर गरेसँगै उपप्रधान तथा गृह मन्त्रीको जिम्मेवारी र पार्टी नेतृत्वबाट पदमुक्त भएका थिए । लामिछाने नागरिकता पुनःप्राप्तिका लागि पुगेपछि प्रशासन कार्यालय परिसरमा भिडभाड बढेको […]
भक्तपुर – मगलबार सांसद भवन अगाडि आत्मदाहको प्रयास गरेका इलाम घर भएका प्रेमप्रसाद आचार्यको उपचारको क्रममा मृत्यु भएको छ। उनको कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारका क्रममा मृत्यु भएको डा. किरण नकर्मीले जानकारी दिए। प्रेमप्रसाद आचार्यले मंगलबार दिउँसो नयाँ बानेश्वरको मूल सडकमा आफैले शरीरमा पेट्रोल खन्याएर आत्मदाह गर्ने प्रयास गरेका थिए। प्रहरीले आचार्यको तत्कालै उद्धार गरी कीर्तिपुरस्थित […]
भक्तपुर – बालिका बलात्कारको आरोप लागेका अभिनेता पल शाहलाई जिल्ला अदालत तनहुँले सफाइ दिएको छ। न्यायाधीश कोमलप्रसाद आचार्यको इजलासले अभियोग दाबी नपुग्ने फैसला गरेको अदालतको वेबसाइटमा उल्लेख छ। जिल्ला सरकारी वकिलको कार्यालय तनहुँले गएको फागुनमा पलविरूद्ध अधिकतम १४ वर्ष कैद सजायको माग गर्दै अभियोग पत्र अदालतमा दर्ता गरेको थियो। लामो समय देखि सेशी सर्दै आइ […]
पोखरामा आइतबार यती एयरलायन्सको जहाज दुर्घटनामा परी मृत्यु भएका केही व्यक्तिहरुको शव आज काठमाडौँ पठाउने तयारी गरिएको छ। आइतबार काठमाडौंबामट पोखरा उडेको बिमान दुर्घटनामा परेको थियो । शवको पहिचान गरी पोखरा र आसपासका व्यक्तिको शव यही नै आफन्तलाई बुझाउनका लागि सोमबारदेखि नै शव परीक्षण गर्न थालिएको छ। चिन्न नसकिने अवस्थाका, काठमाडौँ सहित आसपासका, विदेशी नागरिक […]