
भक्तपुर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आज शुक्रबार चौथो पटक विश्वासको मत लिँदैछन्। प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिने प्रयोजनका लागि शुक्रबार बिहान ११ बजे प्रतिनिधि सभा बैठक बोलाइएको छ। एमालेले कांग्रेससँग सहकार्य गरी सरकार बनाउने निर्णय गरेर सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि प्रधानमन्त्रीले पुनः विश्वासको मत लिन लागेका हुन्। २७५ सदस्यीय प्रतिनिधिसभाबाट प्रधानमन्त्रीले विश्वास मत […]
भक्तपुर । गए रातिको पहिरोमा परी कास्कीका विभिन्न स्थानमा मृत्यु हुनेको सङ्ख्या ११ पुगेको छ । गए रातिको पहिरोमा परि पोखरा महानगरपालिकामा १० र मादी गाउँपालिकामा एक जनाको मृत्यु भएको हो । पोखरा –३२ चैनपुरस्थित बाह्रबिसेमा पहिरोको कारण तीन जनाको घटनास्थलमै मृत्यु भएको छ भने पोखरा –१९ पुरुनचौर तल्लाकोटका कुलबहादुर परियारको घर पहिरोमा पुरिँदा सात […]
भक्तपुर । ओप्सना फिल्म्स् प्रा.लि.द्वारा आयोजित पहिलो संकरण ‘राष्ट्रिय ओप्सना म्युजिक अवार्ड २०२४’ पूर्व सञ्चार मन्त्री पार्वत गुरुङको प्रमुख आतिथ्यतामा नाचघर जमलमा भव्यताका साथ सम्पन्न भएको छ । विशेष अतिथिमा नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका उपकुलपति वरिष्ठ संगीतकार तथा गायक शम्भु राई, प्राज्ञ डा. किराँत लगायतका गीतसंगीत क्षेत्रका बिशिष्ठ व्यक्तिहरुको उल्लेखनिय उपस्थिति रहेको कार्यक्रमको […]
भक्तपुर । अछाम र दैलेख दुई जिल्लालाई जोड्ने कर्णाली नदीमाथिको झोलुंगे पुलको एकातर्फको लठ्ठा चुँडिदा सामान बोकेका १४ वटा खच्चड पुलमै बिहानैदेखि फसेका छन् । पुलको लठ्ठा चुँडिएपछि अहिले दुई जिल्लाबीच आउजाउ समेत बन्द भएको छ । उक्त झोलुंगे पुलले सुदूरपश्चिम र कर्णाली प्रदेशलाई जोड्ने गर्दछ । पुलले दैलेखको आठबीस नगरपालिका ४ र अछामको पञ्चदेवल […]
भक्तपुर – काठमाडौंबाट हेटौंडा जाँदै गरेको कार बुधबार अपराह्न साढे चार बजे मकवानपुरको भिमफेदी गाउँपालिका, जुरीखेतस्थित भिमफेदी कुलेखानी सडक खण्डमा दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। उक्त दुर्घटना तीन जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, मकवानपुरका डिएसपी लक्ष्मी भण्डारीले जानकारी दिएका छन । काठमाडौंबाट हेटौंडा जाँदै गरेको बा ६ च ९३७९ नम्बरको कार अनियन्त्रित […]
बजारमा दिन प्रत्तिदिन गीत सङ्गीत आउने क्रम जारी छ । यस्तै माहोलमा एउटा नयाँ स्वाद लिएर आएको मीठो पुर्बेली लोकगीत दर्शक श्रोतामाझ सार्बजनिक भएको छ । यस लोकगीत लाई कुशल स्पस्टबक्ता मोटिबेटर साथै गीतकार प्लस सङ्गीतकार चन्द्रहाङ्ग राई ज्युले अत्यन्तै ठेट पुर्बेली भाकामा आफ्नै जन्मभुमि आफ्नै जन्मथलो […]
भक्तपुर – नागरिकता सम्बन्धी कसुरमा गत मंगलबार पक्राउ परेका कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया अस्पताल भर्ना भएका छन्। सिरोहियालाई शुक्रबार अस्पताल भर्ना गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रमुख एसपी भूवनेश्वर तिवारीले जानकारी दिएका छन । उनको स्वास्थ्यमा समस्या देखिएपछि जनकपुरस्थित काब्या अस्पतालमा भर्ना गरिएको उनले बताए । काब्या अस्पतालका अनुसार सिरोहियालाई राति १० बजे […]
भक्तपुर। अहिले देशमा पश्चिमी र स्थानीय दुई प्रकारका वायुहरुको प्रभाव रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले कोशी, मधेस र सुदूरपश्चिम प्रदेशलगायत देशका केही पहाडी भू–भागहरुमा आंशिक देखि साधारणतया बदली रहदाँ बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको बताएको छ। विभागका अनुसार कोशी प्रदेशको केही स्थान र वागमती प्रदेशको पहाडी भूभागको केही भागमा हुरीबतास एवं चट्याङ, […]
भक्तपुर । कञ्चनपुरको पुनर्बास नगरपालिका १, ढक्कास्थित कालोपत्रे गरिएको पक्की सडकमा बिहीबार दिउँसो विस्फोटक पदार्थ पड्किएको छ। विस्फोटक पदार्थ पड्किएर पक्की सडकमा ठूलो खाल्डो परी धुवाको मुस्लो देखेपछि स्थानीय बासिन्दाले प्रहरीलाई खबर गरे पछि नेपाली सेनाको बम डिस्पोजल टोली घटनास्थलमा पुगेर अनुसन्धान गरेको थियो । बिहीबार साँझसम्म गरिएको अनुसन्धानका क्रममा सेनाले पुरानो बाल्टिनको तल्लो भाग […]
भक्तपुर। एसीसी प्रिमियर कप अन्तर्गत कतारविरुद्धका खेलमा नेपालका दिपेन्द सिंह ऐरीले कीर्तिमानी ब्याटिङ गरेका छन्। ऐरीले कतारका कमरान खानलाई अन्तिम ओभरमा ६ छक्का प्रहार गर्दै किर्तिमानी ब्याटिङ्ग गरेका छन । अन्तराष्ट्रिय क्रिकेटमा एकै ओभरमा ६ छक्का प्रहार गर्ने उनी पाचौँ खेलाडी बनेका छन् भने नेपालका लागि पहिलो हुन्।