“प्रेम गीत ३” लेखक तथा निर्देशक छेतन गुरुङको निधन

भक्तपुर । चलचित्र ‘प्रेम गीत ३’का निर्देशक छेतन गुरुङको निधन भएको छ । मंगलबार राति मेट्रो हस्पिटल महाराजगंजमा ४२ बर्ष उमेरका गुरुङको निधन भएको हो । लिभरमा समस्या भएका छेतेन २ दिनअघि हस्पिटल भर्ना भएका थिए । उपचारको क्रममा नै उनको निधन भएको ‘प्रेम गीत’ निर्माता सन्तोष सेनले जानकारी दिए । ए मेरो हजुर ३‘नोभेम्बर […]

“ब्रेकअप” मन मिल्ने साथी चैं  दैवले जुराउँदो रहेछ हगि ?

“सरिना, जीवनमा कति साथीहरू भेटिए, छुट्टिए तर मन मिल्ने साथी चैं  दैवले जुुराउँदो रहेछ हगि ?” उकालो चढ्दै गर्दा सरिनालाई आफ्नो अँगालोमा कस्दै प्रणय बहकियो । “प्रणय, तिमी कति छिल्लिएको ? वरिपरिका मानिसले देखेभने के भन्छन्, अलि होस गरन ।” उसको उछृङ्खलताले असजिलो मानेर प्रणयलाई धकेल्दै सरिना अलि पर सरी । “सरी ! म त […]

संचारकर्मी रोशन पोखरेल र इन्द्र दाहालको शब्द सिर्जनामा “पैसाको अभाव” (भिडियो सहित)

भक्तपुर – नेपाली मौलिक गीत संगीतको क्षेत्रमा स्थापित गायिका पुर्णकला विसी र गायक सुरज थापाको आवाजमा “पैसाको अभाव” गीतको भिडियो डिजिटल बजारमा सार्वजनिक भएको छ । पैसाको अभावमा धन कमाउने सपना बोकेर विदेश गएका हजारौ नेपाली युवाको जिवन भोगाईलाई गीतमा समेटिएको छ । साहु सगँ ऋण लिएर परदेशी भुमीमा परदेशी भुमीमा श्रम गर्न विवश हजारौ […]

नारायण बस्नेत (जलन) बुटैबुटा भरेर पठाएको खाम

बुटैबुटा भरेर पठाएको खाम अचानक मेरो घरमा आयो। मैले सोचे अहिले को युग भनेको नया नया प्रबिधिको युग हो अझै नया तरिका बाट मेरो घरमा खबर आउनु पर्ने खाम भित्र चिट्ठी हालेर पठाएको छ । म दंग परे, घरका मान्छे चकित परे। चिट्ठीमा लेखिएको थियो नयाँ प्रबिधिले गर्दा हामी अल्छी भएका छौ, एउटा बाटोमा ठेस […]

चलचित्र “लक्ष्य जिन्दगी”को बन्ने ; शुभ मुर्हुत सम्पन्न

भक्तपुर, लक्ष्य जिन्दगीको’ बन्ने सुनिल राजभण्डारीको निर्माणमा बन्न लागेको चलचित्र ‘लक्ष्य जिन्दगीको’ शुभ मुहूर्त गरिएको छ। मैतीदेवी मन्दिर परिसरमा आज चलचित्रको शुभमुहूर्त सम्पन्न भएको हो। कोरोना संक्रमणको जोखिमलाई ध्यानमा राखी भौतिक दूरी कायम गरेर शुभ मुहूर्त गरिएको निर्माता राजभण्डारीले बताए। यद्यपि, संक्रमणको जोखिम सामान्य भएपछि मात्र छयाङ्कनमा जाने उनको भनाइ छ। ‘‘फिल्मको ७५ प्रतिशत सुटिङ […]

कला क्षेत्रमा अब्बल आइते तामाङ राजनीतिमा पनि सक्रिय बन्दै

भक्तपुर । दरिलो मनले उचाईमा पुग्न सकिन्छ अनि सौहादैपूर्ण व्यवहारले टिक्न सकिन्छ । यस्तै परिचय बनाएका व्यक्तिमा पर्छन् आईते तामाङ । सिन्धुपाल्चोकको साविक कुञ्चोक गा।बि।स। अर्थात हालको इन्द्रावती गाउँपालिकामा जन्मिएका आईते तामाङले धेरै पहिलेदेखी नै राजधानीलाई कर्मथलो बनाएर अघि बढेका हुन् । सानैदेखी हक्कि स्वभाव भएपनि सबै उमेर समूहका मानिसहरुसँग मिल्न सक्ने मन भएका उनी […]

प्रीयजन राई र बबिना किराँतीको तीज गीत”रातो भाले”सार्वजनिक

भक्तपुर, नेपाली गीत संगीतको बजारमा तिज लाई लक्षित गरेर धेरै संगीत कर्मी ,गायक गायिकाहरु ले गीत निकाल्ने होड बाजी चलिरहेको छ ।को,भिड,१९ र लक डाउनको प्रभावले पनि गीत संगीतलाई त्यति धेरै छेकोको पाईएन यो साल पनि यसै बिचमा पूर्वेली गायक प्रियजन राई र बबिना किरातीको”सहि हो माया… ” सार्वजनिक भएको छ । मिन प्रकाश ओलीको […]

प्रीयजन राई र बबिना किराँतीको तीज गीत “रातो भाले” सार्वजनिक

भक्तपुर, नेपाली गीत संगीतको बजारमा तिज लाई लक्षित गरेर धेरै संगीत कर्मी ,गायक गायिकाहरु ले गीत निकाल्ने होड बाजी चलिरहेको छ ।को,भिड,१९ र लक डाउनको प्रभावले पनि गीत संगीतलाई त्यति धेरै छेकोको पाईएन यो साल पनि यसै बिचमा पूर्वेली गायक प्रियजन राई र बबिना किरातीको”सहि हो माया… ” सार्वजनिक भएको छ । मिन प्रकाश ओलीको […]

पारिवारिक कथामा आधारित टेलिफिल्म “सम्बन्ध”को छायांकन सुरु

भक्तपुर । लकडाउन पूर्ण रुपमा समाप्त भएसँगै मनोरन्जनका सामाग्री निर्माणको क्रम बढ्न थालेको छ । केही समययता म्यूजिक भिडियो निर्माणको क्रम बढिरहँदा सञ्चारकर्मी कुमार आचार्यको निर्देशनमा टेलिफिल्म ‘सम्बन्ध’को छायांकन शुरु भएको छ । पारिवारिक टेलिफिल्ममा शिशिर राणा, सपना श्रेष्ठ, हर्षिका श्रेष्ठ, पुष्कर राउत, अस्मिता जुरेली, श्रेया दुलाल, प्रदिप गिरी, सुरेश क्षेत्री, उग्रसेन ढुंगानाको अभिनय रहनेछ […]