भक्तपुर – गायिका निलिमा पुनले तीजको अवसर पारेर नयाँ प्रगतिशिल गीत सार्वजनिक गरेकी छिन् । अघिल्लो वर्षको तीजमा ‘सबै चेली’ नामक गीतको भिडियो सार्वजनिक गरेकी पुनले त्यसैको निरन्तरतामा यस पटक ‘सबै चेली–२’ नामक गीति भिडियो सार्वजनिक गरेकी हुन् । गायिका पुनकै शब्द तथा संगीत रहेको गीतमा नेपाली चेलीहरुले अंगाल्ने विभिन्न पेशागत जिम्मेवारीहरुको विविधता समेटिएको छ […]
भक्तपुर “नारायण रायमाझी साङ्गीतिक साँझ – २०८०” हुँदै । कार्यक्रमको तयारी पूरा भएपछि पत्रकार सम्मेलन गरी सो कार्यक्रमको बारेमा सम्पुर्ण बिबरण बताईएको छ । पत्रकार सम्मेलनमा प्रतिष्ठानकी केन्द्रिय अध्यक्ष रिता थापा मगरको अध्यक्षता रहेको थियो । रायमाझीको उक्त साङ्गीतिक साँझ यही भदौ १५ राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालले आयोजना गरेको छ । स्रष्टाको […]
भक्तपुर – नेपाली लोक तथा दोहोरी गायिका कल्पना सुनुवार, कृष्ण बहादुर सुनुवार/बिष्णुमया सुनुवार कोषद्धार नगद पुरस्कार सहित सम्मानीत भएकी छिन्। गायिका सुनुवारको डाँडैमा बिजुली आयो ,आँखै नलाउनी लगाएत दर्जनौ चर्चित गीतहरु साँगीतिक बजारमा छन्। केहि बर्ष अगाडीदेखि लगातार गीत सँगीतमा निरन्तरता दिइ रहेकी गायिका सुनुवारले केहि समय अगाडी आफ्नै मौलिक भाषाको गीत पनि बजारमा ल्याएकी […]
भक्तपुर । लोक गीत ‘नाबालिका’ को म्युजिक भिडियो सार्वजनिक भएको छ । उक्त गीत शुक्रबार नवसृष्टि ईन्टरटेण्टमेण्ट युट्युवबाट सार्वजनिक भएको हो । गायक मिनप्रकाश ओली र गायिका बबिना किरातीको स्वर रहेको गीतमा मिनप्रकाश स्वयंले शब्द सङ्गीत दिएका छन् भने एरेन्ज राज सोनम रहेको छ । अर्जून गौतमको निर्देशनमा तयार पारिएको भिडियोमा बिना रावत, बाबुराम सुनार, […]
भक्तपुर महिलाहरुको महान पर्व हरितालिका तीज नजिकिदै गर्दा तीज गीतहरु धमाधम बजारमा आउने क्रम जारी छ । सोही क्रममा प्रकाश कटुवाल र सिर्जु अधिकारीको तीज गीत “नाठो पोई” सार्वजनिक भएको छ । यस गीतमा प्रकाश कटुवाल र सिर्जु अधिकारीको स्वर रहेको छ भने प्रकाश कटुवालको शब्द, संगीत रहेको छ । स्मृति तिमिल्सिना “गुरूआमा” को निर्देशन […]
भक्तपुर । वनिता साहित्यिक त्रैमासिक पत्रिकाले आफ्नो रजत महोत्सवका अवसरमा आयोजित एक कार्यक्रममा विभिन्न विधाका विशिष्ट व्यक्तित्वहरुलाई अभिनन्दन तथा सम्मान पुरस्कार समर्पण गरियो । बुढानीलकण्ठ नगरपालिका वडा नम्बर ९ को कार्यालयमा वनिता पत्रिकाका सम्पादक / प्रकाशक लक्ष्मी उप्रेतीको सभापतित्वमा सो कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रमका प्रमुख अतिथि विद्वान साहित्यकार प्रा.डा.अभिसुवेदीले पुरस्कार समर्पण गर्नु भएको […]
भक्तपुर – अभिनेता पुष्कर राउत र मोनिका बुढाथोकीको अभिनय रहेको म्युजिक भिडियो सुरा र सुन्दरी सार्वजनिक गरिएको छ । शिव परियारको स्वर रहेको म्युजिक भिडियोमा हरि मानन्धर विवशको शब्द रचना तथा सुरेश गैरेको संगीत छ । बिनय राज पौडेलको निर्देशन रहेको म्युजिकक भिडियोलाई रामेश्वर हुमागाईले खिचेका हुन् । उक्त भिडियोमा सविन घिमिरे, दिपक शाह र […]
भक्तपुर । नेपाली मौलिक लोक दोहोरी गीतको संरक्षण र प्रबर्द्धन, अग्रजलाई सम्मान अनि नव प्रतिभालाई प्रोत्साहन भन्ने मुल नारा सहित प्रतिभाको खोजी गर्ने उदेश्यले एजे ईन्टरतेन्मेन्ट प्रा।लि। द्वारा आयोजना गर्न लागिएको टेलिभिजन रियालिटी शो “दोहोरी आईकन” को पत्रकार सम्मेलन सम्पन्न भएको छ । अजय पोखरेलको अध्यक्षता रहेको कार्यक्रममा बरिष्ठ लोक गायिका कोमल ओली समाजसेवी रमेश […]
काठमडौ । नेपाली साङ्गीतिक आकशका निक्कै सम्भावना बोकेका एक नक्षेत्र हुन संयोग ” मित्र” योन्जन । सानै देखि गीत सङ्गीत लाई माया गर्ने र एक कुशल गायक बन्ने सपना साकार पार्न दिन रात अहोरात्र खटिरहनु भएका योन्जन यश अघि पनि केही गीतहरु बजारमा ल्याउसक्नु भएको छ भने बिगत दुई बर्श अगाडि देखि सङ्गीत पनि सिकिरहनु […]