भक्तपुर – नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछाने विरूद्ध एक नाबालिकाले आफुलाई बलात्कार गरेको आरोप लगाउदै जाहेरी दिएकी छिन । लामिछानेविरूद्ध आएको जाहेरी मंगलबार दर्ता भएको जिल्ला प्रहरी परिसर काठमाडौंले एक विज्ञप्ति निकालेर जानकारी दिएको हो । लामिछानेले १७ वर्षीया नाबालिग माथि पटक पटक बलात्कार गरेको भनि जाहेरी आएको प्रहरीको भनाइ छ। लामिछानेले ती किशोरीलाई […]
भक्तपुर – केन्या भ्रमणमा रहेको नेपालले आज चौथो टी–२० म्याच खेल्दैछ । नेपाल र केन्याबीचको चौथो खेल नैरोबीस्थित जिमखाना मैदानमा नेपाली समयअनुसार अपरान्ह ३ः४५ देखि सुरु हुनेछ । आज नेपाल आफ्नो तेस्रो जित निकाल्दै एक खेल अगावै सिरिज आफ्नो पक्षमा पार्न चाहन्छ । भने केन्या आजको खेल जितेर २-२ को स्थितिमा पुर्यौन चाहान्छ । नेपालले […]
भक्तपुर – राष्ट्रिय टिमबाट बाहिर रहेका १० खेलाडीलाई फिर्ता बोलाउने निर्णय सहित अखिल नेपाल फुटबल संघ (एन्फा)को नवनिर्वाचित कार्यसमितिको पहिलो बैठकले सकिएको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा सम्पन्न बैठकले प्रमुख प्रशिक्षक अब्दुल्लाह अलमुताइरीसँगको विवादका कारण टिम बाहिर रहेका खेलाडीलाई फिर्ता बोलाउने निर्णय गरेको छ भने प्रशिक्षकलाई निरन्तरता दिने वा नदिने विषयमा एन्फा सचिवालयलाई जिम्मा दिने […]
भक्तपुर – बहराइनलाई हराउँदै नेपाल एसिसी महिला टी २० च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ। मलेसियामा जारी प्रतियोगिता अन्तर्गत सोमबार समूहको आफ्नो तेस्रो खेलमा बहराइनलाई ८ विकेटले हराउँदै नेपाल एक खेल अगाडिनै अन्तिम चारमा प्रवेश गरेको हो। बहराइनले दिएको १५ रनको सामान्य लक्ष्य नेपालले मात्र २ विकेट गुमाएर ३.४ ओभरमा पुरा गर्यो । नेपालका लागि सीता […]
भक्तपुर – आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजको आफ्नो चौथो तथा अन्तिम खेलमा नेपालले अमेरिकाविरुद्ध खेल्दैछ । घरेलु टोली अमेरिका र नेपालबिचको खेल टेक्ससस्थित मोसा क्रिकेट मैदानमा नेपाली समयअनुसार राति सवा ९ बजे सुरु हुनेछ । नेपाल अमेरिकाविरुद्ध मैदान उत्रँदा लगातार दोस्रो जितको खोजीमा हुनेछ भने अमेरिका पनि दोस्रो जितको खोजीमा हुनेछ । […]
भक्तपुर – आईसीसी विश्वकप लिग–२ को त्रिकोणात्मक सिरिजअन्तर्गत आजको देलमा ओमान विरुद्धको नेपालले टस हारेर बलिङको मौका पाएको छ । मुसा क्रिकेट स्टेडियममा ९ः१५ देखि नेपाल र ओमानबीचको खेल सुरु हुँदैछ । नेपालले आजको खेलमा टोलीमा एक मात्र परिवर्तन गर्दै स्पिनर सुशान भारीको स्थानमा सागर ढकाललाई मौका दिइएको छ । आज नेपाल ओमनसंगको पहिलो खेलको […]
भक्तपुर – नेपालले आज ओमानविरुद्ध आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिकोणात्मक सिरिजमा खेल्दैछ । अमेरिकाको मोसा क्रिकेट मैदानमा नेपाली समयअनुसार राति सवा ९ बजे खेल सुरु हुनेछ । नेपालले पहिलो खेलमा खाएकि हारको बदला लिँदै ओमानलाई पराजित गर्ने लक्ष्याका साथ सिरिजमा पहिलो जित निकाल्न चाहन्छ । जारी सिरिजअन्तर्गत पहिलो खेलमा नेपाल ओमानविरुद्ध १३ रनले पराजित […]
भक्तपुर । नेपाल र अमेरिका बिचको खेलमा अन्तिम ओभरमा नाटकीय खेल खेल्दै अमेरिकालाई नेपालले बराबरीमा रोकेको छ । २७५ रनको लक्ष्य पच्छ्याएको अमेरिकालाई अन्तिम २ बलमा मात्र १ रन चाहिएको थियो । तर नेपालले दुवै बलमा एक रन पनि नदिइ दुवै बलमा विकेट लिएपछि अमेरिका बराबरीमा रोकिएको छ ।
भक्तपुर । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय अन्तराष्ट्रिय सिरिजमा ओमान विरुद्व ७ विकेटको सान्दार जित ओमानको घरेलु मैदान अल अमिरात क्रिकेट मैदानमा नेपालले कसिलो बलिङ गर्दै ओमनलाई ३७.१ ओभरमा सबै विकेट लिदै १२२ रनमा अलआउट गराउदा नेपाले सो लक्ष्य १८ ओभर २ बलमा ३ विकेट गुमाएर पूरा गर्यो । नेपालको आजको जितमा कप्तान […]