भक्तपुर । जनवादी क्रान्ति गर्ने भन्दै भूमिगत राजनीतिक गतिविधि गर्दै आएको नेत्रविक्रम चन्द नेतृत्वको नेकपा र सरकारबीच शान्ति सम्झौतामा हस्ताक्षर भएको छ। सरकारका तर्फबाट गृहमन्त्री रामबहादुर थापा र नेकपाको तर्फबाट खड्गबहादुर विश्वकर्मा प्रकाण्डले शान्ति सम्झौतामा हस्ताक्षर गरेका छन्। प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका महासचिब विप्लव राष्ट्रियसभा गृहमा आयोजित हस्ताक्षर कार्यक्रममा उपस्थित छन्। शुक्रबार सरकार […]
भक्तपुर । सर्वोच्च अदालतले संसद विघटनको निर्णय असंवैधानिक भन्दै सुनाएको फैसला लगत्तै विघटित प्रतिनीधिसभा सांसद तथा पुर्व मन्त्री महेश बस्नेतले अब पार्टी एकताको कामलाई अघि बढाउनुपर्छ भन्ने अभिब्यक्ति दिए । उनले उपाध्यक्ष वामदेव गौतमले अघि सारेको पार्टी एकता अभियानलाई सघाउनुपर्ने मन्तब्य दिए । अहिले उनी प्रधानमन्त्री केपी शर्मा ओली लगायत मुख्य नेताहरुका कारण पार्टी अप्ठेरोमा […]
भक्तपुर । मन्त्रिपरिषद्ले २३ गते संसद बैठक बस्ने गरी अधिवेशन आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ । यसरी हेर्दा २३ गतेअघि प्रधानमन्त्री केपी ओलीले राजीनामा दिएनन् र बीचमा कुनै नाटकीय सहमति भएन भने राजनीतिक झन् अन्योलग्रस्त हुनेछ । संसद् अधिवेशन सुरु हुनुअघि ओलीले राजीनामा नदिए बैठकमा यो विषय सशक्त रुपमा उठ्नेछ । राजीनामाको विषयले संसद् […]
भक्तपुर । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनलाई बदर गर्दै पुनःस्थापना हुने फैसला गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीशहरु विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र तेजबहादुर केसीको संवैधानिक इजलासले प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद विघटन बदर हुने फैसला सुनाएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत पुस ५ गते […]
भक्तपुर – प्रधानमन्त्री नेकपा (प्रचण्ड–माधव) का नेतात्रयले वैशाखमा चुनाव नहुने भन्दै चुनाव हुने भ्रम नपाल्न चेतावनी दिएका छन्। मंगलबार संसद् विघटनविरुद्ध राजधानी काँठमाडौंमा आयोजना गरिएको विरोधसभामा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, अर्का अध्यक्ष माधवकुमार नेपाल र वरिष्ठ नेता झलनाथ खनालले करिब दुई तिहाई बहुमत रहेको संसद् विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीले वैशखमा चुनाव गराउँछन् भन्ने […]
भक्तपुर – रामेछापबाट मध्यपुरथिमि नगरपालिका–९ बोडे कृषि विकास बैंकको तालिम भवन नजिकै जग्गा भाडामा लिएर जस्ताको सानो दुईवटा टहरा बस्दै आएर एक श्रेष्ठ परिवारका पुरुषलाई यही भदौ ४ गते कोरोना सङ्क्रमण पुष्टि भयो। सानो दुईवटा टहरामा बस्दै आएका १४ जनाको परिवार , एउटै भान्छा र शौचालयको प्रयोग अन्ततः परिवारकै सङ्क्रमणको कारक बन्न पुग्यो। सामान ओसारपसारको […]
भक्तपुर । दरिलो मनले उचाईमा पुग्न सकिन्छ अनि सौहादैपूर्ण व्यवहारले टिक्न सकिन्छ । यस्तै परिचय बनाएका व्यक्तिमा पर्छन् आईते तामाङ । सिन्धुपाल्चोकको साविक कुञ्चोक गा।बि।स। अर्थात हालको इन्द्रावती गाउँपालिकामा जन्मिएका आईते तामाङले धेरै पहिलेदेखी नै राजधानीलाई कर्मथलो बनाएर अघि बढेका हुन् । सानैदेखी हक्कि स्वभाव भएपनि सबै उमेर समूहका मानिसहरुसँग मिल्न सक्ने मन भएका उनी […]
काठमाडौं – समाजवादी पार्टीकी सांसद सरिता गिरीविरुद्ध महानगरीय प्रहरी टेकुमा शुक्रबार बेलुका जन्म कैदको माग गर्दै जाहेरी परेको छ । गिरीले नेपालले जारी गरेको नयाँ नेपालको बिरोध गर्दै नेपालको सार्वभौमिकता, भौगोलिक अखण्डता र राष्ट्रिय एकताविरुद्ध अभिव्यक्ति दिएको भन्दै पक्राउ गरी कारबाही गरिनुपर्ने मागसहित महानगरीय प्रहरी परिसर, टेकुमा उजुरी दर्ता भएको हो । महानरीय प्रहरी परिसर […]
काठमाडौं। अमेरिकी अनुदान सम्झौता मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) का विषयमा छलफल गर्न सत्तारुढ दल नेकपाको सचिवालय बैठक आज बस्दैछ। आइतबार अपरान्ह चार बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा एसीसी संसदबाट अनुमोदन गर्ने नगर्ने विषयमा छलफल हुने एक सचिवालय सदस्यले बताए। नेकपाभित्र एमसीसी अनुमोदन गर्ने नगर्ने विषयमा विवाद छ। एमसीसीका विषयमा अध्ययन गर्न गठित कार्यदलले विना […]