
भक्तपुर – चितवन-२ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछानलेले पछिल्लो समय आफ्नो अग्रता कायमै राखेका छन् । ताजा मतपरिणाम अनुसार लमिछानेले १४ सयको मतान्तर बनाएका छन्। लामिछानेले ५ हजार ७९८ मत पाउदा नेकपा एमालेका उम्मेदवार कृष्णभक्त पोखरेलले ४ हजार ३९३ मत प्राप्त गरेका छन्। यस्तै नेपाली कांग्रेसका उम्मेदवार उमेश श्रेष्ठ ३ हजार ८५३ मतसहित […]
भक्तपुर – चितवन २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछानेले अग्रता लिएका छन्। पछिल्लो मत परिणामअनुसार लामिछानेले ४००७ मत पाएका छन् । यस अघि अग्रता लिइरहेका एमालेका कृष्णभक्त पोखरेलले ३८७९ मत पाएका छन् भने तेस्रो स्थानमा रहेका नेपाली कांग्रेसका उमेश श्रेष्ठले ३४१० मत ल्याएका छन्।
भक्तपुर – प्रतिनिधिसभा अन्तर्गत भक्तपुर क्षेत्र न. २ मा कांग्रेस उम्मेदवार दुर्लभ थापा र एमाले उम्मेदवार महेश बस्नेतबीच कडा प्रतिस्पर्धा छ । कांग्रेसका उम्मेदवार थापाले सुरुदेखि नै अग्रता लिइरहेका छन् । निर्वाचन आयोगले सार्वजनिक गरेको मंगलबार दिउँसो साढे १ बजेसम्मको मतगणनाअनुसार थापाले १४ हजार ९६ मत पाएका छन् । एमालेका बस्नेतले १३ हजार ४३ मत […]
भक्तपुर – काठमाडौं क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी सोविता गौतमले आफ्नो अग्रता कायमै राखेकी छिन् । पछिल्लो मत परिणाम अनुसार गौतमले ७४४ मत प्राप्त गर्दा माओवादी केन्द्रकी ओनसरी घर्तीले ४ सय ७८ मत प्राप्त गरेकी छिन् । एमालेका मणिराम फुयालले ४ सय ६४ मत ल्याउँदा राप्रपाकी कुन्ती देवी पोख्रेलले ३ सय ६९ मत […]
भक्तपुर । भक्तपुर निर्वाचन क्षेत्र नम्बर २ मा नेकपा एमालेका महेश बस्नेत फराकिलो मतान्तरले पछि परेका छन् । चुनाव अघि सम्म आफुले तेब्बर मत अन्तरले आफू बिजयी हुने दावी गरेका बस्मेत प्रारम्भिक मत गनणामै पछि परेका हुन। पछिल्लो मत परिणाम अनुसार नेपाली कांग्रेसका दुर्लभ थापाले ६ हजार २०२ मत ल्याएका छन् भने बस्नेतले ५ हजार […]
भक्तपुर – बैतडीमा मत पेटिका पुर्याएर फर्केको प्रहरी बोकेको जीप दुर्घटना हुदाँ ३ जनाको मृत्युु भएको छ। मृतकहरुको परिचय खुल्न भने बाँकी छ । दुर्घटना परेको जीपमा १२ जना प्रहरी सवार रहेको बुुझिएको छ। से १ ज ८५४ नम्बरको जीप पाटन नगरपालिका वडा न.४को निङलाडी खोलामा दुर्घटना भएको वडा अध्यक्ष दिपक बिष्टले बताए। सो दुर्घटनामा […]
भक्तपुर । प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनको देशका विभिन्न स्थानबाट मतगणनाको प्रारम्भिक नजिता आउने क्रम जारी छ। मत गणना भएका धेरै ठाउँमा राष्ट्रिय स्वतन्त्र पार्टी आक्रमक रुपमा आएको छ। यसैबीच काठमाडौं क्षेत्र नम्बर ७ को प्रारम्भिक मतपरिणाम सार्वजनिक भएको छ। प्राप्त विवरण अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीले १७७ मत पाएको छ। यसैगरी पानीको जार चुनाव […]
भक्तपुर । भक्तपुर क्षेत्र नं २ को मतगणनामा नेपाली कांग्रेसले अग्रता लिएको छ। मध्यपुरथिमि नगरपालिका बोडेस्थित कृषि विकास बैंकको तालिक केन्द्रमा सुरु भएको मतगणनामा अहिलेसम्म प्रतिनिधिसभातर्फ कांग्रेसले नेकपा (एमाले)का उम्मेदवारलाई पछाडि पार्दै अग्रता लिएको हो। गठबन्धन तर्फबाट उम्मेदवार बनेका कांग्रेसका जिल्ला सभापति दुर्लभ थापाले एमालेका उम्मेदवार महेश बस्नेतलाई ६०० मतान्तरले अग्रता लिएका छन्। मध्यपुरथिमि नगरपालिका-३ […]
भक्तपुर – नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा प्रत्यक्षतर्फ नै एमालेले एक सय सिट जित्ने र समानुपातिकतर्फ ५० सिट ल्याएर एकल बहुमत पुर्याउने दाबी गरेका हुन्। शुक्रबार गृहजिल्ला झापा पुगेका ओलीले दमकमा आयोजित चुनावीसभालाई सम्बोधन गर्ने क्रममा भने , ‘प्रत्यक्षमा कमसेकम एक सय पाँच सिट र समानुपातिकतर्फ […]